"पहिलो विश्वयुद्ध" का संशोधनहरू बिचको अन्तर
सा
नेपाली सङ्ख्या कायम गर्दै
Content deleted Content added
सा 182.93.88.6 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्... |
सा नेपाली सङ्ख्या कायम गर्दै |
||
पङ्क्ति ६५:
२० अप्रिलदेखि लगभग तीन महीनासम्म जर्मनले मित्र देशहरुलाई अन्य क्षेत्रहरुमा परास्त गर्ने प्रयत्न गरिरह्यो, अनि सफल पनि भयो। तर यो सफलताबाट लाभ उठाउने मौका भनें जर्मनीले पाएन| मित्र देशहरुले यस भीषण स्थितिमा आफ्नो शक्ति बढ़ाउने प्रबंध गरिसकेका थिए |
२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरुका सेनाका सेनापति नियुक्त भए| ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर
१५ जुलाईका दिन जर्मनीले आफ्नो अंतिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रांसीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे| यस लडाईमा चार मिनेट तोपहरुबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरुको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लड़ाईमा जर्मनहरुको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यसदिनलाई जर्मन सेनाको निम्ति कालो दिन भने |
पङ्क्ति ७३:
* [http://www.britishpathe.com/workspace.php?id=2930&display=list/ British Pathé] Online film archive containing extensive coverage of World War I
* [http://www.greatwar.nl/ The Heritage of the Great War, Netherlands]
* [http://news.bbc.co.uk/2/hi/special_report/1998/10/98/world_war_i/198172.stm The War to End All Wars] ''BBC News''
* [http://www.greatwarmap.com/ World War
* [http://www.gettysburg.edu/special_collections/collections/manuscripts/collections/ms048.dot WWI Service Questionnaires at Gettysburg College]
* [http://www.cwgc.org/ The Commonwealth War Graves Commission]
|