"विकिपिडिया:विकिपिडियाको बारेमा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
'''विकिपीडिया''' एक [[खुल्ला]] [[विश्वकोष]] हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो [[वेबसाइट]] एक [[विकि]] हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्नुहुन्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको '''परिवर्तन''' लिङ्कमा क्लिक गर्नुहोस् ।
'''विकिपीडिया''' एक [[खुल्ला]] [[विश्वकोष]] हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो [[वेबसाइट]] एक [[विकि]] हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको '''परिवर्तन''' लिङ्कमा क्लिक गर्नुहोस् ।


विकिपीडियाको सुरुवात जनवरी २००१ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको {{NUMBEROFARTICLES}} लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।
विकिपीडियाको सुरुवात जनवरी २००१ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको {{NUMBEROFARTICLES}} लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।

२२:१९, २१ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

विकिपीडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो । यसको अर्थ कसैले पनि (तपाँईले समेत) यसलाई परिवर्तन गर्न सक्छ । तपाँईले परिवर्तन गर्न चाहनु भएको पृष्ठको परिवर्तन लिङ्कमा क्लिक गर्नुहोस् ।

विकिपीडियाको सुरुवात जनवरी २००१ मा अङ्ग्रेजी भाषाको विकिपीडिया बाट भएको हो । हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,००७ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल ३० लाख भन्दा बढी लेखहरू छन । आधा भन्दा बढी लेखहरू अङ्ग्रेजी बाहेक अरु भाषाहरूमा छन्। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन ।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ । तपाँईले लेख्नुभएका कुराहरू तपाँईकै सम्पति रहन्छन र प्रतिलिपिछुट (अङ्ग्रेजीमा copyleft) अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपीडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन् । थप जानकारीको लागी हेर्नुहोस् सामाग्री जवाफदेहीता-मुक्ति

विकिपीडिया प्रयोग

विकिपीडियामा योगदान

संपर्क गर्न

अन्य लिङ्कहरू

  • Useful, pages to help if you are editing here
  • Help, links to other help pages
  • GFDL, the text of the GFDL in English.