"माइक्रोसफ्ट पावरप्वाइन्ट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७: पङ्क्ति ७:


==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामाग्रीहरू==
{{टिप्पणीसूची}}

==बाहिरी कडिहरू==
==बाहिरी कडिहरू==



१९:४६, २५ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

माइक्रोसफ्ट पावरप्वाइण्ट एक कम्प्युटर अनुप्रयोग हो। यो एउटा प्रचलित प्रजेन्टेशन प्रोग्राम हो । यस प्रोग्रामलाई प्रजेन्टेशन गर्न प्रयोग गरीन्छ । अक्षर, चित्रहरुलाई बिभिन्न एनीमेशन दिएर प्रजेन्टेशन तयार गर्न यस प्रयोग्रामको प्रयोग गरिन्छ । यस प्रोग्रामलाई अमेरिकाको माईक्रोसफ्ट कर्पोरेसन[१]ले तयार गरेको हो । यसका अलावा थुप्रै कामहरु माईक्रोसफ्ट पावरप्वईन्टमा गर्न सकिन्छ ।

इतिहास

सर्बप्रथम पावरप्वाइण्ट म्यासिन्टोश कम्प्यूटरका लागि फोरथाउट, आइएनसी कम्पनीका डेनिस अस्टिन र थोमस रुडकिनले बनाएका थिए । त्यसबेला पावरप्वाइण्टको नाम "प्रिजेन्टर" राखिएको थियो । ट्रेडमार्क को समस्याका कारण सन् १९८७ मा यसकाे नाम रोबर्ट गास्किन्स को सुझाव अनुसार पावरप्वाइण्ट राखिएको थियो ।

उपयोगीता

माइक्रोसफ्ट पावरप्वाइण्ट प्रजेन्टेशन मुख्य रुपमा स्लार्इडको माध्यमबाट बिषयवस्तु प्रजेन्टेशन गर्न प्रयोग गरिन्छ ।

सन्दर्भ सामाग्रीहरू

बाहिरी कडिहरू

  1. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named http://microsoft.com