"माइक्रोसफ्ट वर्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:


==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}

==बाहिरी कडिहरू ==
==बाहिरी कडिहरू ==
{{ठुटो}}
{{ठुटो}}

२०:०५, २५ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

माइक्रोसफ्ट वर्ड एक कम्प्युटर अनुप्रयोग हो। यसलाई कुनै पाठ लेख्न अनि त्यसलाई संशोधन/प्रसोधन गर्न मद्दत गर्छ त्यसैले यसलाई पाठ प्रसोधक या 'वर्ड प्रोसेसर' पनि भनिन्छ । यो माइक्रोसफ्ट कर्पोरेशनले तयार गरेको एउटा पूर्ण वर्ड प्रोसेसिङ अनुप्रयोग हो । यस सफ्टवेयरमा टाइपिङ, इडिटिङ, फर्मैटिङ, प्रिन्टिङ जस्ता सुबिधाहरू रहेका छन् । माइक्रोसफ्ट वर्डको प्रयोगबाट दस्तावेजहरु सुरक्षित गरेर राख्न सकिन्छ । यो मार्इक्रोसफ्ट अफिस प्रोग्राम समुह भित्र पर्दछ ।[१]

चित्र:Microsoft Word screen.jpg
कम्प्युटरमा माइक्रोसफ्ट वर्ड खोल्दा स्क्रीनमा यस्तो देखिन्छ ।

इतिहास

माइक्रोसफ्ट वर्ड को पहिलो संस्करण चार्ल्स सिमोनी र रिचार्ड ब्रोडेइ द्वारा विकसित भएको थियो । दुवै प्रोग्रामरहरु बिल गेट्स र पावल एलनका लागी काम गरि रहेका थिए । माइक्रोसफ्ट वर्डको पहिलो संस्करण वर्ड १.०, अक्टोबर १९८३ मा जारी भएको थियो । यो संस्करण सफल हुन नसकेपछि सन् १९८९ मा पहिलो विन्डोज संस्करण तयार गरियो । क्रमिक रूपमा माइक्रोसफ्ट वर्डको बिकास हुदै गयो र यसलार्इ बिभिन्न नामहरूले नामाकरण गरीयो, वर्ड ९५, वर्ड ९७, वर्ड २०००, वर्ड फर अफिस एक्स.पी., वर्ड २००३, वर्ड २००७, वर्ड २०१०, वर्ड २०१३ । माइक्रोसफ्ट वर्डको नविनतम संस्करण वर्ड २०१३ रिलिज भएको छ ।

उपयोगीता

  1. चिठ्ठी पत्र टार्इप गर्न तथा प्रिन्टिङ गर्न ।
  2. रिपोर्ट तयार गर्न ।
  3. चार्ट तयार गर्न ।

सन्दर्भ सामाग्रीहरू

बाहिरी कडिहरू