"इन्डोनेसिया एयर एसिया विमान ८५०१" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११८: पङ्क्ति ११८:
| scope="row" | ००:३०
| scope="row" | ००:३०
|}
|}

== विमान ==
विमान [[:en:Airbus A320 family#A320|एयरबस A320-216]],{{efn|विमान एयरबसको A320-200 मोडेल रहेको थियो; यसलाई सीएफएम56-5B6 इन्जिनले तयार गरिएको थियो ।}} क्रम संख्या ३६४८ रहेको थियो, विमानको दर्ता PK-AXC को रुपमा गरिएको थियो । यस विमानले आफ्नो पहिलो उडान सन् २००८ सेप्टेम्बर २५ मा गरेको थियो, तथा नयाँ रुपमा एयर एसियालाई १५ अक्टोबर २००८ मा हस्तान्तरण गरेको थियो । यो विमान लगभग २३,००० उडान घण्टा पुरा गरेको थियो जसमा विमानले १३,६०० उडान गरेको थियो । यो विमानको सबैभन्दा पछिल्लो मर्मत सम्भार सन् २०१४ नोभेम्बर १६ मा गरिएको थियो ।<ref name="facebook">{{cite web|url=https://www.facebook.com/notes/airasia/updated-statement-qz8501/10152667884908742|title=[Updated statement] QZ8501|date=28 December 2014|website=AirAsia Facebook page|accessdate=28 December 2014}}</ref> यो विमानमा दुई वटा [[:en:CFM International CFM56|सीएफएम अन्तर्राष्ट्रिय CFM56-5B6]] इन्जिन रहेको थियो तथा यसलाई १८० यात्रुको लागि तयार गरिएको थियो । <ref>{{cite web |url= http://www.airasia.com/id/en/inflight-comforts/seat-options.page |title= Seat options |publisher= Indonesia AirAsia |accessdate= 28 December 2014}}</ref>

== यात्रुहरू तथा चालक दल समुह ==

एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा तथा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रुपमा, एयर एसिया विमान सँग एउटा इन्जिनियर समेत रहेको थियो ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>

विमानमा सवार पाइलटहरू निम्न थिए:<ref>{{cite news|title=LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing|url=http://www.channelnewsasia.com/news/singapore/liveblog-airasia-qz8501/1553132.html|accessdate=28 December 2014|publisher=Channel NewsAsia|date=28 December 2014}}</ref>
*क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
*पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इण्डोनेसिया विमान उडाईसकेका थिए ।<ref>{{cite web|url=http://crisis.airasia.com/index.html|title=AirAsia Indonesia Flight QZ8501|author=AirAsia|publisher=|accessdate=28 December 2014}}</ref>

{| class="sortable wikitable"
|-
|+राष्ट्रियता अनुसार व्यक्तिहरू<ref name="facebook2">{{cite web|title=[Updated statement] QZ8501 (as at 6:54pm, GMT+8)|url=https://www.facebook.com/notes/airasia/updated-statement-qz8501-as-at-654pm-gmt8/10152668456948742|website=AirAsia Facebook|accessdate=28 December 2014|date=28 December 2014}}</ref>
|-
!राष्ट्र
!क्रम.
|-
|{{flag|इण्डोनेशिया}}{{efn|१४९ यात्री तथा ६ विमान सदस्य, विमान क्याप्टेन इरियान्टो सहित}}
| style="text-align:center;"|१५५
|-
|{{flag|दक्षिण कोरिया}}
| style="text-align:center;"|३
|-
|{{Flag|फ्रान्स}}{{efn|१ विमान सदस्य, सहयोगी विमान पाइलट रेमी इमानुअल प्लेसल सहित}}
| style="text-align:center;"|१
|-
|{{flag|मलेशिया}}
| style="text-align:center;"|१
|-
| {{flag|सिंगापुर}}
| style="text-align:center;"|१
|-
| {{flag|संयुक्त अधिराज्य}}
| style="text-align:center;"|१
|- class="sortbottom"
| '''जम्मा'''
| style="text-align:center;"|'''१६२'''
|}

==बेपत्ता==
==बेपत्ता==
{{ठुटो}}
{{ठुटो}}


== नोटहरू ==
==सन्दर्भ सामाग्री==
{{notelist}}
{{clear}}

==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
{{reflist}}

==वाह्य लिङ्कहरू==
{{commonscat|Indonesia AirAsia Flight 8501|इण्डोनेशिया एयर एसिया विमान ८५०१}}


[[श्रेणी:२०१४ को महत्वपूर्ण घटनाहरू]]
[[श्रेणी:२०१४ को महत्वपूर्ण घटनाहरू]]

१२:३३, २९ डिसेम्बर २०१४ जस्तै गरी पुनरावलोकन

एयर एसिया विमान ८५०१
PK-AXC, विमान सन् २०११ अगस्टमा
घटना
मिति२८ डिसेम्बर २०१४ (2014-12-28)
सारांशबेपत्ता
स्थलअन्तिम ज्ञात स्थान जावा सागर
विमान
विमानको प्रकारएयर बस A320-200
सञ्चालकइण्डोनेशिया एयर एशिया
दर्ता नम्बरPK-AXC
विमान उडानजुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल, सुराबाया, इण्डोनेशिया
गन्तव्यसिंगापुर चाङ्गी विमानस्थल
यात्रुहरू१५५
चालक दल
हराइरहेका१६२ (सबै)
Location of origin and destination airports
जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल
जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल
सिंगापुर चाङ्गी विमानस्थल
सिंगापुर चाङ्गी विमानस्थल
मूल तथा गन्तव्य विमानस्थलको स्थान

इण्डोनेशिया एयर एशिया विमान ८५०१ (QZ8501/AWQ8501) एउटा इण्डोनेशियाई अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा इण्डोनेशिया देखि सिंगापुर जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछी बेपत्ता भएको थियो ।[१] विमानमा १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थिए ।[२] विमान इण्डोनेशियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो ।

बेपत्ता विमानको समय तालिका

व्यतीत (घण्टा:मिनेट) समय घटना
यूटिसी पश्चिमी इण्डोनेसियाई समय
UTC+७
सिङ्गापुर प्रमाणिक समय
UTC+८
००:०० २७ डिसेम्बर २८ डिसेम्बर विमान उडान समय जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल[३]
२२:३५ ०५:३५ ०६:३५
००:४२ २३:१७ ०६:१७ ०७:१७ इन्डोनेसियाई हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद[४]
००:४९ २३:२४ ०६:२४ ०७:२४ हवाई यातायात नियन्त्रणकर्तासँग रेडियो सम्पर्क विच्छेद[४]
०१:५५ २८ डिसेम्बर ०७:३० ०८:३० निर्धारित अवतरण समय सिङ्गापुर पुग्न असफल[३]
००:३०

विमान

विमान एयरबस A320-216,[क] क्रम संख्या ३६४८ रहेको थियो, विमानको दर्ता PK-AXC को रुपमा गरिएको थियो । यस विमानले आफ्नो पहिलो उडान सन् २००८ सेप्टेम्बर २५ मा गरेको थियो, तथा नयाँ रुपमा एयर एसियालाई १५ अक्टोबर २००८ मा हस्तान्तरण गरेको थियो । यो विमान लगभग २३,००० उडान घण्टा पुरा गरेको थियो जसमा विमानले १३,६०० उडान गरेको थियो । यो विमानको सबैभन्दा पछिल्लो मर्मत सम्भार सन् २०१४ नोभेम्बर १६ मा गरिएको थियो ।[५] यो विमानमा दुई वटा सीएफएम अन्तर्राष्ट्रिय CFM56-5B6 इन्जिन रहेको थियो तथा यसलाई १८० यात्रुको लागि तयार गरिएको थियो । [६]

यात्रुहरू तथा चालक दल समुह

एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा तथा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रुपमा, एयर एसिया विमान सँग एउटा इन्जिनियर समेत रहेको थियो ।[७]

विमानमा सवार पाइलटहरू निम्न थिए:[८]

  • क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
  • पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इण्डोनेसिया विमान उडाईसकेका थिए ।[९]
राष्ट्रियता अनुसार व्यक्तिहरू[१०]
राष्ट्र क्रम.
 इण्डोनेशिया[ख] १५५
 दक्षिण कोरिया
 फ्रान्स[ग]
 मलेशिया
 सिंगापुर
 संयुक्त अधिराज्य
जम्मा १६२

बेपत्ता


नोटहरू

  1. विमान एयरबसको A320-200 मोडेल रहेको थियो; यसलाई सीएफएम56-5B6 इन्जिनले तयार गरिएको थियो ।
  2. १४९ यात्री तथा ६ विमान सदस्य, विमान क्याप्टेन इरियान्टो सहित
  3. १ विमान सदस्य, सहयोगी विमान पाइलट रेमी इमानुअल प्लेसल सहित

सन्दर्भ सामाग्रीहरू

  1. "१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन", अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  2. "हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?", अन्तिम पहुँच २८ डिसेम्बर 
  3. ३.० ३.१ "QZ8501 / Indonesia AirAsia", FlightRadar24, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  4. ४.० ४.१ "AirAsia jet with 162 on board goes missing on way to Singapore", CNN International Edition, २८ डिसेम्बर २०१४, मूलबाट २८ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  5. "[Updated statement] QZ8501", AirAsia Facebook page, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  6. "Seat options", Indonesia AirAsia, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  7. AirAsia, "AirAsia Indonesia Flight QZ8501", अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  8. "LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing", Channel NewsAsia, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  9. AirAsia, "AirAsia Indonesia Flight QZ8501", अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  10. "[Updated statement] QZ8501 (as at 6:54pm, GMT+8)", AirAsia Facebook, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 

वाह्य लिङ्कहरू