"थोमस जेफर्सन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:
==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
{{अमेरिकी राष्ट्रपतिहरू}}
{{अमेरिकी राष्ट्रपतिहरू}}

[[श्रेणी:अमेरिकाका राष्ट्रपतिहरू]]

१२:३९, ६ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

थोमस जेफर्सन

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७४३ अप्रिल १३मा भएको थियो। उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए। उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन्। उनको निधन सन् १८२६ जुलाई ४मा भएको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्