"एड्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा HotCat द्वारा श्रेणी:स्वास्थ्य जोडियो
पङ्क्ति ४५: पङ्क्ति ४५:
[[श्रेणी:रोगहरू]]
[[श्रेणी:रोगहरू]]
[[श्रेणी:स्वास्थ्य]]
[[श्रेणी:स्वास्थ्य]]
[[श्रेणी:सबै अनाथ पृष्ठहरु]]

१०:००, १३ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

एड्स
विभाग:Infectious diseases Edit this on Wikidata

एड्स (en :Acquired immunedeficiency syndrome/AIDS) एउटा यस्तो लक्षण हो, जुन एचआइभीले गर्दा शरीरमा उत्पन्न हुन्छ।यो एक यौन संक्रमित रोग हो। जथाभावी यौनसम्पर्क राख्दा मानिसहरू यो भाइरसका सिकार हुने गर्दछन। तर यो भाइरस संक्रर्मित व्यक्तिबाट स्वस्थ मानिसमा यौनसम्पर्कको माध्यमबाट मात्र नभइ निर्मलिकरण नगरिएका सिरिन्जको प्रयोगबाट , र्यालबाट, शरीरका अंगहरू प्रत्यारोपन गर्दा, संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चा समेतलाई सजिलै सर्न सक्दछ। हाम्रो शरीरमा एच‍‍'आइ'भी' पसेपछि सर्वप्रथम T-Lymphocyte कोषमा आक्रमण गर्ने गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य कोषहरूमा पनि प्रवेश गरि यसले शरिरको रोगसँग लड्ने क्षमतालाई कमजोर बनाउदै लैजान्छ। यसरी शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएपछि मानिसको शरीरमा जुनसुकै रोगले सजिलै आक्रमण गर्न सक्दछ। यिनै बिभिन्न रोगहरूको लक्षणहरूको संगालोलाई नै एडस् भनिन्छ।

शब्द बयान

  • अक्वायर्ड (Acquired) भनेको स्वास्थय व्यक्तिले अरु जुनसुकै बिमार भएका ब्यक्ति सँग बिमारी प्राप्त गरेको भन्ने बुझाउँछ ।
  • इम्मयुन वा इम्मयुनो (Immune or Immuno) प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छ। प्रतिरक्षा प्रणाली शरीरको संक्रामक रोग सँग लड्ने हिस्सा हो ।
  • डिफिसेन्सी (Deficiency)को मतलब कमी हुन्छ। इम्मयुन डिफिसेन्सी (immunedeficiency)को मतलब प्रतिरक्षा प्रणालीमा कमी आउनु अर्थात हाम्रो शरीरको प्रतिरक्षा प्रणाली संक्रामक रोगको विषाणुहरूसँग लडन नसक्ने भन्नू हो जसका कारण थरीका रोगहरू लाग्न थाल्छन।
  • सिन्ड्रम (Syndrome) भनेको रोगहरुको लक्षण देखिने अवस्था हो ।

सङ्ख्या

विश्वभरीका एच आइ पनि संक्रमितहरूको संख्या (१९७९ देखि १९९५ सम्म)

सन् २००४ सम्म लगभग ३,०००,००० मानिसहरू एड्सले गर्दा मृत्यु भइसकेको छ । यी मानिसहरूमा लगभग ५००,०००को संख्या बालबालिकाहरुको थियो। सन् २००४ सम्म विश्वभरीको लगभग ४०,०००,००० मानिसहरूमा एचआईभी संक्रमण थियो ।

विश्वमा सबैभन्दा धेरै एड्स भएका मानिसहरू अफ्रिकामा बसोबास गर्छन र एड्सबाट मृत्यु हुने बालबालिकाहरु धेरै जसो अफ्रिकामा बस्छन् ।

धेरै यस्ता एचआईभी संक्रमित व्यक्तिहरुलाई आफ्नो संक्पीरमण बारे ज्ञान हुदैँन । त्यसैले पनि एआईभी पिडित ब्यक्तिहरूको संख्या यकिनका साथ भन्न गाह्रो छ ।

लक्षणहरु

संक्रमण

रोकथाम

समाजमा एड्स