"सूत्र (हिन्दु धर्म)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:
जुन ऋषिले जुन कल्प सुत्रको विकास गरे उनका सन्ततीहरूले त्यही कल्पसुत्रलाई आफ्नो वंशको सुत्र मान्दै आए । यसप्रकारको शुत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रको महत्व शाखा जत्तिकै छ । विना सुत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुल ऋषिले विकास गरेको कर्म शुत्र अन्तर्गत विभक्त भएको देखिन्छ । यस प्रकार सुत्रहरू गोत्र अनुशार फरक फरक छन् । <ref name= पूस्तक> गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७</ref>

==कल्प शुत्रका प्रकारहरू==
==कल्प शुत्रका प्रकारहरू==
वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विभिन्न कल्प शुत्रहरूलाई मुख्य तिन भागमा विभाजित गरेर हेर्न सकिन्छ । <ref name= पूस्तक/>
वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विभिन्न कल्प शुत्रहरूलाई मुख्य तिन भागमा विभाजित गरेर हेर्न सकिन्छ । <ref name= "पूस्तक"/>
* श्राउतसुत्र
* श्राउतसुत्र
* गृहसुत्र
* गृहसुत्र
पङ्क्ति ८: पङ्क्ति ८:
माथी उल्लेखित तिन प्रकारका कल्पसुत्रहरू विद्यमान रहेका पाइन्छन् । यी सबैसुत्रहरू वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विकास गरिएका सुत्र हुन् । यी तिन प्रकारका सुत्रहरू प्रत्यक गोत्रमा हुन्छन् । गोतियार पहिचान गर्दा केवल गोत्रको नामले मात्र पहिचान हुन सक्दैन त्यसका लागि गोत्र, शाखा, सुत्र र प्रवरलाई आधार मानिन्छ । अन्यथा गोत्र पहिचान गलत हुन जान्छ ।

===श्राउतसुत्र===
===श्राउतसुत्र===
श्राउतसुत्र भन्नाले कुनै खास थर वा वंशमा धार्मिक कर्म गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्राउतसुत्र भनेर बुझिन्छ । श्राउतसुत्रले धार्मिक कर्मको नियमलाई सहि ढंगले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्राउत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढंगले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सुत्रअनुसार किरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्राउत सुत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा विवाह, व्रतवन्ध, किरिया, अन्त्यष्टी आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । <ref name= "पूस्तक"/> अहिलेसम्म प्रचलनमा रहेका श्राउतसुत्रहरू यस प्रकार छन्।
* अपस्तम्व श्राउतसुत्र
* आस्मल्यायन श्राउतसुत्र
* वौद्ययान श्राउदसूत्र
* हिरया केशिन श्राउदसुत्र
* जैमिन्य श्राउदसुत्र
* कत्यायन श्राउदसुत्र
* मानव श्राउदसुत्र
* संखयान श्राउदसुत्र
* वैतान श्राउदसुत्र

२१:२५, १७ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

हिन्दू धर्ममा ग्रोत्र प्रणालीमा शाखा र प्रवर सरह नै सुत्रको पनि स्थान छ । सुत्र भन्नाले कुनै खास गोत्र अन्तर्गत खास शाखा अन्तर्गतको समाजले आफ्नो थरविशेषका सामाजिक संस्कारहरूमा अपनाउने खास सुत्र अथवा कर्म विधि भन्ने बुझिन्छ । यस अन्तर्गत घर कसरी संचालन गर्ने, सांस्कृतिक संस्कारहरू कसरी सम्पन्न गर्ने, आफ्नो जातीय धर्म के हुने भन्ने कुरा वा त्यस सम्बन्धी सुत्र पर्दछन् । वेद धर्मको मुल स्रोत हो सुत्रहरू धर्मका सहायक स्रोतहरू हुन्, वैद्विक समयमा विभिन्न ऋषिहरूले आ-आफ्ना वैद्विक आश्रम वा स्कुलमा सहायक धर्म सुत्रको रुपमा कल्प सुत्रहरूको विकास गरे र यसको प्रयोग सामाजिक तथा सांस्कृतिक रिवाजको रुपमा विकास हुँदै गयो । [१] जुन ऋषिले जुन कल्प सुत्रको विकास गरे उनका सन्ततीहरूले त्यही कल्पसुत्रलाई आफ्नो वंशको सुत्र मान्दै आए । यसप्रकारको शुत्र, प्रायः मौखिक कथामा आधारित रहेको देखिन्छ । तर सुत्रको महत्व शाखा जत्तिकै छ । विना सुत्र कुनै पनि हिन्दू थरमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, पूजा आदि गरिदैन । हिन्दू समाजमा पूजा, व्रतवन्ध, मृत्यु संस्कार विवाह आदि वेदमा आधारित भएर गरिने भएता पनि विभिन्न ऋषिहरूद्वारा धर्म संस्कारका विभिन्न उपशाखाहरू वा शुत्रहरू विकास गरेको हुनाले हिन्दू समाज भित्रका थरहरू पनि आफ्नो मुल ऋषिले विकास गरेको कर्म शुत्र अन्तर्गत विभक्त भएको देखिन्छ । यस प्रकार सुत्रहरू गोत्र अनुशार फरक फरक छन् । [२]

कल्प शुत्रका प्रकारहरू

वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विभिन्न कल्प शुत्रहरूलाई मुख्य तिन भागमा विभाजित गरेर हेर्न सकिन्छ । [२]

  • श्राउतसुत्र
  • गृहसुत्र
  • धर्मसुत्र

माथी उल्लेखित तिन प्रकारका कल्पसुत्रहरू विद्यमान रहेका पाइन्छन् । यी सबैसुत्रहरू वैद्विक कालमा विभिन्न ऋषिहरूद्वारा विकास गरिएका सुत्र हुन् । यी तिन प्रकारका सुत्रहरू प्रत्यक गोत्रमा हुन्छन् । गोतियार पहिचान गर्दा केवल गोत्रको नामले मात्र पहिचान हुन सक्दैन त्यसका लागि गोत्र, शाखा, सुत्र र प्रवरलाई आधार मानिन्छ । अन्यथा गोत्र पहिचान गलत हुन जान्छ ।

श्राउतसुत्र

श्राउतसुत्र भन्नाले कुनै खास थर वा वंशमा धार्मिक कर्म गर्दा अपनाउने परम्परागत विधि जो अन्य थर वा वंशको भन्दा केही फरक हुन्छ त्यसलाई नै श्राउतसुत्र भनेर बुझिन्छ । श्राउतसुत्रले धार्मिक कर्मको नियमलाई सहि ढंगले अपनाउने बिषयसँग सरोकार राख्दछ र यसलाई श्राउत भन्नाको कारण यो श्रुतिमा आधारित हुने हुनाले हो । यो श्रुतिमा आधारित भएता पनि यसलाई धार्मिक कर्म गर्दा अत्यन्त प्राविधिक ढंगले अपनाइन्छ । यसमा जस्तो भनिएको छ ठिक त्यस्तै प्रकारले गरिनु पर्छ । यस सुत्रअनुसार किरिया कर्म जसरी गर्नु भनिएको छ, ठिक त्यसैगरी गरिनु पर्छ । यही कारणले गर्दा वा श्राउत सुत्र फरक भएकै कारणले गर्दा एउटै हिन्दू समाज भित्रका जात/थरहरूमा विवाह, व्रतवन्ध, किरिया, अन्त्यष्टी आदिमा केही आधारभूत कुरा फरक हुने गरेको देखिन्छ । [२] अहिलेसम्म प्रचलनमा रहेका श्राउतसुत्रहरू यस प्रकार छन्।

  • अपस्तम्व श्राउतसुत्र
  • आस्मल्यायन श्राउतसुत्र
  • वौद्ययान श्राउदसूत्र
  • हिरया केशिन श्राउदसुत्र
  • जैमिन्य श्राउदसुत्र
  • कत्यायन श्राउदसुत्र
  • मानव श्राउदसुत्र
  • संखयान श्राउदसुत्र
  • वैतान श्राउदसुत्र
  1. विद्वान जोन गोडा द्वारा लिखित पूस्तक
  2. २.० २.१ २.२ गौतम गोत्र एकता समाज, नेपाल द्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पृ.सं. २३-२७