"तमन्ना भाटिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३: पङ्क्ति १३:
'''तमन्ना भाटिया''' (जन्म २१ दिसम्बर १९८६) भारतीय [[अभिनेत्री]] तथा [[मॉडल]] हुन । मात्र '''तमन्ना''' नामले पनि उनी चिनिञ्छिन ।उनि खास गरेर दक्षिण भारतीय चलचित्रको लागी काम गर्छिन । तमन्नाले आफ्नो फ़िल्मी करियरको सुरुवात हिन्दी चलचित्र ''चाँद सा रोशन चेहरा''बाट २००५मा गरेकी थिइन।

==जीवनी==
==जीवनी==
तमन्ना भाटियाको जन्म २१ दिसम्बर १९८६मा [[मुम्बई]],[[महाराष्ट्र]]मा भएको थियो।
तमन्ना भाटियाको जन्म २१ दिसम्बर १९८६मा [[भारत]]को [[मुम्बई]],[[महाराष्ट्र]]मा भएको थियो। उनको पिता हिरा ब्यापारी थिए। उनी १३ वर्ष देखि आफ्नु विद्यालयबाट अभिनय गर्दै सुरु गरेकी हुन।

०८:४१, २ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

तमन्ना भाटिया
तमन्ना 2012 मा
जन्मतमन्ना भाटिया
(1989-12-21) २१ डिसेम्बर १९८९ (उमेर ३४)
मुम्बई, महाराष्ट्र, भारत
पेशाअभिनेत्री, मॉडल
कार्यकाल२००५–हाल सम्म
उचाइ५ फिट ६ इन्च (१६८ सेमी)[१]

तमन्ना भाटिया (जन्म २१ दिसम्बर १९८६) भारतीय अभिनेत्री तथा मॉडल हुन । मात्र तमन्ना नामले पनि उनी चिनिञ्छिन ।उनि खास गरेर दक्षिण भारतीय चलचित्रको लागी काम गर्छिन । तमन्नाले आफ्नो फ़िल्मी करियरको सुरुवात हिन्दी चलचित्र चाँद सा रोशन चेहराबाट २००५मा गरेकी थिइन।

जीवनी

तमन्ना भाटियाको जन्म २१ दिसम्बर १९८६मा भारतको मुम्बई,महाराष्ट्रमा भएको थियो। उनको पिता हिरा ब्यापारी थिए। उनी १३ वर्ष देखि आफ्नु विद्यालयबाट अभिनय गर्दै सुरु गरेकी हुन।

सन्दर्भ सामग्री

  1. "Tamanna Bhatia – Actress", Nilacharal.com, १९८७-१२-२१, अन्तिम पहुँच २०१२-१०-०९ 

बाह्य लिंकहरू

यी पनि हेर्नुहोस्

ढाँचा:बलिउड अभिनेत्रीहरू