"रङ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा रोबोट: थप्दै {{Commonscat|Colors}}
सा Nirmal Dulal द्वारा रंग पृष्ठलाई रङ्ग मा सारियो: सही हिज्जे (नेपाली बृहत शब्दकोष अनुसार)
(कुनै भिन्नता छैन)

२०:०६, ११ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

विभिन्न रंगहरूलाई समाहित गर्दा एउटा नयाँ रंग।
मिश्रित विभिन्न रंगबाट एक रंग घटाउँदा निकलेको परिणाम।

रंग अथवा रङ्ग प्रकाशको एउटा सम्पति (property) हो। हरेक रंगको एउटा आफ्नै तरंग लम्बाई (wavelength) हुन्छ।

विज्ञानका अनुसार जुनसुकै रङ पनि आधारभूत Cyan, Magenta, Yello, blacK (CMYK) ४ वटा रङबाट बन्दछन्। कसै कसैले Red, Green, Blue (RGB) पनि भनेका छन्।

धेरै प्रचलित रंगहरू हुन:


"https://ne.wikipedia.org/w/index.php?title=रङ&oldid=445745" बाट अनुप्रेषित