"शाखा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''शाखा''' गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाख...
 
पङ्क्ति २: पङ्क्ति २:
==शाखा परिचय==
==शाखा परिचय==
[[हिन्दू धर्म|हिन्दु]] समाजमा व्याक्तिको परिचय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। <ref name= "पूस्तक"/>
[[हिन्दू धर्म|हिन्दु]] समाजमा व्याक्तिको परिचय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। <ref name= "पूस्तक"/>
यसरी हिन्दू समाजमा व्याक्तिको परिचय उसको गोत्रसँग र गोत्र व्याक्तिको प्राचिन पुर्खासँग जोडिएको हुन्छ । हिन्दु समाज वैद्धिक विधिअनुरुप सञ्चालन हुने समाज भएकोले हिन्दूहरूको प्राचिन धर्म ग्रन्थ [[वेद]]द्वारा नै हिन्दु समाजका हरेक पाटा पक्षहरू निर्देशित हुन्छन् । तसर्थ वेद विना हिन्दू समाजको कल्पना गर्न सकिदैन । यहाँ गोत्र र त्यससँग जोडिने शाखाको प्रसंग छ । वैद्धिक विधि अनुसार हिन्दु समाजलाई चार वेदहरू ( [[ऋगवेद]], [[यजुर्वेद]], [[सामवेद]], [[अथर्वेद]] ) का विभिन्न शाखाहरू अन्तर्गत विभक्त गरेको पाइन्छ । खासगरी ऋगवेद, सामवेद र यजुर्वेदका विभिन्न शाखाहरू अन्तर्गत प्राचिन हिन्दु समाजला बाँडिएको देखिन्छ । हरेक समाज वा वर्गलाई एक निश्चित शाखा अन्तर्गत राखिएको छ । खासगरी गोत्र सुरुवात गर्ने सप्तऋषिहरूलाई वेदका विभिन्न शाखा अन्तर्गत राखियो र उनका सन्ततीहरूले वेदको त्यही शाखाले निर्देशित गरे अनुसार मात्र सञ्चालित हुनुपर्ने विधी बसालिएको देखिन्छ । त्यही अनुरुप आफ्नो पुर्खाको भागमा परेको वेदको शाखाहरूलाई नै वर्तमानमा गोत्रसँग जोडिएर आउने शाखा भनिएको हो । <ref name= "पूस्तक"/>

१५:४४, १४ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

शाखा गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाखा, सूत्रप्रवर बिना गोत्रको अर्थ नरहने र परिचय नखुल्ने हुँदा गोत्रसँगै शाखा, सूत्र र प्रवरको पनि ज्ञान हुन जरुरी हुन्छ । वास्तवमा शाखा के हो ? शाखा र सूत्र किन एक अर्कासँग अनन्यायोश्रीत छन् ? यस विषयमा प्रष्ट हुन जरुरी छ ।[१]

शाखा परिचय

हिन्दु समाजमा व्याक्तिको परिचय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। [१] यसरी हिन्दू समाजमा व्याक्तिको परिचय उसको गोत्रसँग र गोत्र व्याक्तिको प्राचिन पुर्खासँग जोडिएको हुन्छ । हिन्दु समाज वैद्धिक विधिअनुरुप सञ्चालन हुने समाज भएकोले हिन्दूहरूको प्राचिन धर्म ग्रन्थ वेदद्वारा नै हिन्दु समाजका हरेक पाटा पक्षहरू निर्देशित हुन्छन् । तसर्थ वेद विना हिन्दू समाजको कल्पना गर्न सकिदैन । यहाँ गोत्र र त्यससँग जोडिने शाखाको प्रसंग छ । वैद्धिक विधि अनुसार हिन्दु समाजलाई चार वेदहरू ( ऋगवेद, यजुर्वेद, सामवेद, अथर्वेद ) का विभिन्न शाखाहरू अन्तर्गत विभक्त गरेको पाइन्छ । खासगरी ऋगवेद, सामवेद र यजुर्वेदका विभिन्न शाखाहरू अन्तर्गत प्राचिन हिन्दु समाजला बाँडिएको देखिन्छ । हरेक समाज वा वर्गलाई एक निश्चित शाखा अन्तर्गत राखिएको छ । खासगरी गोत्र सुरुवात गर्ने सप्तऋषिहरूलाई वेदका विभिन्न शाखा अन्तर्गत राखियो र उनका सन्ततीहरूले वेदको त्यही शाखाले निर्देशित गरे अनुसार मात्र सञ्चालित हुनुपर्ने विधी बसालिएको देखिन्छ । त्यही अनुरुप आफ्नो पुर्खाको भागमा परेको वेदको शाखाहरूलाई नै वर्तमानमा गोत्रसँग जोडिएर आउने शाखा भनिएको हो । [१]

  1. १.० १.१ १.२ गौतम गोत्र एकता समाजद्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण पृष्ठ १७ - २० लेखक - राजेश कुमार बटाला