"शाखा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३: पङ्क्ति ३:
[[हिन्दू धर्म|हिन्दु]] समाजमा व्याक्तिको परिचय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। <ref name= "पूस्तक"/>

यसरी हिन्दू समाजमा व्याक्तिको परिचय उसको गोत्रसँग र गोत्र व्याक्तिको प्राचिन पुर्खासँग जोडिएको हुन्छ । हिन्दु समाज वैद्धिक विधिअनुरुप सञ्चालन हुने समाज भएकोले हिन्दूहरूको प्राचिन धर्म ग्रन्थ [[वेद]]द्वारा नै हिन्दु समाजका हरेक पाटा पक्षहरू निर्देशित हुन्छन् । तसर्थ वेद विना हिन्दू समाजको कल्पना गर्न सकिदैन । यहाँ गोत्र र त्यससँग जोडिने शाखाको प्रसंग छ । वैद्धिक विधि अनुसार हिन्दु समाजलाई चार वेदहरू ( [[ऋगवेद]], [[यजुर्वेद]], [[सामवेद]], [[अथर्वेद]] ) का विभिन्न शाखाहरू अन्तर्गत विभक्त गरेको पाइन्छ । खासगरी ऋगवेद, सामवेद र यजुर्वेदका विभिन्न शाखाहरू अन्तर्गत प्राचिन हिन्दु समाजला बाँडिएको देखिन्छ । हरेक समाज वा वर्गलाई एक निश्चित शाखा अन्तर्गत राखिएको छ । खासगरी गोत्र सुरुवात गर्ने सप्तऋषिहरूलाई वेदका विभिन्न शाखा अन्तर्गत राखियो र उनका सन्ततीहरूले वेदको त्यही शाखाले निर्देशित गरे अनुसार मात्र सञ्चालित हुनुपर्ने विधी बसालिएको देखिन्छ । त्यही अनुरुप आफ्नो पुर्खाको भागमा परेको वेदको शाखाहरूलाई नै वर्तमानमा गोत्रसँग जोडिएर आउने शाखा भनिएको हो । <ref name= "पूस्तक"/>

==विद्वानहरूको मत ==
शाखाको विषयमा जोन ब्रग नामक विद्वानले संस्कृतबाट गरेको आफ्नो पूस्तकमा लेखेका छन् :- " जिवनका हरेक अवसरहरू (जन्म, मृत्यु, विवाह आदी) मा गरिने धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखाको मातहतमा रहेर सामाजिक कर्म गर्नु भनि वैद्धिक समयमा [[ब्राह्मण]]हरूलाई छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । "<ref name= "पूस्तक"/>
अथवा वैद्धिक परम्परा अनुसार धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखा अनुरुप रही काम गर्न ब्राह्मणहरूकालागी छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । माथिको जोन ब्रगको व्याख्याले दिएको आशय हेर्दा वैद्धिक समयमा विभिन्न ऋषिहरूका सन्तानहरूलाई आफ्नो वंशका धार्मिक सनातन कर्म गर्दा कुनै एक वेदको कुनै खास शाखाद्वारा निर्देशित भइ काम गर्न भाग लगाइएको वेदको शाखा नै त्यस गोत्रको शाखा हो भन्ने दर्शाउँछ । यस धारणामा सत्यता र यथार्थता देखिन्छ । यसैले हरेक गोत्रका व्याक्तिले आफ्नो वैद्धिक शाखा थाहा पाउन आवस्यक छ । वैद्धिक कालमा आ-आफ्नो भागमा परेका शाखाहरूले निर्देशित गरेका आधारमा नै त्यस गोत्रको मुल ऋषिहरू निर्देशित भए र उनिहरूले पनि आफ्नो सन्ततीहरूलाई निर्देशित गर्दै गए ।

१५:४८, १४ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

शाखा गोत्रसँग अत्यन्त निकटतम सम्बन्ध राख्ने विषय हो । शाखा, सूत्रप्रवर बिना गोत्रको अर्थ नरहने र परिचय नखुल्ने हुँदा गोत्रसँगै शाखा, सूत्र र प्रवरको पनि ज्ञान हुन जरुरी हुन्छ । वास्तवमा शाखा के हो ? शाखा र सूत्र किन एक अर्कासँग अनन्यायोश्रीत छन् ? यस विषयमा प्रष्ट हुन जरुरी छ ।[१]

शाखा परिचय

हिन्दु समाजमा व्याक्तिको परिचय उसको पूर्खासँग जोडिएको हुन्छ । किनकी हरेक चिजको सुरुवात मुहान अर्थात जराबाट हुने हुँदा मानव समाजको परिचय पनि त्यसको जरासँग जोडिएको हुन्छ । समाजको मुहान वा जरा भनेकै उसको पूर्खा हो । हिन्दू दर्शन अनुसार पूर्खा पहिचान गर्ने सबै भन्दा वैज्ञानिक विधी भनेको गोत्र, शाखा, सूत्र र प्रवर हुन्। [१] यसरी हिन्दू समाजमा व्याक्तिको परिचय उसको गोत्रसँग र गोत्र व्याक्तिको प्राचिन पुर्खासँग जोडिएको हुन्छ । हिन्दु समाज वैद्धिक विधिअनुरुप सञ्चालन हुने समाज भएकोले हिन्दूहरूको प्राचिन धर्म ग्रन्थ वेदद्वारा नै हिन्दु समाजका हरेक पाटा पक्षहरू निर्देशित हुन्छन् । तसर्थ वेद विना हिन्दू समाजको कल्पना गर्न सकिदैन । यहाँ गोत्र र त्यससँग जोडिने शाखाको प्रसंग छ । वैद्धिक विधि अनुसार हिन्दु समाजलाई चार वेदहरू ( ऋगवेद, यजुर्वेद, सामवेद, अथर्वेद ) का विभिन्न शाखाहरू अन्तर्गत विभक्त गरेको पाइन्छ । खासगरी ऋगवेद, सामवेद र यजुर्वेदका विभिन्न शाखाहरू अन्तर्गत प्राचिन हिन्दु समाजला बाँडिएको देखिन्छ । हरेक समाज वा वर्गलाई एक निश्चित शाखा अन्तर्गत राखिएको छ । खासगरी गोत्र सुरुवात गर्ने सप्तऋषिहरूलाई वेदका विभिन्न शाखा अन्तर्गत राखियो र उनका सन्ततीहरूले वेदको त्यही शाखाले निर्देशित गरे अनुसार मात्र सञ्चालित हुनुपर्ने विधी बसालिएको देखिन्छ । त्यही अनुरुप आफ्नो पुर्खाको भागमा परेको वेदको शाखाहरूलाई नै वर्तमानमा गोत्रसँग जोडिएर आउने शाखा भनिएको हो । [१]

विद्वानहरूको मत

शाखाको विषयमा जोन ब्रग नामक विद्वानले संस्कृतबाट गरेको आफ्नो पूस्तकमा लेखेका छन् :- " जिवनका हरेक अवसरहरू (जन्म, मृत्यु, विवाह आदी) मा गरिने धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखाको मातहतमा रहेर सामाजिक कर्म गर्नु भनि वैद्धिक समयमा ब्राह्मणहरूलाई छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । "[१] अथवा वैद्धिक परम्परा अनुसार धार्मिक कर्म गर्दा वेदको कुनै खास शाखा अनुरुप रही काम गर्न ब्राह्मणहरूकालागी छुट्याइएको वेदको शाखा नै गोत्रको शाखा हो । माथिको जोन ब्रगको व्याख्याले दिएको आशय हेर्दा वैद्धिक समयमा विभिन्न ऋषिहरूका सन्तानहरूलाई आफ्नो वंशका धार्मिक सनातन कर्म गर्दा कुनै एक वेदको कुनै खास शाखाद्वारा निर्देशित भइ काम गर्न भाग लगाइएको वेदको शाखा नै त्यस गोत्रको शाखा हो भन्ने दर्शाउँछ । यस धारणामा सत्यता र यथार्थता देखिन्छ । यसैले हरेक गोत्रका व्याक्तिले आफ्नो वैद्धिक शाखा थाहा पाउन आवस्यक छ । वैद्धिक कालमा आ-आफ्नो भागमा परेका शाखाहरूले निर्देशित गरेका आधारमा नै त्यस गोत्रको मुल ऋषिहरू निर्देशित भए र उनिहरूले पनि आफ्नो सन्ततीहरूलाई निर्देशित गर्दै गए ।

  1. १.० १.१ १.२ १.३ गौतम गोत्र एकता समाजद्वारा प्रकाशित पूस्तक गौतम गोत्र वंश परिचय पहिलो संस्करण पृष्ठ १७ - २० लेखक - राजेश कुमार बटाला