"कोष" का संशोधनहरू बिचको अन्तर
नयाँ पृष्ठ: '''कोष''' भनेको प्राणीहरुका शरीरको आधारभूत इकाइ हो। कुनै पनि प्रा... |
|||
पङ्क्ति ३: | पङ्क्ति ३: | ||
==हेर्नुहोस== |
==हेर्नुहोस== |
||
* [[शरीर]] |
* [[शरीर]] |
||
* [[तन्तु]] |
|||
==सन्दर्भ सामग्रीहरू== |
|||
{{reflist}} |
|||
==बाह्य लिङ्कहरू== |
|||
[[Category:शरीर]] |
[[Category:शरीर]] |
१८:१९, १७ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन
कोष भनेको प्राणीहरुका शरीरको आधारभूत इकाइ हो। कुनै पनि प्राणीमा रहेको कोषले प्राण/जीवनसंग समबन्धित आधारभूत क्रियाकलापहरु गर्न सक्ने क्षमता राख्ने हुनाले यी संरचनाहरुलाई जीवनको आधारभूत इकाइको रुपमा लिइन्छ। अति साधारण रुपमा भन्नुपर्दा प्राणीहरुका कोष एक लाइपोप्रोटिनद्वारा बनिएको खोलभित्र रहेको प्रोटिन, पानी र न्युक्लिक एसिडहरुको कार्यगत इकाइ हो। कोषभित्र विभिन्न संरचनाहरु हुन्छन। बहुकोषीय प्राणीहरुमा विभिन्न कोषहरु कोषभित्र रहेका संरचनाहरुको भिन्नता, कोषको रुप तथा आकारको आधारमा भिन्न हुन्छन। प्राणीहरु कोषको वैकासिकताको आधारमा कम उन्न्त (प्रोकेरियोटिक) र उन्नत (युकेरियोटिक)मा विभाजन गर्न सकिन्छ। यी दुई प्रकारका कोषहरुमा आधारभूत भिन्नता कोषको न्युक्लियस (केन्द्र) हो। बहुकोषीय प्राणीहरुमा विभिन्न कोषहरु मिलेर तन्तु, अंग र व्यवस्था हुंदै शरीर बन्दछ। तन्तु भनेको, प्रायः एकै प्रकारका कोषहरुको समूह हो भने अंग भनेको विभिन्न प्रकारका तन्तुहरु मिलेर बनाउने कार्यगत इकाइ हो। व्यवस्था भनेको विभिन्न अंगहरु मिलेर शरीरको कुनै एक जैविक प्रकृया गर्ने संरचना हो। यस्ता विभिन्न संरचनाहरु मिलेर, अन्त्यमा प्राणीको पूर्ण शरीर बन्दछ।