"मोतियाही" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:


=== थानी टोल ===
=== थानी टोल ===
मोतिगडा-फत्तेपुर सडक खण्डमा मोतियाहिको मध्य भागमा पर्ने देबि थान बाट दक्षिण तर्फ पर्ने नोख ब बस्नेत,काजी राई,कुल ब बस्नेत,दैब नारायण श्रेस्ठ लागायतका ब्यक्तिको घर रहेको गाउँ।

=== नेवार टोल ===
=== नेवार टोल ===
=== कुटि टोल ===
=== कुटि टोल ===

२०:२०, २१ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

मोतियाही नेपालको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा अवस्थित जोगीदह गा.बि.स को वडा नं ९मा पर्ने भित्री मधेस अन्तर्गतको एउटा गाउँ हो।


सिमल चौक

  मोतिगडा-फत्तेपुर सडक खण्ड अन्तर्गत पर्ने मोतियाहिको पुरानो चौक।भिखन लाल चौधरी,बलराम उप्रेती,भरत कार्की,उमाकान्त चौधरी लागायतका ब्यक्तिले पसल वयवसाय गरेको चौक ।

मोतियाही माथ्लो टोल

उदयपुर जिल्लाको जोगिदह गाविसको वडा नं ९ को सिमल चौक बाट पुर्ब-दक्षिणमा रहेको सहिद बिनोद प्रसाद पोखरेल क.बिगुलको गाउँ मोतियाही माथ्लो टोल हो ।

थानी टोल

 मोतिगडा-फत्तेपुर सडक खण्डमा मोतियाहिको मध्य भागमा पर्ने देबि थान बाट दक्षिण तर्फ पर्ने नोख ब बस्नेत,काजी राई,कुल ब बस्नेत,दैब नारायण श्रेस्ठ लागायतका ब्यक्तिको घर रहेको गाउँ।

नेवार टोल

कुटि टोल

चौधरी टोल

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू