"मोतियाही" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ५: पङ्क्ति ५:


=== मोतियाही माथ्लो टोल ===
=== मोतियाही माथ्लो टोल ===
उदयपुर जिल्लाको जोगिदह गाविसको वडा नं ९ को सिमल चौक बाट पुर्ब-दक्षिणमा रहेको सहिद [[बिनोद प्रसाद पोखरेल क.बिगुल]]को गाउँ मोतियाही माथ्लो टोल हो
उदयपुर जिल्लाको जोगिदह गाविसको वडा नं ९ को सिमल चौक बाट पुर्ब-दक्षिणमा रहेको सहिद [[बिनोद प्रसाद पोखरेल क.बिगुल]]को गाउँ मोतियाही माथ्लो टोल हो ।सुमोद पोखरेल,नारद मणि उप्रेती,गोबिन्द प्रसाद पोखरेल,शिक्षक रमेश कुमार कार्की,एगा प्र खतिवडा,प्रमोद पोखरेल,शम्भु भट्टराई लागायतका नागरिकहरुको समेत बसोबास रहेको मोतियाहिको एउटा टोल हो।


=== थानी टोल ===
=== थानी टोल ===

२१:०९, २१ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

मोतियाही नेपालको सगरमाथा अञ्चलको उदयपुर जिल्लामा अवस्थित जोगीदह गा.बि.स को वडा नं ९मा पर्ने भित्री मधेस अन्तर्गतको एउटा गाउँ हो।


सिमल चौक

  मोतिगडा-फत्तेपुर सडक खण्ड अन्तर्गत पर्ने मोतियाहिको पुरानो चौक।भिखन लाल चौधरी,बलराम उप्रेती,भरत कार्की,उमाकान्त चौधरी लागायतका ब्यक्तिले पसल वयवसाय गरेको चौक ।

मोतियाही माथ्लो टोल

उदयपुर जिल्लाको जोगिदह गाविसको वडा नं ९ को सिमल चौक बाट पुर्ब-दक्षिणमा रहेको सहिद बिनोद प्रसाद पोखरेल क.बिगुलको गाउँ मोतियाही माथ्लो टोल हो ।सुमोद पोखरेल,नारद मणि उप्रेती,गोबिन्द प्रसाद पोखरेल,शिक्षक रमेश कुमार कार्की,एगा प्र खतिवडा,प्रमोद पोखरेल,शम्भु भट्टराई लागायतका नागरिकहरुको समेत बसोबास रहेको मोतियाहिको एउटा टोल हो।

थानी टोल

 मोतिगडा-फत्तेपुर सडक खण्डमा मोतियाहिको मध्य भागमा पर्ने देबि थान बाट दक्षिण तर्फ पर्ने नोख ब बस्नेत,काजी राई,कुल ब बस्नेत,दैब नारायण श्रेस्ठ लागायतका ब्यक्तिको घर रहेको गाउँ।

नेवार टोल

शिक्षक नारायण प्रसाद पराजुली लगायत बहुसंख्यक नेवार समुदायको बसोबास रहेको मोतियाहिको एउटा टोल हो।

कुटि टोल

  शिक्षक हृदय नारायण राजधामी लगायत बहुसंख्यक राजधामी समुदायको बाहुल्यता रहेको रामजानकी मन्दिर बाबाजिकुटि परिसरको मोतियाहिको एउटा गाउँ हो।

चौधरी टोल/थारु टोल

 मोतियाही सिमल चौक बाट पुर्ब तिर अवस्थित भोउडी देबिथान जाने बाटोमा अवस्थित नेबिलाल,मुखिलाल,राजेन्द्र प्रसाद चौधरी लगायत चौधरी समुदायको मात्र बसोबास रहेको टोल

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू