"सुनिधि चौहान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox musical artist | background = solo_singer | name = सुनिधि चौहान | image = SunidhiChauhan.jpg | birth_name = निधि चौह...
 
सा HotCat द्वारा श्रेणी:जीवनी जोडियो
पङ्क्ति २८: पङ्क्ति २८:
==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==
{{Commonscat|Sunidhi Chauhan|सुनिधि चौहान}}
{{Commonscat|Sunidhi Chauhan|सुनिधि चौहान}}

[[श्रेणी:जीवनी]]

१२:०१, २२ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

सुनिधि चौहान
व्यक्तिगत विवरण
वास्तविक नामनिधि चौहान
जन्म (1983-08-14) १४ अगस्ट १९८३ (उमेर ४०)
नयाँ दिल्ली, भारत
पेशागायिका
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष१९९६ – वर्तमान

सुनिधि चौहान (जन्म निधी चौहान[१], १४ अगस्ट १९८३) एक भारतीय पार्श्व गायिका हुन् जो हिन्दी गित गाएर लोकप्रिय भएकी हुन् । उनले मराठी, कन्नड, तमिल, तेलुगु, बङ्गाली, असमियागुजराती चलचित्रहरूमा पनि २००० भन्दा बढी गित गाइ सकेकी छिन् ।[२]

चौहानले गायनको शुरुआत चार वर्षको उमेरमा गरेकी थिइन् ।[३] उनलाई लोकप्रियता भने राम गोपाल वर्मा निर्देशित चलचित्र मस्त बाट पाइन् जसमा उनले "रुकी रुकी सी जिन्दगी" गित गाएकी थिइन् जुन एउटा हिट गित साबित भएको थियो ।

सन्दर्भ सामग्रीहरू

  1. "The Hindu : Sound of success", Hinduonnet.com, २००३-०४-१५, अन्तिम पहुँच २०१०-०७-२६ 
  2. "I'm the most versatile singer: Sunidhi", Hindustan Times, २००७-०५-०८, अन्तिम पहुँच २०१०-०७-२६ 
  3. "Sunidhi Chauhan Biography at Bry&Gel's Stars We Love", Starswelove.com, अन्तिम पहुँच २०१०-०७-२६ 

बाह्य लिङ्कहरू