"व्यास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Nirmal Dulal moved page व्यास(ऋषि) to व्यास (ऋषि) without leaving a redirect: adding space
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[Image:Vedvyas.jpg|200px|thumb|श्री वेदव्यास]]{{हिन्दूत्व}}<br> महर्षी '''वेदव्यास'''लाई भगवान [[विष्णु]]का २४ अवतारहरूमा एक अवतार मानिएको छ। श्री मद्धेवी भागवतका अनुशार महर्षी वेदव्यास प्रत्यक [[द्वापर यूग]]मा अवतररित हुन्छन्। यहाँ भन्दा पहिले २८ वटा व्यासहरू अवत्रित भै सकेको पुष्टी गरिएको छ।<ref>श्रीमद्ध देवी भागवत</ref>
[[Image:Vedvyas.jpg|200px|thumb|श्री वेदव्यास]]{{हिन्दूत्व}}<br> महर्षी '''वेदव्यास'''लाई भगवान [[विष्णु]]का २४ अवतारहरूमा एक अवतार मानिएको छ। श्री मद्धेवी भागवतका अनुशार महर्षी वेदव्यास प्रत्यक [[द्वापर यूग]]मा अवतरित हुन्छन्। यहाँ भन्दा पहिले २८ वटा व्यासहरू अवत्रित भइ सकेको पुष्टी गरिएको छ।<ref>श्रीमद्ध देवी भागवत</ref>


==ब्यास ऋषिको जन्म==
==ब्यास ऋषिको जन्म==

१५:२१, २३ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन

चित्र:Vedvyas.jpg
श्री वेदव्यास


महर्षी वेदव्यासलाई भगवान विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। श्री मद्धेवी भागवतका अनुशार महर्षी वेदव्यास प्रत्यक द्वापर यूगमा अवतरित हुन्छन्। यहाँ भन्दा पहिले २८ वटा व्यासहरू अवत्रित भइ सकेको पुष्टी गरिएको छ।[१]

ब्यास ऋषिको जन्म

व्यास ऋषीको जन्म बारेको प्रसङ्गमा दमौली देखि ८ कि.मि. पूर्व छाब्दी बारहिको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासको मातत सत्यवतिको जन्म भएको थियो रे| माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ| सत्यवती ६,७ बर्षको सानी बालिका छदा घुम्दै, फिर्दै दमौलीमा माझीहरूको डुंगा चलेको ठाउँमा पुगीछिन र ति माझीहरूले यती सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी केही दिन पालेछ्न | त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजीकै रहेछ | घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवातिको भेट भएछ | भेटको सिलसिलामा तत्काल पराशर ऋषिले ऋतुदान देउ भनि सत्यवतीसँग अनुरोध गर्दा सत्यावतिले 'म यति सानो बालिका , तपाई जवान मानिससंग कसरी ऋतुदान दिने ' भन्दा पराशरले म तिमीलाई म जस्तै जवान बनाईदिन्छु भनि प्रतिज्ञा गरि सत्यवातिलाई आफूसमान बनाए पश्चात् भोगविलासको लागि परशार्ले अनुरोध गर्दा सत्वतीले यस्तो चकमन्न घाममा यो कसरी सम्भव हुन्छा भनि सोधनी गर्दा पराशरले म कुहिरो उत्पन्न गरिदिन्छु भनेछन र तत्कालै कुहिरो उत्पति हुन गइ पराशर र सत्यवती शारिरीक भोगविलासको सम्बन्ध भई उनै सत्यवतिले पराशर ऋषिको गर्भधारण गरी व्यासलाई जन्म दिएकी हुन भन्ने विश्वास गरिन्छ। पछी आमाको पुजाको लागी व्यास ऋषिले दमौलीबाट पुर्ब दिशामा छाब्दी बराहमा माछाको पुजाअाजा चलाएको मानिन्छ। जुन अाज सम्म पनि निरन्तर छ र व्यासको जन्म दमौलीमा नै भएको भन्ने बलियो प्रमाणको रुपमा रहेको छ।

सन्दर्भ सामाग्री

  1. श्रीमद्ध देवी भागवत

यो पनि हेर्नुहोस्