"गाउँ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९: पङ्क्ति ९:




जस्तै - - [[सगरमाथा]],[[जिल्ला]]-[[उदयपुर]],[[गाविस]]-[[जोगीदह]] को ९ नं वडाको [[गाउँ]] [[मोतियाही]] हो ।यो [[मोतियाही]] नै गाउँ हो। अझ भनौ [[गाउँ]] ठूलो रहेछ भने गाउँ भित्र पनि [[टोल]],[[गल्ली]],[[चौंक]] आदि हुन सक्छ।
जस्तै - [[सगरमाथा]] अंचल ,[[उदयपुर]] जिल्ला,[[जोगीदह]] गाविसको ९ नं वडाको [[गाउँ]] [[मोतियाही]] हो अझ झानौ [[गाउँ]] ठूलो रहेछ भने गाउँ भित्र पनि [[टोल]],[[गल्ली]],[[चौंक]] आदि हुन सक्छ।


=यो पनि हेर्नुहोस=
=यो पनि हेर्नुहोस=

१९:५९, २८ फेब्रुअरी २०१५ जस्तै गरी पुनरावलोकन


नेपालको एउटा गाउँ
हिमालको काखमा रहेको घलेगाउँ

[[चित्र:घलेगाउँ photo 1.JPG|thumb|200px|right| घलेगाउँको एक दृष्य]]

मध्य भारतको एक गाउँ

ग्राम या गाउँ सानो-सानो मानव बस्तिनीहरूलाई भन्दछन् जसको जनसंख्या केही सौबाट लिएर केही हजारका बीच हुन्छ। प्राय: गाउँहरूका मानिसहरू कृषि या कुनै अन्य परम्परागत काम (जस्तै - माछा पकडने) गर्दछन्। गाउँहरूमा घर प्राय: धेरै छेउ-छेउ तथा अव्यवस्थित हुन्छन्। परम्परागत रूपबाट गाउँहरूमा शहरहरूको अपेक्षा कम सुविधाहरू (शिक्षा, रोजगार, स्वास्थ्य आदि) हुन्छ्न्।


जस्तै - सगरमाथा अंचल ,उदयपुर जिल्ला,जोगीदह गाविसको ९ नं वडाको गाउँ मोतियाही हो । अझ झानौ गाउँ ठूलो रहेछ भने गाउँ भित्र पनि टोल,गल्ली,चौंक आदि हुन सक्छ।

यो पनि हेर्नुहोस


बाहिरी कडीहरू