"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर
पङ्क्ति १०६: | पङ्क्ति १०६: | ||
'''विरोध''' |
'''विरोध''' |
||
# [[User :Nawaraj Ghimire]] जी को योगदान छ र यसको हामी सराहना पनि गर्दछौं तर योगदान संख्यात्मक भन्दा गुणस्तरिय हुनु जरूरी हुन्छ । तसर्थ यस सम्बन्धमा म [[User :बिप्लब आनन्द]] जी को विचारलाई समर्थन गर्दै थप नयाँ लेख निर्माण पश्चात पून आवेदनको लागी अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०४:१७, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
# [[User :Nawaraj Ghimire]] जी को योगदान छ र यसको हामी सराहना पनि गर्दछौं तर योगदान संख्यात्मक भन्दा गुणस्तरिय हुनु जरूरी हुन्छ । तसर्थ यस सम्बन्धमा म [[User :बिप्लब आनन्द]] जी को विचारलाई समर्थन गर्दै थप नयाँ लेख निर्माण पश्चात पून आवेदनको लागी अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०४:१७, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
||
# {{विरोध}}- तपाइको लेख सम्पादन संख्या कम भएकोले बढाउन सुझाव दिदै - Radha ०५:०९, २ मार्च २०१५ (युटिसी(UTC)) |
|||
'''छलफल''' |
'''छलफल''' |
||
# नवराज जी, तपाईको सम्पादन संख्या पक्कै पनि +२६०० रहेको छ तर त्यस मध्ये प्रयोगकर्ता वार्तामै १६४९ सम्पादन देखिएको छ । [https://tools.wmflabs.org/xtools/pages/?user=Nawaraj+Ghimire&project=ne.wikipedia.org&namespace=all&redirects=none लिङ्क]मा हेर्न सक्नुहुन्छ । मेरो विचारमा तपाईले केहि नयाँ लेख निर्माण गरेर प्रवन्धक अधिकारको लागी निवेदन दिंदा राम्रो हुन्छ कि ? हुनत समुदायले मतदान गरिराखेकै छ । मैले आफ्नो धारणा राखेको हुँ । अन्य प्रशासक तथा प्रवन्धकको मतको प्रतीक्षा गर्नुहोला । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:५७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
# नवराज जी, तपाईको सम्पादन संख्या पक्कै पनि +२६०० रहेको छ तर त्यस मध्ये प्रयोगकर्ता वार्तामै १६४९ सम्पादन देखिएको छ । [https://tools.wmflabs.org/xtools/pages/?user=Nawaraj+Ghimire&project=ne.wikipedia.org&namespace=all&redirects=none लिङ्क]मा हेर्न सक्नुहुन्छ । मेरो विचारमा तपाईले केहि नयाँ लेख निर्माण गरेर प्रवन्धक अधिकारको लागी निवेदन दिंदा राम्रो हुन्छ कि ? हुनत समुदायले मतदान गरिराखेकै छ । मैले आफ्नो धारणा राखेको हुँ । अन्य प्रशासक तथा प्रवन्धकको मतको प्रतीक्षा गर्नुहोला । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:५७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
१०:५४, २ मार्च २०१५ जस्तै गरी पुनरावलोकन
विशेषाधिकार निवेदन | प्रशासक | प्रबन्धक | बोट | खाता निर्माताहरू | आईपी रोक माफी | अन्य प्रयोगकर्ता अधिकार (विविध) | अस्थायी स्वीकृत निवेदनहरू |
प्रबन्धक
प्रवन्धक अङ्ग्रेज़ीमा Administrators जसलाई एड्मिंस अथवा सिसप (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ । विकिपीडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपीडिया सिस्टमको केही जरूरी तथा प्रतिबंधित टुल्स या विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ । जस्तै:- प्रवन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन् । कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन् । आदि ।
आवश्यकताहरू
विकिपीडियामा प्रवन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-
- विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
- विकिपीडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
- नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
- विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
- उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
- उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
- आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
- उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई प्रवन्धक बनाउने छन् ।
सहायता |
अभिलेख |
१, २, ३ |
प्रबन्धक पदको लागि निवेदनको प्रक्रिया
ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपीडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : १९:५१, १७ अप्रिल २०२४ (युटिसी)
निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:
==== प्रयोगकर्ता नाम ==== {{sr-request |status = <!--don't change this line--> |user name = }} (तपाईंको भनाई) ~~~~ '''समर्थन''' '''विरोध''' '''छलफल'''
उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी
==== XXXX ==== {{sr-request |status = <!--don't change this line--> |user name =XXXX }} (तपाईंको भनाई) ~~~~ '''समर्थन''' '''विरोध''' '''छलफल'''
Sysop access for रमेश सिंह बोहरा
दर्जा:- सिसप
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: रमेश सिंह बोहरा (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म (रमेश सिंह बोहरा) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २६२८ भन्दा बढि योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप पदकोलागि जिम्मेवारी पाउनेछु ।रमेश सिंह बोहरा (✉✉) १६:३०, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))
समर्थन
- मेरो समर्थन छ । -- आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने
०१:०१, २५ नोभेम्बर २०१४ (युटिसी(UTC)) - समर्थन मेरो समर्थन छ ।Ganesh Thagunna (कुरा गर्ने) ०३:४६, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन मेरो पुर्ण समर्थन छ ।Ghanshyam Sagar Pant (कुरा गर्ने) ०२:२९, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन मेरो समर्थन छ।--अनुराग पाण्डेय (कुरा गर्ने) ०६:३८, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन मेरो समर्थन छ।--Komal Prasad Pokharel (कुरा गर्ने) ०५:४८, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन मेरो समर्थन छ । --Janak Bhatta (कुरा गर्ने) ०२:४०, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))
- मेरो समर्थन छ । आशा छ निकट भविष्यमा तपाईले नेपाली विकिपीडियालाई अगाडी बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ । मेरो विचारमा नेपाली विकिमा सबैको सहभागिता अनिवार्य छ यसले यस विकिलाई बढाउन मात्र मद्दत गर्दैन, यसले सबैमा भाषा प्रतिको ध्यान/मोहलाई अझ बलियो रुपमा प्रस्तुत गर्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२१, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन Learnerktm (कुरा गर्ने) १०:१७, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन -DULAL (मसँग कुरा गर्नुहोस्) १४:०८, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
- समर्थन गर्दछु। As an outlined mobile editor, you deserve the right Ramesh Jee! Wish you all the best as a sysop of Nepali Wikipedia. --Ganesh Paudel (कुरा गर्ने) १४:१६, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
- सकियो । सम्पादन संख्या तथा समुदायको मतदान अनुसार प्रबन्धकको अधिकार प्रदान गरियो । - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३३, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
Nawaraj Ghimire
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: Nawaraj Ghimire (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप पदकोलागि जिम्मेवारी पाउनेछु । Nawaraj Ghimireकुरा गर्ने २३:५५, २० फेब्रुअरी २०१५ (युटिसी(UTC))
समर्थन
- समर्थन हजुरको योगदान देखेर मेरो समर्थन छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०२:५१, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- मेरो समर्थन छ । -अनुराग पाण्डेय (कुरा गर्ने) ०६:१६, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनRajendra Rokaya (कुरा गर्ने) ०२:४७, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनUpendra malla (कुरा गर्ने) ०२:५२, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनDhirendra B. Mallaकुरा गर्ने ०२:५३, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनChhakka Bahadur BK (कुरा गर्ने) ०२:५७, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनNikesh Balami (कुरा गर्ने) १०:३०, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनNiroz paudel (कुरा गर्ने) ०५:३१, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थनSuraj bohara (कुरा गर्ने) १२:५६, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन हाललाई समर्थन भए पनि अन्य प्रबन्धकहरुको फैसलाको प्रतीक्षा...मुख्य कुरो के हो भने...admin बनेर वा नबनेर केही फरक पर्ने होइन । यस कुरामा नवराज सरको ध्यान जाओस् । अङ्ग्रेजी विकिबाट एडमिनको बारेमा थप बुझ्न र जान्न आग्रह गर्दछु ।Learnerktm (कुरा गर्ने) ०९:२१, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन -मेरो समर्थन छदेवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् १०:१०, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- समर्थन गर्छु-असिशेक पराजुली (कुरा गर्ने) ०६:३५, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))
विरोध
- User :Nawaraj Ghimire जी को योगदान छ र यसको हामी सराहना पनि गर्दछौं तर योगदान संख्यात्मक भन्दा गुणस्तरिय हुनु जरूरी हुन्छ । तसर्थ यस सम्बन्धमा म User :बिप्लब आनन्द जी को विचारलाई समर्थन गर्दै थप नयाँ लेख निर्माण पश्चात पून आवेदनको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०४:१७, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- विरोध- तपाइको लेख सम्पादन संख्या कम भएकोले बढाउन सुझाव दिदै - Radha ०५:०९, २ मार्च २०१५ (युटिसी(UTC))
छलफल
- नवराज जी, तपाईको सम्पादन संख्या पक्कै पनि +२६०० रहेको छ तर त्यस मध्ये प्रयोगकर्ता वार्तामै १६४९ सम्पादन देखिएको छ । लिङ्कमा हेर्न सक्नुहुन्छ । मेरो विचारमा तपाईले केहि नयाँ लेख निर्माण गरेर प्रवन्धक अधिकारको लागी निवेदन दिंदा राम्रो हुन्छ कि ? हुनत समुदायले मतदान गरिराखेकै छ । मैले आफ्नो धारणा राखेको हुँ । अन्य प्रशासक तथा प्रवन्धकको मतको प्रतीक्षा गर्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- प्रबन्धकको लागि निबेदन दिनु राम्रो हो । नवराज सरको सम्पादन छ तर तपाइको नयाँ प्रयोगकर्ता स्वागत गर्नु बाहेक अन्य नयाँ पृष्ठहरू थोरै मात्रामा निर्माण गर्नुभएको रहेछ, बिप्लबजि ले भनेको भनेको कुरामा बिचार गर्ने होकि ? रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०७:१४, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- नेपाली विकिपीडियामा ६ महीनाबाट निष्क्रिय रहनु हुने प्रबंधक ज्यूहरूलाई प्रबंधकको पदबाट निरस्त गरियोस यदि भविष्यमा पुनः पदार्पण गर्ने प्रबंधकज्यूहरू आफ्नो योगदान त यसै पनि दिन सक्नु हुने नै छ त्यसै कारण वर्तमानमा सक्रीय रही निरंतर योगदान गर्ने प्रयोगकर्तालाई हौसला बढाउन प्रबंधक अधिकार दिनु सही नै हो । यहाँले पनि नेपाली विकिपीडियामा अन्यलेख लेखन गरि ९५ औ स्थानमा रहेको विकिपीडियालाई अझ योगदान गरि अरु उत्कृष्ट स्थानमा ल्याउन अरु योगदान गर्नु हुने छ भन्ने आशाका साथ अन्य प्रबंधक ज्यूहरुको विचार शिरोधार्य गर्नु हुन अनुरोध गर्दछु ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०७:५१, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- देवराज जीको कुरामा सहमत छु । नेपाली विकिपीडियामा प्रबंधक प्रशासकको लिस्टमा नाम चड़ाएर निष्क्रिय रहने भन्दा सक्रीयरुपमा योगदान दिने प्रयोगकर्ता उपयोगी हुन्छ त्यसैले सक्रीय प्रयोगकर्तालाई मौक़ा दिनु पर्छ र ६ महीना भन्दा बड़ी निष्क्रिय रहने प्रबंधक प्रशासकलाई सेवा मुक्त गर्नु उचित होला ।बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १०:०४, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
माथी उल्लेखित बिचारहरुमा अत्यन्त महत्वपूर्ण रहेकाछन् । User :बिप्लब आनन्दजीले संख्या उलेखगरि संख्या अपुग भएको आसय उल्लेख गर्नु भयको मा उहाललाई अवगत गराउन चहान्छुकी यस अगी को प्रबंधक को संख्या [यहाँ] हेर्नुहुन अनुरोध गर्दछु । समय अनुकुल हुदा सम्म नेपाली विकिपीडियामा अझ बडी योगदान गर्ने प्रतिबद्धता जनाउन चाहान्छु । Nawaraj Ghimireकुरा गर्ने ०१:४१, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- निष्क्रिय प्रवन्धक तथा प्रशाशकको सम्बन्धमा पनि ध्यानाकर्षण मैले नै समुदायलाई गराएको सबैमा अवगतै होला । समुदायले अझै निर्णय गर्न सकेको छैन । यहाँ हेर्नसक्नुहुन्छ । जहाँ सम्म तपाईले रमेशजीको बारेमा कुरा गर्नुभयो त्यो कुनै एकजना विशेषको मतले वहाँलाई प्रवन्धक अधिकार प्रदान गरिएको हैन वहाँलाई समुदायको प्रवन्धकहरूको समर्थन मतको आधारमा बनाइएको हो । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५२, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- निष्क्रिय प्रवन्धक तथा प्रशाशकको सम्बन्धमा User:बिप्लब आनन्दले ध्यानाकर्षण गराएकोमा मैले पनि आफ्नो धारणा राखेकै हो । मैले निष्क्रिय रहन सिसप अनुमति उम्मेदद्वारी दर्ता गराएको कदापि होइन बरु अझ बढि भन्दा बढि निरन्तर रूपमा योगदान गर्ने प्रतिबद्ता गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ०८:२३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
@Nawaraj Ghimire:: प्रवन्धक अधिकार प्राप्त गरेपछि. नेपाली विकिपीडियाको कुन क्षेत्रमा सम्पादन/सुधार गर्नुहुन्छ ? प्रष्ट गर्नुहोस । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५६, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- माथी उल्लेखित समर्थनहरू मध्ये केही समर्थन नक्कली प्रयोगकर्ता जस्तो देखिन्छ,यदि ती प्रयोगकर्ता सक्कली हुन भनेपनी निवेदक प्रयोगकर्ता नवराज घिमिरेको रोहवरमा समर्थन गर्न लगाएको जस्तो देखिन्छ । आफ्नो प्रयोगकर्ता पृष्ठनै नबनाएका र सम्पादन गर्न नजान्ने नयाँ प्रयोगकर्ता हरूको एकाएक समर्थन प्रती प्रबन्धक तथा प्रशासक ज्युहरूको ध्यानाकर्षण गराइन्छ । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १५:३१, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- रमेश सरले भन्नु भएको कुरो सही हो नया प्रयोगकर्ताद्वारा आएको समर्थन स्वीकृत गर्दा आवेदकले आफैले नक्कली खाता बाट समर्थन गर्ने संभावना र माथिको मतदाताहरू हेर्दा यसको बारेमा मापदण्ड तयार गरि यस्तो कार्यमा रोक लागाउनु आवश्यक देखिन्छ ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् १५:४६, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- मैले चौतारीमा लेखे अनुसार मापदण्ड तयार परे सहि होला। नया प्रयोगकर्ताको समर्थन अमान्य गर्न सकिन्छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १६:२३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- रमेश सिंह बोहराले उल्लेखित समर्थनहरू मध्ये केही समर्थन नक्कली प्रयोगकर्ता भनि राख्नु भएको रहेछ के उहाँ जस्तो प्रबन्धक ले कुनै आधार बिना नक्कली प्रयोगकर्ता भन्नु जायज होला ! मेरोमा समर्थन गर्ने केहि प्रमाण तल प्रस्तुत गरेको छु । उहाँहरुले विकिपीडियामा कहिले देखि योगदान र सक्रीय हुनुहुन्छ हेर्नु होला -
- बेनुपराज पौडेल १९_अगस्त_२०१४ (६ महिना अघि)
- अनुराग पाण्डेय २४_फेब्रुअरी_२०१४ (१२ महिना अघि)
- Rajendra Rokaya ३_जुन_२०१४ (८ महिना अघि)
- Upendra malla २१_मे_२०१४ (९ महिना अघि)
- Dhirendra B. Malla ३_जुन_२०१४ (८ महिना अघि)
- Chhakka Bahadur BK ३०_अप्रिल_२०१४ (९ महिना अघि)
- Niroz paudel २२_अक्टोबर_२०१४ (४ महिना अघि)
- Learnerktm १७_मे_२०१४ (९ महिना अघि)
- देवराज पौडेल २८_अप्रिल_२०१३ (२२ महिना अघि)
- असिशेक पराजुली २२_फेब्रुअरी_२०१५
Nawaraj Ghimireकुरा गर्ने ११:५५, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- तपाईले सप्पैको कहिले देखि योगदान र सक्रीयता उल्लेख गर्नु भएको रहेछ। तर यो भन्दा पनि ठुलो कुरो हो लेख लेखन। बेकारमा छलफल बढाएर केहि फाइदा छैन। सच्चा प्रबन्धक त्यो जस्ले योगदान त दिन्छ नै त्येसका साथै प्रबन्धक र प्रसासकको मन जित्छ जस्तै प्रबन्धक रमेश सिंह बोहरा। ति प्रयोगकर्ताले पहिलै देखि सक्रिया रहेपनि योगदान भने खासै धेरै देखिदैन ,प्रबन्धक र प्रसासकको मत बिना केहि हुन्न। त्येसैले राम्रा लेख लेखन कार्यमा ध्यान दिनु र प्रबन्धक तथा प्रसासकको मन जित्नु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १२:४६, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- नवराज जि तपाइले समर्थन गर्ने सबैको खाता खोलेको अवधी र सम्पादन संख्या उल्लेख गर्नुभएन त ? के ती प्रयोगकर्ता नेपाली विकिपीडियाका सम्पादक होइनन र ? नवराज जि तपाइँ प्रबन्धक बन्नुमा मेरो कुनै आपत्ति होइन मत खुशीनै हुनेछु । तपाइँ प्रबन्धक बनेर मलाइ कुनै फाइदा-बेफाइदा हुनेहैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु । मैले आफ्नो मत जाहेर गरेको हुँ । स्मरण रहोस यो सानो कुराले ठूलो कलह नहोस् र म जस्ता अनेक बाधा अबरोध सहेर निस्वार्थ भावले विकिपीडिया सम्पादन गरिरहेका प्रयोगकर्तालाई सम्पादन गर्ने बाताबरण मिलोस ।धन्यवाद ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १३:१४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
- कृपया यहाँ अब विवाद नगर्दा नै बेस हुन्छ जस्तो देखिन्छ । प्रयोगकर्ताहरू आफैंमा भिड्नु कुनै आवश्यकता देखिन्न । अब यसको हल प्राशासकवर्ग मैं छाड्दा उचित हुन्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:४०, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))