"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १०७: पङ्क्ति १०७:
# [[User :Nawaraj Ghimire]] जी को योगदान छ र यसको हामी सराहना पनि गर्दछौं तर योगदान संख्यात्मक भन्दा गुणस्तरिय हुनु जरूरी हुन्छ । तसर्थ यस सम्बन्धमा म [[User :बिप्लब आनन्द]] जी को विचारलाई समर्थन गर्दै थप नयाँ लेख निर्माण पश्चात पून आवेदनको लागी अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०४:१७, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))
# [[User :Nawaraj Ghimire]] जी को योगदान छ र यसको हामी सराहना पनि गर्दछौं तर योगदान संख्यात्मक भन्दा गुणस्तरिय हुनु जरूरी हुन्छ । तसर्थ यस सम्बन्धमा म [[User :बिप्लब आनन्द]] जी को विचारलाई समर्थन गर्दै थप नयाँ लेख निर्माण पश्चात पून आवेदनको लागी अनुरोध गर्दछु । [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०४:१७, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))
# {{विरोध}}- तपाइको लेख सम्पादन संख्या कम भएकोले बढाउन सुझाव दिदै - [[प्रयोगकर्ता:Kanhaiya prasad yadav|Kanhaiya prasad yadav]] ०५:०९, २ मार्च २०१५ (युटिसी(UTC))
# {{विरोध}}- तपाइको लेख सम्पादन संख्या कम भएकोले बढाउन सुझाव दिदै - [[प्रयोगकर्ता:Kanhaiya prasad yadav|Kanhaiya prasad yadav]] ०५:०९, २ मार्च २०१५ (युटिसी(UTC))
#{{विरोध}}- [[User :Nawaraj Ghimire|Nawaraj Ghimire]] जी सादर नमस्कार, यहाँले नेपाली विकिपीडियामा गर्नुभएको लेख सम्पादन र पछिल्ला समयमा विकिथन, विकि लभ्स मोन्युमेन्ट्स, क्यान इन्फोटेकमा विकि स्टल लगायतका क्रियाकलापमा यहाँले नेपाली विकिपीडिया प्रति देखाउनु भएको सक्रियता साच्चै नै सरहानिय छ । तर, समुदायमा हाल निष्क्रिय प्रवन्धक तथा प्रशाशकको सम्बन्धमा केहि गम्बीर छलफल तथा प्रबन्धक अधिकारको लागि नियम समेत परिमार्जनको क्रममा रहेका कारण आरोप प्रत्यारोपको यो शृङ्खला यहिँ अन्त्य गरि केहि समयको लागि धैरेता प्रकट गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।-[[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) ०६:५६, ४ मार्च २०१५ (युटिसी(UTC))
'''छलफल'''
'''छलफल'''
# नवराज जी, तपाईको सम्पादन संख्या पक्कै पनि +२६०० रहेको छ तर त्यस मध्ये प्रयोगकर्ता वार्तामै १६४९ सम्पादन देखिएको छ । [https://tools.wmflabs.org/xtools/pages/?user=Nawaraj+Ghimire&project=ne.wikipedia.org&namespace=all&redirects=none लिङ्क]मा हेर्न सक्नुहुन्छ । मेरो विचारमा तपाईले केहि नयाँ लेख निर्माण गरेर प्रवन्धक अधिकारको लागी निवेदन दिंदा राम्रो हुन्छ कि ? हुनत समुदायले मतदान गरिराखेकै छ । मैले आफ्नो धारणा राखेको हुँ । अन्य प्रशासक तथा प्रवन्धकको मतको प्रतीक्षा गर्नुहोला । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:५७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
# नवराज जी, तपाईको सम्पादन संख्या पक्कै पनि +२६०० रहेको छ तर त्यस मध्ये प्रयोगकर्ता वार्तामै १६४९ सम्पादन देखिएको छ । [https://tools.wmflabs.org/xtools/pages/?user=Nawaraj+Ghimire&project=ne.wikipedia.org&namespace=all&redirects=none लिङ्क]मा हेर्न सक्नुहुन्छ । मेरो विचारमा तपाईले केहि नयाँ लेख निर्माण गरेर प्रवन्धक अधिकारको लागी निवेदन दिंदा राम्रो हुन्छ कि ? हुनत समुदायले मतदान गरिराखेकै छ । मैले आफ्नो धारणा राखेको हुँ । अन्य प्रशासक तथा प्रवन्धकको मतको प्रतीक्षा गर्नुहोला । [[Image:Star_प्रमुख.png|30px]][[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०५:५७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

१२:४१, ४ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

प्रबन्धक

प्रवन्धक अङ्ग्रेज़ीमा Administrators जसलाई एड्मिंस अथवा सिसप (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ । विकिपीडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपीडिया सिस्टमको केही जरूरी तथा प्रतिबंधित टुल्स या विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ । जस्तै:- प्रवन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन् । कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन् । आदि ।

आवश्यकताहरू

विकिपीडियामा प्रवन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई प्रवन्धक बनाउने छन् ।
Archive
अभिलेख
, ,

प्रबन्धक पदको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपीडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : ०९:५९, १९ अप्रिल २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

दर्जा:- सिसप

म (रमेश सिंह बोहरा) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २६२८ भन्दा बढि योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप पदकोलागि जिम्मेवारी पाउनेछु ।रमेश सिंह बोहरा (✉✉) १६:३०, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))

 समर्थन

  1.    मेरो समर्थन छ । -- आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
    ०१:०१, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
  2.  समर्थन मेरो समर्थन छ ।Ganesh Thagunna (कुरा गर्ने) ०३:४६, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
  3.  समर्थन मेरो पुर्ण समर्थन छ ।Ghanshyam Sagar Pant (कुरा गर्ने) ०२:२९, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
  4.  समर्थन मेरो समर्थन छ।--अनुराग पाण्डेय (कुरा गर्ने) ०६:३८, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
  5.  समर्थन मेरो समर्थन छ।--Komal Prasad Pokharel (कुरा गर्ने) ०५:४८, २६ नोभेम्बर २०१४ (युटिसी(UTC))
  6.  समर्थन मेरो समर्थन छ । --Janak Bhatta (कुरा गर्ने) ०२:४०, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))
  7. मेरो  समर्थन छ । आशा छ निकट भविष्यमा तपाईले नेपाली विकिपीडियालाई अगाडी बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गर्नुहुनेछ । मेरो विचारमा नेपाली विकिमा सबैको सहभागिता अनिवार्य छ यसले यस विकिलाई बढाउन मात्र मद्दत गर्दैन, यसले सबैमा भाषा प्रतिको ध्यान/मोहलाई अझ बलियो रुपमा प्रस्तुत गर्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२१, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))
  8.  समर्थन Learnerktm (कुरा गर्ने) १०:१७, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
  9.  समर्थन -DULAL (मसँग कुरा गर्नुहोस्) १४:०८, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
  10.    समर्थन गर्दछु। As an outlined mobile editor, you deserve the right Ramesh Jee! Wish you all the best as a sysop of Nepali Wikipedia. --Ganesh Paudel (कुरा गर्ने) १४:१६, १ डिसेम्बर २०१४ (युटिसी(UTC))
  •    सकियो । सम्पादन संख्या तथा समुदायको मतदान अनुसार प्रबन्धकको अधिकार प्रदान गरियो । - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:३३, १ डिसेम्बर २०१४ (युटिसी(UTC))


Nawaraj Ghimire

म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप पदकोलागि जिम्मेवारी पाउनेछु । Nawaraj Ghimireकुरा गर्ने २३:५५, २० फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन

  1.  समर्थन हजुरको योगदान देखेर मेरो समर्थन छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०२:५१, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2. मेरो  समर्थन छ । -अनुराग पाण्डेय (कुरा गर्ने) ०६:१६, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  3.  समर्थनRajendra Rokaya (कुरा गर्ने) ०२:४७, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  4.  समर्थनUpendra malla (कुरा गर्ने) ०२:५२, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  5.  समर्थनDhirendra B. Mallaकुरा गर्ने ०२:५३, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  6.  समर्थनChhakka Bahadur BK (कुरा गर्ने) ०२:५७, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  7.  समर्थनNikesh Balami (कुरा गर्ने) १०:३०, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  8.  समर्थनNiroz paudel (कुरा गर्ने) ०५:३१, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  9.  समर्थनSuraj bohara (कुरा गर्ने) १२:५६, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  10.  समर्थन हाललाई समर्थन भए पनि अन्य प्रबन्धकहरुको फैसलाको प्रतीक्षा...मुख्य कुरो के हो भने...admin बनेर वा नबनेर केही फरक पर्ने होइन । यस कुरामा नवराज सरको ध्यान जाओस् । अङ्ग्रेजी विकिबाट एडमिनको बारेमा थप बुझ्न र जान्न आग्रह गर्दछु ।Learnerktm (कुरा गर्ने) ०९:२१, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  11.  समर्थन -मेरो समर्थन छदेवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् १०:१०, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  12.  समर्थन गर्छु-असिशेक पराजुली (कुरा गर्ने) ०६:३५, २५ फेब्रुअरी २०१५ (युटिसी(UTC))

विरोध

  1. User :Nawaraj Ghimire जी को योगदान छ र यसको हामी सराहना पनि गर्दछौं तर योगदान संख्यात्मक भन्दा गुणस्तरिय हुनु जरूरी हुन्छ । तसर्थ यस सम्बन्धमा म User :बिप्लब आनन्द जी को विचारलाई समर्थन गर्दै थप नयाँ लेख निर्माण पश्चात पून आवेदनको लागी अनुरोध गर्दछु । कुरा गर्ने ०४:१७, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2. विरोध विरोध- तपाइको लेख सम्पादन संख्या कम भएकोले बढाउन सुझाव दिदै - Kanhaiya prasad yadav ०५:०९, २ मार्च २०१५ (युटिसी(UTC))
  3. विरोध विरोध- Nawaraj Ghimire जी सादर नमस्कार, यहाँले नेपाली विकिपीडियामा गर्नुभएको लेख सम्पादन र पछिल्ला समयमा विकिथन, विकि लभ्स मोन्युमेन्ट्स, क्यान इन्फोटेकमा विकि स्टल लगायतका क्रियाकलापमा यहाँले नेपाली विकिपीडिया प्रति देखाउनु भएको सक्रियता साच्चै नै सरहानिय छ । तर, समुदायमा हाल निष्क्रिय प्रवन्धक तथा प्रशाशकको सम्बन्धमा केहि गम्बीर छलफल तथा प्रबन्धक अधिकारको लागि नियम समेत परिमार्जनको क्रममा रहेका कारण आरोप प्रत्यारोपको यो शृङ्खला यहिँ अन्त्य गरि केहि समयको लागि धैरेता प्रकट गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०६:५६, ४ मार्च २०१५ (युटिसी(UTC))

छलफल

  1. नवराज जी, तपाईको सम्पादन संख्या पक्कै पनि +२६०० रहेको छ तर त्यस मध्ये प्रयोगकर्ता वार्तामै १६४९ सम्पादन देखिएको छ । लिङ्कमा हेर्न सक्नुहुन्छ । मेरो विचारमा तपाईले केहि नयाँ लेख निर्माण गरेर प्रवन्धक अधिकारको लागी निवेदन दिंदा राम्रो हुन्छ कि ? हुनत समुदायले मतदान गरिराखेकै छ । मैले आफ्नो धारणा राखेको हुँ । अन्य प्रशासक तथा प्रवन्धकको मतको प्रतीक्षा गर्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५७, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  2. प्रबन्धकको लागि निबेदन दिनु राम्रो हो । नवराज सरको सम्पादन छ तर तपाइको नयाँ प्रयोगकर्ता स्वागत गर्नु बाहेक अन्य नयाँ पृष्ठहरू थोरै मात्रामा निर्माण गर्नुभएको रहेछ, बिप्लबजि ले भनेको भनेको कुरामा बिचार गर्ने होकि ? रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०७:१४, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  3. नेपाली विकिपीडियामा ६ महीनाबाट निष्क्रिय रहनु हुने प्रबंधक ज्यूहरूलाई प्रबंधकको पदबाट निरस्त गरियोस यदि भविष्यमा पुनः पदार्पण गर्ने प्रबंधकज्यूहरू आफ्नो योगदान त यसै पनि दिन सक्नु हुने नै छ त्यसै कारण वर्तमानमा सक्रीय रही निरंतर योगदान गर्ने प्रयोगकर्तालाई हौसला बढाउन प्रबंधक अधिकार दिनु सही नै हो । यहाँले पनि नेपाली विकिपीडियामा अन्यलेख लेखन गरि ९५ औ स्थानमा रहेको विकिपीडियालाई अझ योगदान गरि अरु उत्कृष्ट स्थानमा ल्याउन अरु योगदान गर्नु हुने छ भन्ने आशाका साथ अन्य प्रबंधक ज्यूहरुको विचार शिरोधार्य गर्नु हुन अनुरोध गर्दछु ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०७:५१, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))
  4. देवराज जीको कुरामा सहमत छु । नेपाली विकिपीडियामा प्रबंधक प्रशासकको लिस्टमा नाम चड़ाएर निष्क्रिय रहने भन्दा सक्रीयरुपमा योगदान दिने प्रयोगकर्ता उपयोगी हुन्छ त्यसैले सक्रीय प्रयोगकर्तालाई मौक़ा दिनु पर्छ र ६ महीना भन्दा बड़ी निष्क्रिय रहने प्रबंधक प्रशासकलाई सेवा मुक्त गर्नु उचित होला ।बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १०:०४, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

माथी उल्लेखित बिचारहरुमा अत्यन्त महत्वपूर्ण रहेकाछन् । User :बिप्लब आनन्दजीले संख्या उलेखगरि संख्या अपुग भएको आसय उल्लेख गर्नु भयको मा उहाललाई अवगत गराउन चहान्छुकी यस अगी को प्रबंधक को संख्या [यहाँ] हेर्नुहुन अनुरोध गर्दछु । समय अनुकुल हुदा सम्म नेपाली विकिपीडियामा अझ बडी योगदान गर्ने प्रतिबद्धता जनाउन चाहान्छु । Nawaraj Ghimireकुरा गर्ने ०१:४१, २४ फेब्रुअरी २०१५ (युटिसी(UTC))

निष्क्रिय प्रवन्धक तथा प्रशाशकको सम्बन्धमा पनि ध्यानाकर्षण मैले नै समुदायलाई गराएको सबैमा अवगतै होला । समुदायले अझै निर्णय गर्न सकेको छैन । यहाँ हेर्नसक्नुहुन्छ । जहाँ सम्म तपाईले रमेशजीको बारेमा कुरा गर्नुभयो त्यो कुनै एकजना विशेषको मतले वहाँलाई प्रवन्धक अधिकार प्रदान गरिएको हैन वहाँलाई समुदायको प्रवन्धकहरूको समर्थन मतको आधारमा बनाइएको हो । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५२, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
निष्क्रिय प्रवन्धक तथा प्रशाशकको सम्बन्धमा User:बिप्लब आनन्दले ध्यानाकर्षण गराएकोमा मैले पनि आफ्नो धारणा राखेकै हो । मैले निष्क्रिय रहन सिसप अनुमति उम्मेदद्वारी दर्ता गराएको कदापि होइन बरु अझ बढि भन्दा बढि निरन्तर रूपमा योगदान गर्ने प्रतिबद्ता गर्दछु । Nawaraj Ghimireकुरा गर्ने ०८:२३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@Nawaraj Ghimire:: प्रवन्धक अधिकार प्राप्त गरेपछि. नेपाली विकिपीडियाको कुन क्षेत्रमा सम्पादन/सुधार गर्नुहुन्छ ? प्रष्ट गर्नुहोस । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५६, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

माथी उल्लेखित समर्थनहरू मध्ये केही समर्थन नक्कली प्रयोगकर्ता जस्तो देखिन्छ,यदि ती प्रयोगकर्ता सक्कली हुन भनेपनी निवेदक प्रयोगकर्ता नवराज घिमिरेको रोहवरमा समर्थन गर्न लगाएको जस्तो देखिन्छ । आफ्नो प्रयोगकर्ता पृष्ठनै नबनाएका र सम्पादन गर्न नजान्ने नयाँ प्रयोगकर्ता हरूको एकाएक समर्थन प्रती प्रबन्धक तथा प्रशासक ज्युहरूको ध्यानाकर्षण गराइन्छ । धन्यवाद रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १५:३१, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
रमेश सरले भन्नु भएको कुरो सही हो नया प्रयोगकर्ताद्वारा आएको समर्थन स्वीकृत गर्दा आवेदकले आफैले नक्कली खाता बाट समर्थन गर्ने संभावना र माथिको मतदाताहरू हेर्दा यसको बारेमा मापदण्ड तयार गरि यस्तो कार्यमा रोक लागाउनु आवश्यक देखिन्छ ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् १५:४६, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
मैले चौतारीमा लेखे अनुसार मापदण्ड तयार परे सहि होला। नया प्रयोगकर्ताको समर्थन अमान्य गर्न सकिन्छ।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १६:२३, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))
रमेश सिंह बोहराले उल्लेखित समर्थनहरू मध्ये केही समर्थन नक्कली प्रयोगकर्ता भनि राख्नु भएको रहेछ के उहाँ जस्तो प्रबन्धक ले कुनै आधार बिना नक्कली प्रयोगकर्ता भन्नु जायज होला ! मेरोमा समर्थन गर्ने केहि प्रमाण तल प्रस्तुत गरेको छु । उहाँहरुले विकिपीडियामा कहिले देखि योगदान र सक्रीय हुनुहुन्छ हेर्नु होला -
  1. बेनुपराज पौडेल १९_अगस्त_२०१४ (६ महिना अघि)
  2. अनुराग पाण्डेय २४_फेब्रुअरी_२०१४ (१२ महिना अघि)
  3. Rajendra Rokaya ३_जुन_२०१४ (८ महिना अघि)
  4. Upendra malla २१_मे_२०१४ (९ महिना अघि)
  5. Dhirendra B. Malla ३_जुन_२०१४ (८ महिना अघि)
  6. Chhakka Bahadur BK ३०_अप्रिल_२०१४ (९ महिना अघि)
  7. Niroz paudel २२_अक्टोबर_२०१४ (४ महिना अघि)
  8. Learnerktm १७_मे_२०१४ (९ महिना अघि)
  9. देवराज पौडेल २८_अप्रिल_२०१३ (२२ महिना अघि)
  10. असिशेक पराजुली २२_फेब्रुअरी_२०१५

Nawaraj Ghimireकुरा गर्ने ११:५५, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

तपाईले सप्पैको कहिले देखि योगदान र सक्रीयता उल्लेख गर्नु भएको रहेछ। तर यो भन्दा पनि ठुलो कुरो हो लेख लेखन। बेकारमा छलफल बढाएर केहि फाइदा छैन। सच्चा प्रबन्धक त्यो जस्ले योगदान त दिन्छ नै त्येसका साथै प्रबन्धक र प्रसासकको मन जित्छ जस्तै प्रबन्धक रमेश सिंह बोहरा। ति प्रयोगकर्ताले पहिलै देखि सक्रिया रहेपनि योगदान भने खासै धेरै देखिदैन ,प्रबन्धक र प्रसासकको मत बिना केहि हुन्न। त्येसैले राम्रा लेख लेखन कार्यमा ध्यान दिनु र प्रबन्धक तथा प्रसासकको मन जित्नु।-बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १२:४६, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
नवराज जि तपाइले समर्थन गर्ने सबैको खाता खोलेको अवधी र सम्पादन संख्या उल्लेख गर्नुभएन त ? के ती प्रयोगकर्ता नेपाली विकिपीडियाका सम्पादक होइनन र ? नवराज जि तपाइँ प्रबन्धक बन्नुमा मेरो कुनै आपत्ति होइन मत खुशीनै हुनेछु । तपाइँ प्रबन्धक बनेर मलाइ कुनै फाइदा-बेफाइदा हुनेहैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु । मैले आफ्नो मत जाहेर गरेको हुँ । स्मरण रहोस यो सानो कुराले ठूलो कलह नहोस् र म जस्ता अनेक बाधा अबरोध सहेर निस्वार्थ भावले विकिपीडिया सम्पादन गरिरहेका प्रयोगकर्तालाई सम्पादन गर्ने बाताबरण मिलोस ।धन्यवाद ।रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १३:१४, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))
कृपया यहाँ अब विवाद नगर्दा नै बेस हुन्छ जस्तो देखिन्छ । प्रयोगकर्ताहरू आफैंमा भिड्नु कुनै आवश्यकता देखिन्न । अब यसको हल प्राशासकवर्ग मैं छाड्दा उचित हुन्छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:४०, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))