"कम्प्युटर सुरक्षा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा 1AnuraagPandey द्वारा कम्प्युटर हाडवेर पृष्ठलाई कम्प्युटर हार्डवेर मा सारियो: उपयुत्त उच्चारण नभएको
(कुनै भिन्नता छैन)

२१:१६, ५ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

कम्प्युटर हाडवेर भनेकेा कम्प्युटरका विभिन्न भागहरू हुन। जसलार्इ हामीहरूले छुन र महसुस गर्न सक्छै। कम्प्युटर चलाउनमा कम्प्युटर हाडवेरकेा प्रयेाग गरिन्छ। कम्प्युटर हाडवेर अन्तर्गत:-

इनपुट एकाई

इनपुट युनिट अन्तर्गत माउस (Mouse), किबेार्ड (Keyboard), ज्वाइस्टिक (Joystick) लगायतका धेरै डिभाइसहरू पर्दछन्। यी डिभाइसहरूकेा प्रयेाग गरेर कम्प्युटरमा प्रेासेसिङकेा लागि डाटा तथा इन्स्ट्रक्सनहरू (Instructions) पठाउन सकिन्छ । आजकाल बजारमा धेरै प्रकारका इनपुट डिभाइसहरू आइसकेका छन्। जसमध्ये केही इनपुट डिभाइसहरूकेा संक्षिप्त विवरण तल उल्लेख गरिएकेा छ।

कि-बेार्ड
कि-बेार्ड

प्रयोगकर्ताले कच्चा डाटाहरु प्रोशोधंका लागि दिन प्रयोग गरिन्छ । अहिले बजारमा साधारण कि-बोर्ड, मल्टिमिडिया कि-बोर्ड, वायरलेस कि-बोर्डहरु पाइन्छ ।

माउस
माउस

माउस एक इनपुट डिभाइस हो । ।यसको प्रयोगले फाइल तथा प्रोग्रामहरु खोल्न पोइन्टरको काम गर्दछ

स्क्यानर
स्क्यानर

कुनै पनि फाइल , चित्रलाई बिधुतिय रुपमा परिबर्तन गर्न स्क्यानरको प्रयोग गरिन्छ ।

डिजिटल क्यामेरा
वेब क्याम
ज्वाइस्टिक
लाइट पेन
ट्याक बल
टच स्त्रिन
माइत्रेाफेान

प्रेासेसिङ युनिट

आउटपुट युनिट

मेमेारी युनिट

स्टेारेज युनिट

सन्दर्भ सामग्रीहरू