"हँसिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७: पङ्क्ति १७:
हँसियाको प्रयोग घाँस काट्नका साथै [[धान]], [[मकै]], [[गहुँ]], [[कोदो]], [[खर]] आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।
हँसियाको प्रयोग घाँस काट्नका साथै [[धान]], [[मकै]], [[गहुँ]], [[कोदो]], [[खर]] आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।



==यो पनि हेर्नुहोस्==
{{कृषि औजारहरू}}


==बाहिरी लिङ्कहरू==
==बाहिरी लिङ्कहरू==

१९:४५, ६ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

हँसिया
नेपालको मध्य पहाडमा प्रयोग गरिने हँसिया
अन्य नामहरू:आँसी
वर्गीकरण:काट्ने औजार
प्रकार:कचिया
खुर्पा
हँसिया

हँसिया लाई कचियाअथवा आँसी पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।

बनोट

यो करौँतीका जस्ता दाँत भएको फलामकाठबाट बनेको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई खुर्पेटोमा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।

प्रयोग

हँसियाको प्रयोग घाँस काट्नका साथै धान, मकै, गहुँ, कोदो, खर आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।


यो पनि हेर्नुहोस्

बाहिरी लिङ्कहरू