"अन्तर्राष्ट्रिय नारी दिवस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०: पङ्क्ति ३०:
[[श्रेणी:दिवस]]
[[श्रेणी:दिवस]]
[[श्रेणी:अन्तर्राष्ट्रिय दिवसहरू]]
[[श्रेणी:अन्तर्राष्ट्रिय दिवसहरू]]
[[श्रेणी:महिला सम्पादनथन २०१५ मा बनाइएका वा सुधारिएका लेखहरू]]


{{Link FA|ka}}
{{Link FA|ka}}

१४:२६, ८ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

अन्तर्राष्ट्रिय महिला दिवस
१९१४ मार्च ८को अन्तर्राष्ट्रिय महिला दिवसमा प्रयोग गरिएको पोष्टर
अनुयायीविश्वभरका महिला तथा पुरुष
प्रकारअन्तर्राष्ट्रिय
मितिप्रत्येक वर्ष मार्च ८ तारिख

अन्तरराष्ट्रिय महिला दिवस(अङ्ग्रेजी: International women's day) महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१०मा महिलाहरूलाइ मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाइ अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने छ ।

सन्दर्भ सामग्री



बाहिरी सूत्र

सन्दर्भ सामाग्रीहरू


ढाँचा:Link FA ढाँचा:Link GA