"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ४०: पङ्क्ति ४०:
# {{ठिक}} {{समर्थन}} प्रवन्धक पदको लागी मतदान गर्ने प्रयोगकर्ताले विकिपीडियामा कम्तिमा पनि ५००+ सम्पादन गरेको हुनु पर्ने भन्ने निती थप गर्नु पर्ने -- [[Image:Smiley.svg|15px]][[User:राम प्रसाद जोशी|'''<font color="#FF4500">आर॰पी॰</font> <font color="#008000">जोशी</font>''']] [[User_talk:राम प्रसाद जोशी|<font color="#2C39BB">वार्ता</font>]] [[Special:Contributions/राम प्रसाद जोशी|<font color="#FF4500" background:silver;">योगदान</font>]] <font color=" 0000ff;padding:1px;">[[विशेष:EmailUser/राम प्रसाद जोशी|इमेल]]</font>१५:५२, ५ मार्च २०१५ (युटिसी(UTC))
# {{ठिक}} {{समर्थन}} प्रवन्धक पदको लागी मतदान गर्ने प्रयोगकर्ताले विकिपीडियामा कम्तिमा पनि ५००+ सम्पादन गरेको हुनु पर्ने भन्ने निती थप गर्नु पर्ने -- [[Image:Smiley.svg|15px]][[User:राम प्रसाद जोशी|'''<font color="#FF4500">आर॰पी॰</font> <font color="#008000">जोशी</font>''']] [[User_talk:राम प्रसाद जोशी|<font color="#2C39BB">वार्ता</font>]] [[Special:Contributions/राम प्रसाद जोशी|<font color="#FF4500" background:silver;">योगदान</font>]] <font color=" 0000ff;padding:1px;">[[विशेष:EmailUser/राम प्रसाद जोशी|इमेल]]</font>१५:५२, ५ मार्च २०१५ (युटिसी(UTC))
# {{समर्थन}} [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०६:३०, ६ मार्च २०१५ (युटिसी(UTC))
# {{समर्थन}} [[File:Nirjal sign.png|100px| link= user:Nirjal stha]] [[user talk:Nirjal stha|<small>कुरा गर्ने</small>]] ०६:३०, ६ मार्च २०१५ (युटिसी(UTC))
# {{समर्थन}}- Radha १३:३६, ८ मार्च २०१५ (युटिसी(UTC))
# {{समर्थन}}- [[प्रयोगकर्ता:Kanhaiya prasad yadav|Kanhaiya prasad yadav]] १३:३६, ८ मार्च २०१५ (युटिसी(UTC))


===विरोध===
===विरोध===

१९:२२, ८ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

 नीति
 प्राविधिक प्रस्तावहरू अफ विकि कार्यक्रमहरू विचार विन्दु विविध प्रशासक तथा प्रबन्धकहरूबीचको छलफल 
« पुराना छलफलहरू,

पृष्ठको बारेमा

user:Nirmal Dulal user:बिप्लब आनन्द user:Krish Dulal

विकिपीडिया:लेखन शैली/प्रमुख अनुच्छेद पृष्ठलाई भने बमोजिम गरेर एडिट प्रोटेक्ट गर्न आग्रह गर्दछु । राम्रा नराम्रा पक्ष केलाउनुहोला ।

Learnerktm (कुरा गर्ने) १५:०६, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

लेखको बारे

@Nirmal Dulal: @बिप्लब आनन्द: @Krish Dulal: @सरोज कुमार ढकाल: @रमेश सिंह बोहरा: @Nirjal stha: @Nabin K. Sapkota:

विकिपीडिया:लेखन शैली/प्रमुख अनुच्छेद पृष्ठलाई भने बमोजिम गरेर एडिट प्रोटेक्ट गर्न आग्रह गर्दछु । पृष्ठलाई के कस्तो गर्ने हो छलफलका लागि प्रस्ताव राख्दछु । Learnerktm (कुरा गर्ने) १४:५६, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@Learnerktm::: राम्रो नीतिको बारेमा कुरा गर्नुभयो, मेरो समर्थन छ .. अन्य प्रवन्धकहरूको विचारको प्रतिक्षा गर्नुहोला ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१०, २७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

प्रवन्धक अधिकारको लागि निम्न नीति आवश्यक

प्रवन्धक अधिकारको समबन्धमा कुनै एक नीति नरहेको हुनाले म यो नीति प्रस्ताव गर्दैछु । नेपाली विकिपीडियामा प्रवन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यकता देखिएको छ :-

  • विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता खोलेर कम्तिमा पनि ५०००+ लेखमा सम्पादन गरेको हुनुपर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता बनाएको कम्तिमा पनि १२ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई प्रवन्धक बनाउने छन् ।

समर्थन

 समर्थन-- प्रस्तावकर्ताको रूपमा समर्थन । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:५०, १ मार्च २०१५ (युटिसी(UTC))

  1.  समर्थन--बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १२:१९, १ मार्च २०१५ (युटिसी(UTC))
  2.    समर्थनरमेश सिंह बोहरा इमेल पठाउने(✉✉) १२:३२, १ मार्च २०१५ (युटिसी(UTC))
  3.   - समर्थन--राम्रो नीति छ देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् १३:१७, १ मार्च २०१५ (युटिसी(UTC))
  4.  समर्थन- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२४, ५ मार्च २०१५ (युटिसी(UTC))
  5.  समर्थनNawaraj Ghimireकुरा गर्ने १५:३१, ५ मार्च २०१५ (युटिसी(UTC))
  6.     समर्थन प्रवन्धक पदको लागी मतदान गर्ने प्रयोगकर्ताले विकिपीडियामा कम्तिमा पनि ५००+ सम्पादन गरेको हुनु पर्ने भन्ने निती थप गर्नु पर्ने -- आर॰पी॰ जोशी वार्ता योगदान इमेल१५:५२, ५ मार्च २०१५ (युटिसी(UTC))
  7.  समर्थन कुरा गर्ने ०६:३०, ६ मार्च २०१५ (युटिसी(UTC))
  8.  समर्थन- Kanhaiya prasad yadav १३:३६, ८ मार्च २०१५ (युटिसी(UTC))

विरोध

छलफल

  1. "यस अधिकारमा मतदान गर्ने प्रयोगकर्ताले पनि कम्तिमा ५००+ योगदान गरेको हुनु पने" थप्नु आवश्यक । - निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२८, ५ मार्च २०१५ (युटिसी(UTC))
  1. अवश्य पनि प्रवन्धक अधिकारको लागी कम्तिमा ५००+ लेखमा योगदान गरेको प्रयोगकर्ताले मात्रै गरेको मतदानलाई गनिनेछ भनि मेरो  समर्थन छ । यस प्रस्तावको लागी अन्य प्रयोगकर्ता तथा प्रवन्धकले पनि आफ्नो मत राख्नुहोला ।बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४५, ५ मार्च २०१५ (युटिसी(UTC))
  2. विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने र कम्तिमा ५००+ लेखमा योगदान गरेको प्रयोगकर्ताले मात्रै गरेको मतदानलाई गनिनेछ भनि मेरो  समर्थन छ । Nawaraj Ghimireकुरा गर्ने १५:२८, ५ मार्च २०१५ (युटिसी(UTC))
  3.  समर्थन ५००+ संपादन गर्ने प्रयोगकर्ताको मत मात्र स्वीकृत गर्नु पर्छ भन्ने उपरोक्त कुरामा म समर्थन गर्छु ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०५:४३, ६ मार्च २०१५ (युटिसी(UTC))
  4.  समर्थन ५००+ संपादन गर्ने प्रयोगकर्ताको मत मात्र स्वीकृत गर्नु पर्छ।--बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०५:४४, ६ मार्च २०१५ (युटिसी(UTC))
  5. अझ यसमा कम्तिमा ..(संख्या)..वटा लेख पूर्ण लेखेको राम्रो लेख बनाएको भन्ने पनि थप्दा उपयुक्त होला । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०३:५७, ७ मार्च २०१५ (युटिसी(UTC))
कुनै पनि कुराको पूर्ण जानकारी कसैलाई पनि हुन्न र विकीमा लेखहरू सबैको जानकारी सबैको सम्पादनबाट पूर्ण हुने भएकोले यो त प्रयोगकर्तालाई प्रबंधक पद प्राप्त न होस भन्नको लागि बनाए जस्तो भयो तसर्थ पूर्ण हुन कम्तिमा शब्द तोकिनु ठीक हुन्छ की ।देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०९:४७, ७ मार्च २०१५ (युटिसी(UTC))
राम्रो लेख त हुन सक्दैन तर एउटा पूरा लेख जसमा आवश्यक सबै अङ्ग (बाह्य कडी, सन्दर्भ सामग्री, तस्वीरहरू, ढाँचाहरू, विषयसूचि, अन्य भाषाको लेखसँग अन्तरसम्बन्ध आदि) होस। यति शब्दको भन्ने

तोकिनु आवश्यक छैन। -Laxmi Rose (कुरा गर्ने) १५:५५, ७ मार्च २०१५ (युटिसी(UTC))