"भ्यालेन्तिना तेरेस्कोभा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १९: | पङ्क्ति १९: | ||
}} |
}} |
||
'''भ्यालेन्तिना तेरेस्कोभा''' ({{lang-ru|Валенти́на Влади́мировна Терешко́ва}}; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको [[भोस्तोक-६]]को पाइलटका रूपमा १९६३ जून १६मा अन्तरिक्ष यात्रा गरेकी हुन्।<ref name="Valentina Vladimirovna TERESHKOVA">{{cite web|url=http://www.adm.yar.ru/english/section.aspx?section_id=74 |title=Valentina Vladimirovna TERESHKOVA}}</ref>उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन ।अन्तरिक्षयात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन |
'''भ्यालेन्तिना तेरेस्कोभा''' ({{lang-ru|Валенти́на Влади́мировна Терешко́ва}}; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको [[भोस्तोक-६]]को पाइलटका रूपमा १९६३ जून १६मा अन्तरिक्ष यात्रा गरेकी हुन्।<ref name="Valentina Vladimirovna TERESHKOVA">{{cite web|url=http://www.adm.yar.ru/english/section.aspx?section_id=74 |title=Valentina Vladimirovna TERESHKOVA}}</ref>उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन ।अन्तरिक्षयात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन प्याराशुटर थिइन । सन २०१३ म उनले मङ्गल ग्रहमा जाने प्रस्ताव राखिन । उनी २०१४ शीतकालिन ओलोम्पिकको उदघाटन समारोहमा ओलोम्पिक ध्वजबाहक बनेकी थिइन। |
||
==सुरुवाती जीवन== |
==सुरुवाती जीवन== |
||
तेरेस्कोभाको जन्म सोभिएत संघको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए ।उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन ।१९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अधध्यन गर्न थालिन । |
|||
==शिक्षा== |
==शिक्षा== |
||
==निजी जीवन== |
==निजी जीवन== |
०८:२०, ९ मार्च २०१५ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भ्यालेन्तिना तेरेस्कोभा | |
---|---|
जन्म | १९३७ बोस्लोए म्याज्लीनीकोभो,टुटेभ्स्काई जिल्ला,सोभिएत संघ |
राष्ट्रियता | सोभिएत संघ रुस |
अन्य नाम | भ्यालेन्तिना भ्लादिमिरोभना तेरेस्कोभा |
पेशा | पाइलट |
पुरस्कार |
भ्यालेन्तिना तेरेस्कोभा (रूसी: Валенти́на Влади́мировна Терешко́ва; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको भोस्तोक-६को पाइलटका रूपमा १९६३ जून १६मा अन्तरिक्ष यात्रा गरेकी हुन्।[१]उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन ।अन्तरिक्षयात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन प्याराशुटर थिइन । सन २०१३ म उनले मङ्गल ग्रहमा जाने प्रस्ताव राखिन । उनी २०१४ शीतकालिन ओलोम्पिकको उदघाटन समारोहमा ओलोम्पिक ध्वजबाहक बनेकी थिइन।
सुरुवाती जीवन
तेरेस्कोभाको जन्म सोभिएत संघको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए ।उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन ।१९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अधध्यन गर्न थालिन ।