"भ्यालेन्तिना तेरेस्कोभा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१: पङ्क्ति २१:
'''भ्यालेन्तिना तेरेस्कोभा''' ({{lang-ru|Валенти́на Влади́мировна Терешко́ва}}; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको [[भोस्तोक-६]]को पाइलटका रूपमा १९६३ जून १६मा अन्तरिक्ष यात्रा गरेकी हुन्।<ref name="Valentina Vladimirovna TERESHKOVA">{{cite web|url=http://www.adm.yar.ru/english/section.aspx?section_id=74 |title=Valentina Vladimirovna TERESHKOVA}}</ref>उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन ।अन्तरिक्षयात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन प्याराशुटर थिइन । सन २०१३ म उनले मङ्गल ग्रहमा जाने प्रस्ताव राखिन । उनी २०१४ शीतकालिन ओलोम्पिकको उदघाटन समारोहमा ओलोम्पिक ध्वजबाहक बनेकी थिइन।

==सुरुवाती जीवन==
==सुरुवाती जीवन==
तेरेस्कोभाको जन्म सोभिएत संघको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए ।उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन ।१९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अध्ययन गर्न थालिन ।उनको प्यारसुटिङमा सानै देखि रुचि थियो ।उनले स्थानिय एरोक्ल्बमा प्यारासुटिङ सिकेर २१ मे १९५९ को दिन पहिलो पटक प्यारासुट लिएर हाम फालिन ।उनी त्यस बेला स्थानिय कपडा कारखानामा काम गर्थिन। उनको प्यारासुटिङ् कलाले उनलाइ अन्तरिक्ष यात्रामा सफलता दियो
तेरेस्कोभाको जन्म सोभिएत संघको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए ।<ref>[http://nn.by/index.php?c=ar&i=25785 Першая жанчына‑касманаўт ў дзяцінстве гаварыла па‑беларуску]. Nn.by (24 April 2009). Retrieved on 4 March 2013.</ref>उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन ।<ref>[http://starchild.gsfc.nasa.gov/docs/StarChild/whos_who_level2/tereshkova.html Valentina Tereshkova]. Starchild.gsfc.nasa.gov. Retrieved on 2013-03-04.</ref>१९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अध्ययन गर्न थालिन ।उनको प्यारसुटिङमा सानै देखि रुचि थियो ।उनले स्थानिय एरोक्ल्बमा प्यारासुटिङ सिकेर २१ मे १९५९ को दिन पहिलो पटक प्यारासुट लिएर हाम फालिन ।उनी त्यस बेला स्थानिय कपडा कारखानामा काम गर्थिन। उनको प्यारासुटिङ् कलाले उनलाइ अन्तरिक्ष यात्रामा सफलता दियो ।१९६१ मा उनी युवा कम्युनिस्ट लिग (कम्सोमोल) को सचिव भइन र पछि गएर सोभिएत कम्युनिस्ट पार्टिको सदस्य भइन ।

==शिक्षा==
==शिक्षा==
==निजी जीवन==
==निजी जीवन==

०८:४४, ९ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

भ्यालेन्तिना तेरेस्कोभा
सन् १९६९मा तेरेस्कोभा
जन्म१९३७
बोस्लोए म्याज्लीनीकोभो,टुटेभ्स्काई जिल्ला,सोभिएत संघ
राष्ट्रियतासोभिएत संघ
रुस
अन्य नामभ्यालेन्तिना भ्लादिमिरोभना तेरेस्कोभा
पेशापाइलट
पुरस्कारHero of the Soviet Union

भ्यालेन्तिना तेरेस्कोभा (रूसी: Валенти́на Влади́мировна Терешко́ва; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको भोस्तोक-६को पाइलटका रूपमा १९६३ जून १६मा अन्तरिक्ष यात्रा गरेकी हुन्।[१]उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन ।अन्तरिक्षयात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन प्याराशुटर थिइन । सन २०१३ म उनले मङ्गल ग्रहमा जाने प्रस्ताव राखिन । उनी २०१४ शीतकालिन ओलोम्पिकको उदघाटन समारोहमा ओलोम्पिक ध्वजबाहक बनेकी थिइन।

सुरुवाती जीवन

तेरेस्कोभाको जन्म सोभिएत संघको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए ।[२]उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन ।[३]१९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अध्ययन गर्न थालिन ।उनको प्यारसुटिङमा सानै देखि रुचि थियो ।उनले स्थानिय एरोक्ल्बमा प्यारासुटिङ सिकेर २१ मे १९५९ को दिन पहिलो पटक प्यारासुट लिएर हाम फालिन ।उनी त्यस बेला स्थानिय कपडा कारखानामा काम गर्थिन। उनको प्यारासुटिङ् कलाले उनलाइ अन्तरिक्ष यात्रामा सफलता दियो ।१९६१ मा उनी युवा कम्युनिस्ट लिग (कम्सोमोल) को सचिव भइन र पछि गएर सोभिएत कम्युनिस्ट पार्टिको सदस्य भइन ।

शिक्षा

निजी जीवन

सम्मान

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू