"इन्डियाज डटर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ३३: पङ्क्ति ३३:
दिल्ली सामूहिक बलात्कारको घटना १६ दिसंबर २०१२मा दक्षिणी दिल्ली मा भएको थियो।<ref name=Chaotic>{{cite news | url=http://www.dailymail.co.uk/news/article-2258306/Delhi-gang-rape-Five-men-charged-Jyoti-Singh-Pandey-murder-appear-court.html | title=Judge bars Delhi gang rape defendants from chaotic courtroom after 150 people cram into space meant for 30 | work=[[Daily Mail]] | date=7 जनवरी 2013 | accessdate=5 मार्च 2015 | last=Hills | first=Suzannah}}</ref> ज्योति सिंह आफ्नो मित्र अवीन्द्र सिंह<ref name=tragedy>{{cite news | url=http://www.spiegel.de/international/world/exploring-the-lives-of-the-rape-victim-and-suspects-in-india-a-879187.html|title= Rape Tragedy in India: Dreams of 'the Fearless One'|work=Der Spiegel|date=25 जनवरी 2013 |first1=Matthias | last1=Schulz | first2=Wieland | last2=Wagner}}</ref> सँग [[लाईफ अफ पाई]] फिल्म हेरेर फर्किने क्रममा उनले एउटा निजी बस मा चढिन।<ref name=Rahman>{{cite news|url=http://www.theguardian.com/world/2015/mar/03/india-outraged-interview-man-convicted-gang-rape-student|title=India bans TV stations from showing interview with man who raped student |work=The Guardian|date=2015-03-04|first=Maseeh | last=Rahman}}</ref> बसमा नै उनीसँग मारपीट र बलात्कारको घटना भएको थिए। उनको मित्रसँग पनि शारीरिक उत्पीडन गरिएको थियो।

==अन्तरवार्ता==
==अन्तरवार्ता==
वृत्तचित्र निर्माताहरुले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरुले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरुले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे। उक्त अनतरवार्तामा तिहाड जेलमा बन्द मुकेश सिंहले पीडित युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।भारतीय पत्रिका [[नवभारत टाइम्स]]को अनुसार अभियुक्त मुकेश सिंहलाई अन्तरवार्ताको लागि {{currency|४०,०००|INR}} दिइएको थियो । उसले {{currency|200,000|INR}}को माग गरेपनि रकमलाई छलफल गरेर मिलाइएको थियो ।<ref name=paid>{{cite news|url=http://www.dnaindia.com/india/report-india-s-daughter-rape-convict-paid-rs40000-for-interview-2066496 |title=India's Daughter: Rape convict paid Rs.40,000 for interview? |author= |date=6 March 2015 |work=[[DNA India]] | |accessdate=7 March 2015}}</ref>
वृत्तचित्र निर्माताहरुले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरुले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरुले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे। उक्त अन्तरवार्तामा तिहाड जेलमा बन्द मुकेश सिंहले पीडित युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।भारतीय पत्रिका [[नवभारत टाइम्स]]को अनुसार अभियुक्त मुकेश सिंहलाई अन्तरवार्ताको लागि {{currency|४०,०००|INR}} दिइएको थियो । उसले {{currency|200,000|INR}}को माग गरेपनि रकमलाई छलफल गरेर मिलाइएको थियो ।<ref name=paid>{{cite news|url=http://www.dnaindia.com/india/report-india-s-daughter-rape-convict-paid-rs40000-for-interview-2066496 |title=India's Daughter: Rape convict paid Rs.40,000 for interview? |author= |date=6 March 2015 |work=[[DNA India]] | |accessdate=7 March 2015}}</ref>
{{ठुटो}}
{{ठुटो}}

१४:२२, ९ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

इंडियाज डटर
निर्देशकलेस्ली उडविन
लेखकलेस्ली उडविन
निर्मातालेस्ली उडविन
सम्पादनअनुराधा सिंह
सङ्गीतक्रस्ना सोलो
वितरक
कम्पनीहरू
  • असैसिन फिल्म्स
  • तथागत फिल्म्स[२]
वितरकबर्टा फिल्म
प्रदर्शन मिति
४ मार्च २०१५[१]
अवधि
५८ मिनट (५८ मिनेट १८ सेकेंड)
देशसंयुक्त राजशाही
भाषाहरूअंग्रेजी, हिन्दी

इंडियाज डटर (India's Daughter) लेस्ली उडविन द्वारा निर्देशित एउटा वृत्तचित्र हो जुन बीबीसी को जारी शृंखला स्टोरीविले को एउटा भाग हो।[३] यो वृत्तचित्र २३ वर्षीया फीजियोथैरेपी छात्रा ज्योति सिंह (निर्भया) सँग २०१२ मा दिल्ली मा भएको सामूहिक बलात्कार र हत्यामा आधारित छ। वृत्तचित्रलाइ अन्तरराष्ट्रीय महिला दिवस ८ मार्च २०१५ मा भारतको एनडीटीवी २४x७ , संयुक्त राजशाहीको बीबीसी फोरमा डेनमार्क, स्वीडेन, स्विट्जरल्यान्ड, नर्वेक्यानाडा मा पनि प्रसारित गर्ने योजना थियो।[४] [५] १ मार्च २०१५ मा फिल्म निर्माताहरु ले तिहाड जेलमा बंद बलात्कारी मध्य एकको अन्तरवार्ता लिएका थिए। भारतिय मीडियाकर्मीले यो कुरा थाहा पाएपछि सरकार र विपक्षको ध्यान त्यस तर्फा गयो। भारत सरकार ले ४ मार्च २०१५ मा न्यायालय को आदेशको आधारमा भारतमा यसको प्रसारण माथि रोक लगायो । बीबीसीले यो आदेशको पालना गर्ने प्रतिबद्धता जनायो। तर यसले संयुक्त राजशाहीमा ४ मार्च को दिन यसको प्रसारण गर्यो। यो फिल्म यूट्यूबमा पनि हेरियो र विभिन्न सामाजिक माध्यमबाट यसको वृहद स्तरमा प्रसार भयो। ५ मार्चको दिन भारत सरकार ले यूट्यूबलाइ भारत मा यसको प्रसारणलाइ हटाउने निर्देशन दियो। यूट्यूबले यसको पालना गर्यो।

डिसेम्बर २०१२ मा राजपथमा विरोध प्रदर्शन गर्दै युवती

पृष्ठभूमि

दिल्ली सामूहिक बलात्कारको घटना १६ दिसंबर २०१२मा दक्षिणी दिल्ली मा भएको थियो।[६] ज्योति सिंह आफ्नो मित्र अवीन्द्र सिंह[७] सँग लाईफ अफ पाई फिल्म हेरेर फर्किने क्रममा उनले एउटा निजी बस मा चढिन।[८] बसमा नै उनीसँग मारपीट र बलात्कारको घटना भएको थिए। उनको मित्रसँग पनि शारीरिक उत्पीडन गरिएको थियो।

अन्तरवार्ता

वृत्तचित्र निर्माताहरुले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरुले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरुले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे। उक्त अन्तरवार्तामा तिहाड जेलमा बन्द मुकेश सिंहले पीडित युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।भारतीय पत्रिका नवभारत टाइम्सको अनुसार अभियुक्त मुकेश सिंहलाई अन्तरवार्ताको लागि भा.रू४०,००० दिइएको थियो । उसले भा.रू२००,०००को माग गरेपनि रकमलाई छलफल गरेर मिलाइएको थियो ।[९]

सन्दर्भ

  1. Bhatt, Abhinav (५ मार्च २०१५), "After India's Ban, Nirbhaya Documentary 'India's Daughter' Aired by BBC", NDTV, अन्तिम पहुँच ५ मार्च २०१५ 
  2. "India’s Daughter", CBC, ७ मार्च २०१५, अन्तिम पहुँच ७ मार्च २०१५ 
  3. "Interview with Delhi gang rapist left 'stain on my soul', says British film maker", The Daily Telegraph, ३ मार्च २०१५, अन्तिम पहुँच ६ मार्च २०१५ 
  4. "India's Daughter: Required Clearances Were Taken by Documentary Maker", NDTV, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५ 
  5. Baddhan, Raj (३ मार्च २०१५), "NDTV 24×7 & BBC to air ‘Nirbhaya’ film on Sunday", NDTV 24x7, अन्तिम पहुँच ४ मार्च २०१५ 
  6. Hills, Suzannah (७ जनवरी २०१३), "Judge bars Delhi gang rape defendants from chaotic courtroom after 150 people cram into space meant for 30", Daily Mail, अन्तिम पहुँच ५ मार्च २०१५ 
  7. Schulz, Matthias; Wagner, Wieland (२५ जनवरी २०१३), "Rape Tragedy in India: Dreams of 'the Fearless One'", Der Spiegel 
  8. Rahman, Maseeh (२०१५-०३-०४), "India bans TV stations from showing interview with man who raped student", The Guardian 
  9. "India's Daughter: Rape convict paid Rs.40,000 for interview?", DNA India, ६ मार्च २०१५, अन्तिम पहुँच ७ मार्च २०१५ 

बाह्य लिङ्कहरू