"अन्तर्राष्ट्रिय नारी दिवस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:

'''अन्तरराष्ट्रिय महिला दिवस'''({{lang-en|[[:en:International_Women's_Day|International women's day]]}}) महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१०मा महिलाहरूलाइ मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाइ अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने छ ।

==इतिहास==
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतवारको दिन मनाइन थालियो। १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाइ अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन।

==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==

१५:२८, ९ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

अन्तर्राष्ट्रिय महिला दिवस
१९१४ मार्च ८को अन्तर्राष्ट्रिय महिला दिवसमा प्रयोग गरिएको पोष्टर
अनुयायीविश्वभरका महिला तथा पुरुष
प्रकारअन्तर्राष्ट्रिय
मितिप्रत्येक वर्ष मार्च ८ तारिख

अन्तरराष्ट्रिय महिला दिवस(अङ्ग्रेजी: International women's day) महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८मा मनाइएको थियो । १९१०मा महिलाहरूलाइ मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाइ अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०१३मा आइपुग्दा बिश्वभर १०३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो मार्च महिना भर नै मनाइने छ ।

इतिहास

संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९मा सर्वप्रथम महिला दिवसको आयोजना गरेको थियो ।सोशलिस्ट पार्टीले सन १९०८को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतवारको दिन मनाइन थालियो। १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाइ अन्तर्राष्ट्रीय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरुलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरुलाई मत दिने अधिकर कतिपय देशहरुमा थिएन।

सन्दर्भ सामग्री

बाहिरी सूत्र

सन्दर्भ सामाग्रीहरू

ढाँचा:Link FA ढाँचा:Link GA