"विकिपिडिया:तटस्थ दृष्टिकोण" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा →नोट |
||
पङ्क्ति ९: | पङ्क्ति ९: | ||
==नोट== |
==नोट== |
||
{{काम जारी}} |
१७:५८, १७ मार्च २०१५ जस्तै गरी पुनरावलोकन
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
- पृष्ठ छोटकरीमा: लेखले कुनै समूह वा कसैको पक्षपोषण गर्नुहुदैँन । यसमा तपाईं के वा कसरी भन्नुहुदैँछ, ध्यान पुर्याउनु आवश्यक छ ।
विकिपीडियामा भएका सम्पुर्ण लेखहरुले तटस्थ वा निष्पक्ष दृष्टिकोण राख्ने हुनुपर्छ जसको अर्थ कसैलाई पनि फरक नसम्झी, नछुट्याई, प्रमाणित र भरपर्दो स्रोतबाट जानकारीहरु लेखिनुपर्छ । विकिपीडिया र अन्य भातृ-विकि-परियोजनाहरुमा यो कुरा लागू हुन्छ । यो अति आवश्यक र विकिपीडिया सम्पादकहरुले मान्नैपर्ने नियम हो ।
व्याख्या
तटस्थ भन्नाले विकिपीडियामा भरपर्दो स्रोत केलाई लेखिनु हो र ती जानकारीहरुलाई कुनै पनि पक्षको लागि बोलेको प्रभाव पार्नुहुदैँन ।
नोट
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Biplab Anand (वार्ता • योगदान) द्वारा (९ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |