"गर्ड मुलर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox football biography | playername = गरहार्ड मुलर | image = File:Wolfgang Overath, Gerd Muller 1974.jpg | fullname = गरहार्...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २९: पङ्क्ति २९:
| nationalgoals1 = ६८
| nationalgoals1 = ६८
}}
}}
गरहार्ड "गर्ड" मुलर पुर्व जर्मन फुटबलर हुन् । पेनाल्टी क्षेत्रभित्र सफा अनि सुन्दर गोल गर्न माहिर मुलर बहुफलप्रद [[अग्रपंक्ति (फुटबल)|स्ट्राइकर]]को रूपमा चिनिन्थे । उनलाई आफ्नो पुस्ताका अब्बल दर्जाका स्ट्राइकरको रूपमा लिइन्छ । अन्तराष्ट्रिय स्तरमा पश्चिम जर्मनीको जर्सीमा ८ बर्ष बिताएका मुलरले [[१९७४ फिफा विश्वकप]] फाइनलमा नेदरल्याण्डविरूद्ध गोल गर्दै तत्कालिन प.जर्मनीलाई दोस्रो पटक विश्वकप उपाधि दिलाएका थिए । क्लबस्तरमा [[बायर्न म्युनिख]]मा १५ बर्ष रहेर ४५३ [[बुन्डेस लिगा]] खेलमा ३९८ गोल गरेका थिए । अन्तराष्ट्रिय स्तरमा औसतमा खेलभन्दा बढी गोल गरेका मुलर अन्तराष्ट्रियस्तरमा बढी गोल गर्ने खेलाडीको सुचिमा ११औँ नम्बरमा आउँछन् । उनले ६२ अन्तर्राष्ट्रिय खेलमा ६८ गोल गरेका थिए । उनका उपनामहरू "द नेशन्स बम्बर" र "क्लेन्स डिक्स मुलर" (छोटो मोटो मुलर) हुन् । सन् १९७० को दशकका चर्चित गर्ड मुलर जर्मन समर्थकबीच गोल मेसिनका रूपमा चर्चित छन् ।



==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१८:३८, २५ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

गरहार्ड मुलर
व्यक्तिगत जानकारी
पुरा नाम गरहार्ड मुलर
उचाइ १.७६ मि (५ फिट ९ १⁄२ इन्च)
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख II (सह-प्रशिक्षक)
युवा करियर
१९६०–१९६३ १८६१ नर्डलिङ्गेन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९६३–१९६४ १८६१ नर्डलिङ्गेन ३१ (५१)
१९६४–१९७९ बायर्न म्युनिख ४५३ (३९८)
१९७९–१९८१ फर्ट लडरडेल स्ट्राइकर्स ७१ (३८)
अन्तर्राष्ट्रिय करियर
१९६६-१९७४ पश्चिम जर्मनी ६२ (६८)
*क्लब घरेलु लिग उपस्थिति र गोल

गरहार्ड "गर्ड" मुलर पुर्व जर्मन फुटबलर हुन् । पेनाल्टी क्षेत्रभित्र सफा अनि सुन्दर गोल गर्न माहिर मुलर बहुफलप्रद स्ट्राइकरको रूपमा चिनिन्थे । उनलाई आफ्नो पुस्ताका अब्बल दर्जाका स्ट्राइकरको रूपमा लिइन्छ । अन्तराष्ट्रिय स्तरमा पश्चिम जर्मनीको जर्सीमा ८ बर्ष बिताएका मुलरले १९७४ फिफा विश्वकप फाइनलमा नेदरल्याण्डविरूद्ध गोल गर्दै तत्कालिन प.जर्मनीलाई दोस्रो पटक विश्वकप उपाधि दिलाएका थिए । क्लबस्तरमा बायर्न म्युनिखमा १५ बर्ष रहेर ४५३ बुन्डेस लिगा खेलमा ३९८ गोल गरेका थिए । अन्तराष्ट्रिय स्तरमा औसतमा खेलभन्दा बढी गोल गरेका मुलर अन्तराष्ट्रियस्तरमा बढी गोल गर्ने खेलाडीको सुचिमा ११औँ नम्बरमा आउँछन् । उनले ६२ अन्तर्राष्ट्रिय खेलमा ६८ गोल गरेका थिए । उनका उपनामहरू "द नेशन्स बम्बर" र "क्लेन्स डिक्स मुलर" (छोटो मोटो मुलर) हुन् । सन् १९७० को दशकका चर्चित गर्ड मुलर जर्मन समर्थकबीच गोल मेसिनका रूपमा चर्चित छन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू