"म्याट्स ह्युमेल्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सा HotCat द्वारा श्रेणी:जीवित मानिस जोडियो
सा बिप्लब आनन्द द्वारा म्याट् ह्युमेल्स पृष्ठलाई म्याट्स ह्युमेल्स मा सारियो: उचित शिर्षकमा स...
(कुनै भिन्नता छैन)

१४:१८, ३० मार्च २०१५ जस्तै गरी पुनरावलोकन

म्याट् ह्युमेल्स
व्यक्तिगत जानकारी
पुरा नाम म्याट् जुलियन ह्युमेल्स
उचाइ १.९१ मि(६ फीट ३ इन्च)
खेल्ने स्थान(हरू) डिफेन्डर
युवा करियर
१९९५-२००६ बायर्न म्युनिख
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६-२००७ बायर्न म्युनिख II ४२ (५)
२००७-२००९ बायर्न म्युनिख (०)
२००८-२००९ बोरूसिया डर्टमन्ड (लोन) २५ (१)
२००९- बोरूसिया डर्टमन्ड १८१ (४)
अन्तर्राष्ट्रिय करियर
२०१०- जर्मनी ३८ (४)
*क्लब घरेलु लिग उपस्थिति र गोल

म्याट्स जुलियन ह्युम्मेल्स (जर्मन उच्चारण: [ˈmats ˈhʊməls]; जन्म १६ डिसेम्बर १९८८) जर्मन फुटबलर हुन् । उनी बुन्डेस लिगा क्लब बोरूसिया डर्टमन्ड र जर्मनी राष्ट्रिय फुटबल टिमको रक्षा पङ्क्ति बाट खेल्ने गर्छन् । डर्टमन्डका लागि भने उनी कप्तान समेत हुन् । प्रेरणादायी डिफेन्डर ह्युम्मेल्स बायर्न म्युनिख युथ एकेडेमीका उत्पादन हुन् जो २००९ मा €४ मिलियनमा डर्टमन्ड प्रवेश गरेका हुन् ।

अन्तराष्ट्रिय जीवनवृत्ति अन्तराष्ट्रियस्तरमा उनको प्रदर्शन प्रशंसनिय छ । २०१४ फिफा विश्वकपमा जर्मनीको पोर्चुगल विरूद्ध ४-० को जीतमा उनले दोस्रो गोल गरेका थिए। जहाँ थोमस मुलरको ह्याट्रिक पनि सम्मिलित थियो । त्यो गोलले उनको सम्मान बढायो, हुन पनि क्रिस्टियानो रोनाल्डो जस्तो बहुप्रतिभाशाली खेलाडी सम्मिलित टीमलाई हराउनु खेलाँची कुरा थिएन् । टोनी क्रुजको कर्नरबाट निस्केको पासलाई सदुपयोग गर्दै हेड गरेका थिए उनले । सोही विश्वकपको क्वार्टरफाइनलमा उनले फ्रान्सविरूद्ध निर्णायक गोल गरेका थिए । जर्मनीले उक्त विश्वकपको फाइनल लियोनेल मेस्सीको अर्जेन्टिनालाई पराजित गर्दै जितेको थियो । फाइनलका निर्णायक गोलकर्ता भने मारियो गोट्जे थिए ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू