"बोधगया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा लगभ...
 
पङ्क्ति ३: पङ्क्ति ३:
== इतिहास ==
== इतिहास ==
करीब ५०० ई.पू. मा [[गौतम बुद्ध]] फाल्गु नदी किनारा पुगे र [[बोधि वृक्ष]] मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्याहाँ ७ हफ्ता अलग अलग ठाँउमा ध्यान गर्दै बिताये, र फेरि [[सारनाथ]] गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरुले पछि त्यस ठाँउमा जान शुरू गरे जहां बुद्धले वैशाख महीनामा पुर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाँउ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पुर्णिमाको नामबाट प्रसिद्ध भयो।

[[category: बिहार]]
[[category: बिहार पर्यटन]]
[[category: बौद्ध धर्म]]

[[bn:বুদ্ধ গয়া]]
[[bpy:বোধ গয়া]]
[[cs:Bódhgaja]]
[[cy:Bodh Gaya]]
[[de:Bodhgaya]]
[[en:Bodh Gaya]]
[[es:Bodh Gaya]]
[[fi:Bodhgaya]]
[[fr:Bodhgayâ]]
[[id:Bodh Gaya]]
[[it:Bodh Gaya]]
[[ja:ブッダガヤ]]
[[ko:부다가야]]
[[my:ဗုဒ္ဓဂါယာ]]
[[new:बोद्ध गया]]
[[nl:Bodhgaya]]
[[no:Bodh Gaya]]
[[pam:Bodh Gaya]]
[[pl:Bodh Gaja]]
[[pt:Bodh Gaya]]
[[ru:Бодх-Гая]]
[[sk:Bódhgaja]]
[[sv:Bodh Gaya]]
[[ta:புத்த காயா]]
[[vi:Bodh Gaya]]
[[zh:菩提伽耶]]
[[category:बोधगया]]

०८:३३, १९ फेब्रुअरी २०१० जस्तै गरी पुनरावलोकन

भारतीय राज्य बिहारको राजधानी पटना देखि दक्षिणपूर्वमा लगभग १०० किलोमीटरमा स्थित बोधगया गया जिला नजिक एउटा सानो शहर छ। भनिन्छबो धगयामा बोधि वृक्ष मूनी तपस्या गरि रहने गौतम बुद्धलाई ज्ञानको प्राप्ति भयेको थियो। त्यही बेलादेखि यो स्थल बौद्ध धर्मको अनुयायिहरुको लागि अत्यंत महत्वपूर्ण छ। वर्ष २००२ मा युनेस्को द्वारा यस शहरलाई विश्व विरासत स्थल घोषित गरियो।

इतिहास

करीब ५०० ई.पू. मा गौतम बुद्ध फाल्गु नदी किनारा पुगे र बोधि वृक्ष मूनी तपस्या गर्न बसे। तीन दिन र रातको तपस्यापछि उनलाई ज्ञानको प्राप्ति भयो, यस पछि देखि उनलाई बुद्धको नामबाट चिन्नु थालियो। यसपछि उनले त्याहाँ ७ हफ्ता अलग अलग ठाँउमा ध्यान गर्दै बिताये, र फेरि सारनाथ गएर धर्मको प्रचार शुरू गरे। बुद्धको अनुयायिहरुले पछि त्यस ठाँउमा जान शुरू गरे जहां बुद्धले वैशाख महीनामा पुर्णिमाको दिन ज्ञानको प्रप्ति गरेको थिएँ। बिस्तारि बिस्तारि यो ठाँउ बोधगयाको नामबाट चिन्न थालियो। यो दिन बुद्ध पुर्णिमाको नामबाट प्रसिद्ध भयो।