"आन्तोन चेखब" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै {{Commonscat|Anton Pavlovich Chekhov}}
सा bot: removed {{link FA}}, now given by wikidata.
पङ्क्ति १२: पङ्क्ति १२:


{{Commonscat|Anton Pavlovich Chekhov}}
{{Commonscat|Anton Pavlovich Chekhov}}

{{Link FA|en}}

१२:३८, ६ अप्रिल २०१५ जस्तै गरी पुनरावलोकन

रुसी साहित्यकार

२९ जनवरी १८६०मा दक्षिणि रुसमा तेस्रो सन्तान का रूपमा जन्मेका चेखव विश्वकै सर्वोत्कृष्ट लघुकथाकार मानिन्छन| उनको १५ जुलाई १९०४मा क्षयरोग बाट जर्मनीमा मृत्यु भएको थियो|उनी आफुलाई साहित्यकार भन्दा चिकित्सक मान्दथे र जीवनको अन्तिम अवस्था सम्म आफ्नो पेशामा आवद्द रहिरहे|