"चितवन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३३: | पङ्क्ति ३३: | ||
| visitation_year = |
| visitation_year = |
||
}} |
}} |
||
'''चितवन राष्ट्रिय''' निकुञ्ज (चि.रा.नि.) [[नेपाल]]को सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो |
'''चितवन राष्ट्रिय निकुञ्ज''' ({{lang-en|Chitwan National Park}}; पहिले '''शाही चितवन राष्ट्रिय निकुञ्ज''') (चि.रा.नि.) [[नेपाल]]को सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा [[विश्व सम्पदा क्षेत्र]]मा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल {{convert|932|km2|sqmi|abbr=on}} छ । यसको अवस्थिति उंचाई तल्लो नदी उपत्यकामा {{convert|100|m|ft|abbr=on}} देखि [[शिवालिक|चुरे पहाड क्षेत्र]]मा {{convert|815|m|ft|abbr=on}} सम्म रहेको छ ।<ref name=nbrb07>Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). [http://books.icimod.org/demo/uploads/ftp/Nepal%20Biodiversity%20Resource%20Book.pdf ''Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites.''] International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5</ref> चि.रा.नि. नेपालको मध्य [[तराई]]मा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यलय कसरा मा रहेको छ । सबैप्रकारका प्रसासनिक कामहरु कसरा बाटनै हुने गर्दछन । |
||
सन् १९५१ सम्म [[चितवन जिल्ला|चितवन]] उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजीकैको शहर [[भरतपुर उपमहानगरपालिका|भरतपुर]] बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने [[भरतपुर विमानस्थल]]मा दैनिक उडान उपलब्ध छन् । |
|||
==इतिहास== |
|||
==पशुपंक्षी तथा जनावरहरु== |
==पशुपंक्षी तथा जनावरहरु== |
||
यो निकुञ्ज विशेष गरेर एक सिंगे [[गैंडा]] र [[पाटे बाघ]]को लागि प्रख्यात |
यो निकुञ्ज विशेष गरेर एक सिंगे [[गैंडा]] र [[पाटे बाघ]]को लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तानधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातीका जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन्। यहाँ पाईने प्रमुख स्तनधारी प्राणीहरूमा [[हरिण|मृग]], [[चित्तल]], [[बाँदर]] तथा [[लंगूर बाँदर]] आदि पर्दछन्। |
||
==साहित्य== |
|||
* पंक्षी संरक्षण नेपाल (२००६) ''चितवनका पंक्षीहरू'' ५४३ प्रजाति उल्लेखित । राष्ट्रिय निकुञ्ज बिभाग तथा वन्यजन्तु संरक्षण तथा सहभागिता संरक्षण कार्यक्रम II, काठमाडौंमा प्रकाशित |
|||
==मिडिया== |
|||
यस निकुञ्जको एक सिंगे गैंडालाई '''द जेफ कोर्विन एक्सपेरिएन्स'''को दोश्रो संस्करणको ११औं भागमा प्रसारित गरिएको थियो । |
|||
==चित्रदीर्घा== |
|||
<gallery mode=packed heights=200px> |
|||
File:Sunset at Chitwan National Park.jpg |
|||
File:A Second Rhino Emerges (3873370616).jpg |
|||
File:Chitwan National Park (2010)-58.jpg |
|||
File:Chitwan National Park (2010)-87.jpg |
|||
File:Chitwan National Park (2010)-49.jpg |
|||
File:Chitwan National Park (2010)-70.jpg |
|||
File:Argala.jpg |
|||
File:Indian-Elephant-444.jpg |
|||
File:Sauraha (27).JPG |
|||
File:Chitwan Elephants bathing.jpg |
|||
File:Chitwan (33).JPG |
|||
File:Sauraha (14).JPG |
|||
</gallery> |
|||
==सन्दर्भ सामाग्रीहरू== |
==सन्दर्भ सामाग्रीहरू== |
||
पङ्क्ति ४४: | पङ्क्ति ६९: | ||
==बाहिरी लिंकहरू== |
==बाहिरी लिंकहरू== |
||
⚫ | |||
* [http://whc.unesco.org/pg.cfm?cid=31&id_site=284 UNESCO - चितवन राष्ट्रिय निकुञ्ज] |
* [http://whc.unesco.org/pg.cfm?cid=31&id_site=284 UNESCO - चितवन राष्ट्रिय निकुञ्ज] |
||
* [http://www.wcmc.org.uk/protected_areas/data/wh/chitwan.html विश्व संरक्षण अनुगमन केन्द्र] |
* [http://www.wcmc.org.uk/protected_areas/data/wh/chitwan.html विश्व संरक्षण अनुगमन केन्द्र] |
||
{{निकुञ्जहरू}} |
{{निकुञ्जहरू}} |
||
⚫ | |||
[[श्रेणी:राष्ट्रिय निकुञ्ज]] |
[[श्रेणी:राष्ट्रिय निकुञ्ज]] |
१३:४१, ६ अप्रिल २०१५ जस्तै गरी पुनरावलोकन
चितवन राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Chitwan-NP+bufferzone-map.jpg" उपलब्ध छैन्. | |
स्थान | नेपाल |
नजिकैको सहर | भरतपुर |
क्षेत्र | ९३२ किमी² |
स्थापना | सन् १९७३ |
किसिम | प्राकृतिक |
मापदण्ड | vii, ix, x |
नामाङ्कित | १९८४ (८औ बैठक) |
सन्दर्भ क्रम सङ्ख्या | २८४ |
राज्य | नेपाल |
क्षेत्र | एसिया |
चितवन राष्ट्रिय निकुञ्ज (अङ्ग्रेजी: Chitwan National Park; पहिले शाही चितवन राष्ट्रिय निकुञ्ज) (चि.रा.नि.) नेपालको सबैभन्दा पहिलो तथा सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज हो । यसको स्थापना सन् १९७३ मा गरिएको हो । यसलाई १९८४ मा विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको हो । यसको क्षेत्रफल ९३२ किमी२ (३६० वर्ग माइल) छ । यसको अवस्थिति उंचाई तल्लो नदी उपत्यकामा १०० मी (३३० फिट) देखि चुरे पहाड क्षेत्रमा ८१५ मी (२,६७४ फिट) सम्म रहेको छ ।[१] चि.रा.नि. नेपालको मध्य तराईमा अवस्थित छ जुन जैविक विविधताको लागि धनी छ । यस निकुञ्जको मुख्य कार्यलय कसरा मा रहेको छ । सबैप्रकारका प्रसासनिक कामहरु कसरा बाटनै हुने गर्दछन ।
सन् १९५१ सम्म चितवन उपत्यका तत्कालिन शासकहरूका बिचमा शिकार खेल्नको लागि निकै प्रचलित थियो । जसले पछि गएर चि.रा.नि.को रूप लियो । चितवन राष्ट्रिय निकुञ्जको मुख्य द्धार नजीकैको शहर भरतपुर बाट १० किलोमिटरको दुरीमा रहेको छ। यो निकुञ्जको भ्रमण गर्न सडकमार्ग हुदै भरतपुर भएर टाँडीबाट भित्र पस्दै जान सकिन्छ भने भरतपुर विमानस्थलमा दैनिक उडान उपलब्ध छन् ।
इतिहास
पशुपंक्षी तथा जनावरहरु
यो निकुञ्ज विशेष गरेर एक सिंगे गैंडा र पाटे बाघको लागि प्रख्यात छ । यस निकुञ्जमा ४३ प्रजातिका स्तानधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातीका जलथलचर तथा घस्रने प्राणीहरू पाइन्छन्। यहाँ पाईने प्रमुख स्तनधारी प्राणीहरूमा मृग, चित्तल, बाँदर तथा लंगूर बाँदर आदि पर्दछन्।
साहित्य
- पंक्षी संरक्षण नेपाल (२००६) चितवनका पंक्षीहरू ५४३ प्रजाति उल्लेखित । राष्ट्रिय निकुञ्ज बिभाग तथा वन्यजन्तु संरक्षण तथा सहभागिता संरक्षण कार्यक्रम II, काठमाडौंमा प्रकाशित
मिडिया
यस निकुञ्जको एक सिंगे गैंडालाई द जेफ कोर्विन एक्सपेरिएन्सको दोश्रो संस्करणको ११औं भागमा प्रसारित गरिएको थियो ।
चित्रदीर्घा
सन्दर्भ सामाग्रीहरू
- ↑ Bhuju, U. R., Shakya, P. R., Basnet, T. B., Shrestha, S. (2007). Nepal Biodiversity Resource Book. Protected Areas, Ramsar Sites, and World Heritage Sites. International Centre for Integrated Mountain Development, Ministry of Environment, Science and Technology, in cooperation with United Nations Environment Programme, Regional Office for Asia and the Pacific. Kathmandu, ISBN 978-92-9115-033-5