"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
सा सामान्य सुधार
पङ्क्ति ४६: पङ्क्ति ४६:
==क्लब==
==क्लब==

सन् १९९२ देखि चल्दै आएको [[प्रिमियर लिग]]मा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । [[प्रिमियर लिग]]को सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । [[आर्सनल]],[[एस्टन भिल्ला]],[[चेल्सी]],[[लिभरपुल]],[[म्यान्चेस्टर युनाइटेड (फुटबल क्लब)|म्यानचेस्टर युनाइटेड]] तथा [[टोटनह्याम होट्स्पुर]]ले प्रत्येक बर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।<ref>{{cite news|url=http://www.dailymail.co.uk/pages/live/articles/sport/football.html?in_article_id=493532&in_page_id=1779 |title=It's official – Tottenham have the worst defence in Premier League history |newspaper=Daily Mail |date=14 November 2007 |accessdate=1 December 2007}}</ref>
सन् १९९२ देखि चल्दै आएको [[प्रिमियर लिग]]मा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । [[प्रिमियर लिग]]को सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । [[आर्सनल फुटबल क्लब|आर्सनल]], [[एस्टन भिल्ला फुटबल क्लब|एस्टन भिल्ला]], [[चेल्सी फुटबल क्लब|चेल्सी]], [[लिभरपुल फुटबल क्लब|लिभरपुल]], [[म्यानचेस्टर युनाइटेड फुटबल क्लब|म्यानचेस्टर युनाइटेड]] तथा [[टोटनह्याम हट्सपर फुटबल क्लब|टोटनह्याम हट्सपर]]ले प्रत्येक बर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।<ref>{{cite news|url=http://www.dailymail.co.uk/pages/live/articles/sport/football.html?in_article_id=493532&in_page_id=1779 |title=It's official – Tottenham have the worst defence in Premier League history |newspaper=Daily Mail |date=14 November 2007 |accessdate=1 December 2007}}</ref>

तल रहेका २० वटा क्लबले सन् [[२०१३-२०१४ प्रिमियर लिग|२०१३-१४]]मा सहभागिता जनाएका छन् ।
तल रहेका २० वटा क्लबले सन् [[२०१३-२०१४ प्रिमियर लिग|२०१३-१४]]मा सहभागिता जनाएका छन् ।
पङ्क्ति ५३: पङ्क्ति ५३:

!क्लब
!क्लब
!स्थान
[[२०१२-१३ इंगलिश फुटबल|२०१२-१३]]मा स्थिति
!स्थान
[[२०१२-१३ इङ्गलिस फुटबल|२०१२-१३]]मा स्थिति
!प्रथम संस्करणमा
शिर्ष स्थान
!प्रथम संस्करणमा
शिर्ष स्थान
!उपस्थित संस्करणको संख्या
शिर्ष स्थान
!उपस्थित संस्करणको संख्या
शिर्ष स्थान
पङ्क्ति ६१: पङ्क्ति ६१:
!अन्तिम शिर्ष डिभिजन उपाधि
!अन्तिम शिर्ष डिभिजन उपाधि

| style="text-align:left;"|[[आर्सनल]]a, b || 004चौथौ || १९०३-१९०४ || ९७ || २२ || १९१९-२० || १३ || २००३-०४
| style="text-align:left;"|[[आर्सनल फुटबल क्लब|आर्सनल]]a, b || 004चौथौ || १९०३-१९०४ || ९७ || २२ || १९१९-२० || १३ || २००३-०४

| style="text-align:left;"|[[एस्टन भिल्ला]]a, b, c || 015१५ औ || १८८८-१८८९ || १०३ || २२ || १९८८-८९ || ७ || १९८०-८१
| style="text-align:left;"|[[एस्टन भिल्ला फुटबल क्लब|एस्टन भिल्ला]]a, b, c || 015१५ औ || १८८८-१८८९ || १०३ || २२ || १९८८-८९ || ७ || १९८०-८१

| style="text-align:left;"|[[कार्डिफ सिटि]]b, d || 018प्रथम [[फुटबल लिग च्याम्पियनशिप|च्याम्पियनशिप]] || १९२१-१९२२ || १६ || १ || २०१३-१४ || ० || n/a
| style="text-align:left;"|[[कार्डिफ सिटी फुटबल क्लब|कार्डिफ सिटी]]b, d || 018प्रथम [[फुटबल लिग च्याम्पियनशिप|च्याम्पियनशिप]] || १९२१-१९२२ || १६ || १ || २०१३-१४ || ० || n/a

| style="text-align:left;"|[[चेल्सी]]a, b || 003तेश्रो || १९०७-१९०८ || ७९ || २२ || १९८९-९० || ४ || २००९-१०
| style="text-align:left;"|[[चेल्सी फुटबल क्लब|चेल्सी]]a, b || 003तेश्रो || १९०७-१९०८ || ७९ || २२ || १९८९-९० || ४ || २००९-१०

| style="text-align:left;"|[[क्रिस्टल प्यालेस]]a || 020पाँचौ [[फुटबल लिग च्याम्पियनशिप|च्याम्पियनशिप]] || १९६९-१९७० || १४ || ५ || २०१३-१४ || ० || n/a
| style="text-align:left;"|[[क्रिस्टल प्यालेस फुटबल क्लब|क्रिस्टल प्यालेस]]a || 020पाँचौ [[फुटबल लिग च्याम्पियनशिप|च्याम्पियनशिप]] || १९६९-१९७० || १४ || ५ || २०१३-१४ || ० || n/a

| style="text-align:left;"|[[एभर्टन]]a, b, c || 006छैठौ || १८८८-१८८९ || १११ || २२ || १९५४-५५ || ९ || १९८६-८७
| style="text-align:left;"|[[एभर्टन फुटबल क्लब|एभर्टन]]a, b, c || 006छैठौ || १८८८-१८८९ || १११ || २२ || १९५४-५५ || ९ || १९८६-८७

| style="text-align:left;"|[[फुल्हम]]b || 012१२ औ || १९४९-१९५० || २५ || १३ || [[२००१-०२ एफए प्रिमियर लिग|२००१-०२]] || ० || n/a
| style="text-align:left;"|[[फुलह्याम फुटबल क्लब|फुलह्याम]]b || 012१२ औ || १९४९-१९५० || २५ || १३ || [[२००१-०२ एफए प्रिमियर लिग|२००१-०२]] || ० || n/a

| style="text-align:left;"|[[हाल सिटि]] || 019दोश्रो [[फुटबल लिग च्याम्पियनशिप|च्याम्पियनशिप]] ||२००८-२००९ || ३ || ३ || २०१३-१४ || ० || n/a
| style="text-align:left;"|[[हल सिटी फुटबल क्लब|हल सिटी]] || 019दोश्रो [[फुटबल लिग च्याम्पियनशिप|च्याम्पियनशिप]] ||२००८-२००९ || ३ || ३ || २०१३-१४ || ० || n/a

| style="text-align:left;"|[[लिभरपुल]]a, b || 007सातौ || १८९४-१८९५ || ९९ || २२ || १९६२-६३ || १८ || १९८९-९०
| style="text-align:left;"|[[लिभरपुल फुटबल क्लब|लिभरपुल]]a, b || 007सातौ || १८९४-१८९५ || ९९ || २२ || १९६२-६३ || १८ || १९८९-९०

| style="text-align:left;"|[[म्यानचेस्टर सिटि]]a || 002दोश्रो || १८९९-१९०० || ८५ || १७ || [[२००२-०३ एफए प्रिमियर लिग|२००२-०३]] || ३ || २०११-१२
| style="text-align:left;"|[[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]]a || 002दोश्रो || १८९९-१९०० || ८५ || १७ || [[२००२-०३ एफए प्रिमियर लिग|२००२-०३]] || ३ || २०११-१२

| style="text-align:left;"|[[म्यान्चेस्टर युनाइटेड (फुटबल क्लब)|म्यानचेस्टर युनाइटेड]]a, b || 001 प्रथम || १८९२-१८९३ || ८९ || २२ || १९७५-७६ || २० || २०१२-१३
| style="text-align:left;"|[[म्यानचेस्टर युनाइटेड फुटबल क्लब|म्यानचेस्टर युनाइटेड]]a, b || 001 प्रथम || १८९२-१८९३ || ८९ || २२ || १९७५-७६ || २० || २०१२-१३

| style="text-align:left;"|[[न्युक्यासल युनाइटेड]] || 016१६ औ || १८९८-१८९९ || ८३ || २० || २०१०-११ || ४ || १९२६-२७
| style="text-align:left;"|[[न्युक्यासल युनाइटेड फुटबल क्लब|न्युक्यासल युनाइटेड]] || 016१६ औ || १८९८-१८९९ || ८३ || २० || २०१०-११ || ४ || १९२६-२७

| style="text-align:left;"|[[नर्विच सिटि]]a || 011 ११ औ || १९७२-१९७३ || २४ || ७ || २०११-१२ || ० || n/a
| style="text-align:left;"|[[नर्विच सिटी फुटबल क्लब|नर्विच सिटी]]a || 011 ११ औ || १९७२-१९७३ || २४ || ७ || २०११-१२ || ० || n/a

| style="text-align:left;"|[[साउथ ह्याम्प्टन]]a || 014 १४ औ || १९६६-१९६७ || ३७ || १५ || २०१२-१३ || ० || n/a
| style="text-align:left;"|[[साउथ ह्याम्प्टन फुटबल क्लब|साउथ ह्याम्प्टन]]a || 014 १४ औ || १९६६-१९६७ || ३७ || १५ || २०१२-१३ || ० || n/a

| style="text-align:left;"|[[स्टोक सिटि]]b, c || 013 १३ औ || १८८८-१८८९ || ५८ || ६ || २००८-०९ || ० || n/a
| style="text-align:left;"|[[स्टोक सिटी फुटबल क्लब|स्टोक सिटी]]b, c || 013 १३ औ || १८८८-१८८९ || ५८ || ६ || २००८-०९ || ० || n/a

| style="text-align:left;"|[[संडरल्याण्ड]] || 017 १७ औ || १८९०-१८९१ || ८३ || १३ || २००७-०८ || ६ || १९३५-३६
| style="text-align:left;"|[[सन्डरल्याण्ड फुटबल क्लब|सन्डरल्याण्ड]] || 017 १७ औ || १८९०-१८९१ || ८३ || १३ || २००७-०८ || ६ || १९३५-३६

| style="text-align:left;"|[[स्वान्सी सिटि]]b, d || 009 नौ || १९८१-१९८२ || ५ || ३ || २०११-१२ || ० || n/a
| style="text-align:left;"|[[स्वान्सी सिटी फुटबल क्लब|स्वान्सी सिटी]]b, d || 009 नौ || १९८१-१९८२ || ५ || ३ || २०११-१२ || ० || n/a

| style="text-align:left;"|[[टोटनह्याम हट्सपुर]]a, b || 005 पाँचौ || १९०९-१९१० || ७९ || २२ || १९७८-७९ || २ || १९६०-६१
| style="text-align:left;"|[[टोटनह्याम हट्सपर फुटबल क्लब|टोटनह्याम हट्सपर]]a, b || 005 पाँचौ || १९०९-१९१० || ७९ || २२ || १९७८-७९ || २ || १९६०-६१

| style="text-align:left;"|[[वेस्ट ब्रोम्विच]]c || 008 आठौँ || १८८८-१८८९ || ७७ || ८ || २०१०-११ || १ || १९१९-२०
| style="text-align:left;"|[[वेस्ट ब्रोमविच फुटबल क्लब|वेस्ट ब्रोमविच]]c || 008 आठौँ || १८८८-१८८९ || ७७ || ८ || २०१०-११ || १ || १९१९-२०

| style="text-align:left;"|[[वेस्टह्याम युनाइटेड]] || 010दशौ || १९२३-१९२४ || ५६ || १८ || २०१२-१३ || ० || n/a
| style="text-align:left;"|[[वेस्टह्याम युनाइटेड फुटबल क्लब|वेस्टह्याम युनाइटेड]] || 010दशौ || १९२३-१९२४ || ५६ || १८ || २०१२-१३ || ० || n/a

१६:५८, ८ मे २०१५ जस्तै गरी पुनरावलोकन

प्रिमियर लिग
चित्र:English Premier League.png
देशबेलायत
सङ्घUEFA
स्थापना२० फेब्रुअरी १९९२
टोलीको सङ्ख्या२०
लेभल पिरामिड
पदघटमाफुटबल लिग च्याम्पियनशिप
घरेलु कपएफए कप
एफए सामुदायिक शिल्ड
लिग कपलिग कप
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेताम्यानचेस्टर युनाइटेड (१३ औ उपाधि)
(२०१२-१३)
सबैभन्दा धेरै पटक विजेताम्यानचेस्टर युनाइटेड (१३ उपाधि)
टिभी साझेदारस्काई स्पोर्ट्सबि टि स्पोर्ट (प्रत्यक्ष प्रशारण)
स्काई स्पोर्ट्सबिबिसि (हाइलाइट)
वेबसाइटआधिकारिक वेबसाइट
२०१३-२०१४ प्रिमियर लिग

प्रिमियर लिग अङ्ग्रेजी फुटबल संघ क्लबहरुको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यो लिग को संचालन द फुटबल लिग सँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा काम गर्दछ । यो लिग को आयोजन अगस्ट देखि मे सम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछ , एक बर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरु शनिबार र आईतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ । यो लिगलाई अहिले बेलायतको बार्क्लेज बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले बार्क्लेज प्रिमियर लिगको रुपमा चिनिन्छ ।

बास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिग बाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबॉल लीग फर्स्ट डिविजनका क्लबहरुको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए प्रिमियर लिगको स्थापना भएको हो ।[१]त्यस पश्चात प्रिमियर लिग विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भयो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरुले यस लिगलाइ हेर्दै आएका छन् ।[२] सन् २०१०-२०११ प्रिमियर लिग सिजनमा औसत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि जर्मनीको बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।[३]

प्रतियोगिता

यस प्रतियोगितामा २० टिमको सहाभागिता रहने गरेको छ ।

क्लब

सन् १९९२ देखि चल्दै आएको प्रिमियर लिगमा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । प्रिमियर लिगको सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । आर्सनल, एस्टन भिल्ला, चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड तथा टोटनह्याम हट्सपरले प्रत्येक बर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।[४]

तल रहेका २० वटा क्लबले सन् २०१३-१४मा सहभागिता जनाएका छन् ।

क्लब स्थान
२०१२-१३मा स्थिति
प्रथम संस्करणमा
शिर्ष स्थान
उपस्थित संस्करणको संख्या
शिर्ष स्थान
प्रिमियर लिगमा उपस्थिति संख्या
प्रथम संस्करण
मा हाल
शिर्ष डिभिजन
शिर्ष डिभिजन
उपाधि
अन्तिम शिर्ष डिभिजन उपाधि
आर्सनलa, b 004चौथौ १९०३-१९०४ ९७ २२ १९१९-२० १३ २००३-०४
एस्टन भिल्लाa, b, c 015१५ औ १८८८-१८८९ १०३ २२ १९८८-८९ १९८०-८१
कार्डिफ सिटीb, d 018प्रथम च्याम्पियनशिप १९२१-१९२२ १६ २०१३-१४ n/a
चेल्सीa, b 003तेश्रो १९०७-१९०८ ७९ २२ १९८९-९० २००९-१०
क्रिस्टल प्यालेसa 020पाँचौ च्याम्पियनशिप १९६९-१९७० १४ २०१३-१४ n/a
एभर्टनa, b, c 006छैठौ १८८८-१८८९ १११ २२ १९५४-५५ १९८६-८७
फुलह्यामb 012१२ औ १९४९-१९५० २५ १३ २००१-०२ n/a
हल सिटी 019दोश्रो च्याम्पियनशिप २००८-२००९ २०१३-१४ n/a
लिभरपुलa, b 007सातौ १८९४-१८९५ ९९ २२ १९६२-६३ १८ १९८९-९०
म्यानचेस्टर सिटीa 002दोश्रो १८९९-१९०० ८५ १७ २००२-०३ २०११-१२
म्यानचेस्टर युनाइटेडa, b 001 प्रथम १८९२-१८९३ ८९ २२ १९७५-७६ २० २०१२-१३
न्युक्यासल युनाइटेड 016१६ औ १८९८-१८९९ ८३ २० २०१०-११ १९२६-२७
नर्विच सिटीa 011 ११ औ १९७२-१९७३ २४ २०११-१२ n/a
साउथ ह्याम्प्टनa 014 १४ औ १९६६-१९६७ ३७ १५ २०१२-१३ n/a
स्टोक सिटीb, c 013 १३ औ १८८८-१८८९ ५८ २००८-०९ n/a
सन्डरल्याण्ड 017 १७ औ १८९०-१८९१ ८३ १३ २००७-०८ १९३५-३६
स्वान्सी सिटीb, d 009 नौ १९८१-१९८२ २०११-१२ n/a
टोटनह्याम हट्सपरa, b 005 पाँचौ १९०९-१९१० ७९ २२ १९७८-७९ १९६०-६१
वेस्ट ब्रोमविचc 008 आठौँ १८८८-१८८९ ७७ २०१०-११ १९१९-२०
वेस्टह्याम युनाइटेड 010दशौ १९२३-१९२४ ५६ १८ २०१२-१३ n/a

सन्दर्भ सामग्री

1. "United (versus Liverpool) Nations", The Observer, ६ जनवरी २००२, अन्तिम पहुँच ८ अगस्ट २००६
2. "The World's Most Watched League", Premier League (PremierLeague.com), १६ नोभेम्बर २०११, अन्तिम पहुँच ११ अप्रिल २०१२
3. "German Bundesliga Stats: Team Attendance – 2010–11", Soccernet, ESPN, अन्तिम पहुँच २२ जनवरी २०१३
4. "It's official – Tottenham have the worst defence in Premier League history", Daily Mail, १४ नोभेम्बर २००७, अन्तिम पहुँच १ डिसेम्बर २००७