"युभेन्टस फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क... |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क्लब हो । इटालीका सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो । |
युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन [[सिरी ए]] क्लब हो । इटालीका सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो । |
||
युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी |
युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी ३१ पटक सिरी ए उपाधि जितेको यस क्लबले हालसम्म ९ इटालीयन कप, ६ पटक राष्ट्रिय सुपर कप, र, ११ कन्फिडरेसन र अन्तर-कन्फिडरेसन प्रतियोगिता जितेर युरोपियन क्लब मध्ये धेरै ट्रफी जित्ने चौथो ठूलो क्लब बन्न सफल बनेको छ । |
१८:५४, ८ मे २०१५ जस्तै गरी पुनरावलोकन
युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क्लब हो । इटालीका सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो । युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी ३१ पटक सिरी ए उपाधि जितेको यस क्लबले हालसम्म ९ इटालीयन कप, ६ पटक राष्ट्रिय सुपर कप, र, ११ कन्फिडरेसन र अन्तर-कन्फिडरेसन प्रतियोगिता जितेर युरोपियन क्लब मध्ये धेरै ट्रफी जित्ने चौथो ठूलो क्लब बन्न सफल बनेको छ ।