"युभेन्टस फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{wikify}}
युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन [[सिरी ए]] क्लब हो । [[इटाली]]का सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो ।

'''युभेन्टस फुटबल क्लब''' (सामान्य बोलीचालीमा जुभी) इटालीयन [[सिरी ए]] क्लब हो । [[इटाली]]का सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो ।
युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी ३१ पटक सिरी ए उपाधि जितेको यस क्लबले हालसम्म ९ इटालीयन कप, ६ पटक राष्ट्रिय सुपर कप, र, ११ कन्फिडरेसन र अन्तर-कन्फिडरेसन प्रतियोगिता जितेर युरोपियन क्लब मध्ये धेरै ट्रफी जित्ने चौथो ठूलो क्लब बन्न सफल बनेको छ ।

{{ठुटो}}
{{ठुटो}}

१६:३३, ९ मे २०१५ जस्तै गरी पुनरावलोकन

युभेन्टस फुटबल क्लब (सामान्य बोलीचालीमा जुभी) इटालीयन सिरी ए क्लब हो । इटालीका सोही किसिमका क्लबहरूमध्ये यो तेस्रो पुरानो क्लब हो । युभेन्टस इटालीयन क्लब फुटबलकै सबभन्दा वजनदार नाम हो । किर्तिमानी ३१ पटक सिरी ए उपाधि जितेको यस क्लबले हालसम्म ९ इटालीयन कप, ६ पटक राष्ट्रिय सुपर कप, र, ११ कन्फिडरेसन र अन्तर-कन्फिडरेसन प्रतियोगिता जितेर युरोपियन क्लब मध्ये धेरै ट्रफी जित्ने चौथो ठूलो क्लब बन्न सफल बनेको छ ।