"फिफा पुस्काज पुरस्कार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८: पङ्क्ति ८:
*गोल गर्ने खेलाडीले उक्त खेलमा न्यायपुर्ण र सोझो व्यवहार गरेको हुनुपर्छ ।
*गोल गर्ने खेलाडीले उक्त खेलमा न्यायपुर्ण र सोझो व्यवहार गरेको हुनुपर्छ ।
==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

==सन्दर्भ सामग्रीहरू==
{{reflist}} ·


==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==

१३:५५, २३ जुन २०१५ जस्तै गरी पुनरावलोकन

"फिफा पुस्काज पुरस्कार" २० अक्टोबर २००९ मा फिफाले सेप ब्लाटरको अध्यक्षतामा स्थापना गरेको पुरस्कार हो, जुन क्यालेन्डर बर्षको सुन्दर वा सर्वोत्कृष्ट गोल गर्ने पुरूष वा महिला खेलाडीलाई दिने गरिन्छ ।

यो पुरस्कार सन् १९५० र १९६० को बिचमा रियल म्याड्रिड फुटबल क्लबहङ्गेरी राष्ट्रिय फुटबल टिमका लागि स्ट्राइकरको रूपमा खेलेका फेरेन्स पुस्काजको सम्मानमा प्रत्येक बर्ष दिने गरिन्छ । उनी विसौँ सताब्दीका उच्च गोलकर्ता हुन् जसले खेल जीवनभरी ५२८ खेल खेलेर ५१२ गोल गरेका छन् । यो पुरस्कार सर्वप्रथम सन् २००९ मा फिफा बर्ष खेलाडीको छनौट गरेको अवसरमा २१ डिसेम्बरका दिन क्रिष्टियानो रोनाल्डोलाई प्रदान गरिएको थियो ।

यो पुरस्कार जित्न निम्न आवश्यकता पुरा गर्नुपर्दछ :

  • गरिएको गोल सुन्दर हुनुपर्दछ (लामो दुरीबाट गरिएको गोल, एक्लै ड्रिब्लिङ गर्दै लगेर गरिएको गोल, डाइभ गरेर गरिएको हेडिङ गोल इत्यादी)
  • गरिएको गोल भाग्यको कारणले, गल्तीले गर्दा वा आफ्नो टोली, विपक्षी टोलीका खेलाडीलाई बलले छोएर भएको विपथगमनको कारणले गर्दा भएको हुनु हुन्न ।
  • गोल गर्ने खेलाडीले उक्त खेलमा न्यायपुर्ण र सोझो व्यवहार गरेको हुनुपर्छ ।

यो पनि हेर्नुहोस्

बाह्य लिङ्कहरू

आधिकारिक वेबसाइट ·

सन्दर्भ सामग्रीहरू

·

बाह्य लिङ्कहरू

आधिकारिक वेबसाइट ·