"विकिपिडिया:विश्वसम्पदाथन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा +stats
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६: पङ्क्ति ३६:
|प्रथम महिला =
|प्रथम महिला =
|प्रतियोगिता कार्य = सम्पादन
|प्रतियोगिता कार्य = सम्पादन
|कुल = ११७
|कुल = १४८
|सहभागि महिला =
|सहभागि महिला =
|सहभागि पुरूष =
|सहभागि पुरूष =
|जम्मा सहभागीहरू = <small>([[विकिपीडिया:विश्वसम्पदथन/प्रतियोगीहरू|सहभागीहरूको पूर्ण सूची]])</small>
|जम्मा सहभागीहरू = <small>([[विकिपीडिया:विश्वसम्पदथन/प्रतियोगीहरू|सहभागीहरूको पूर्ण सूची]])</small>
|प्रतियोगिता सञ्चालन अवस्था = ,
|प्रतियोगिता सञ्चालन अवस्था = ,
|प्रथम = [[प्रयोगकर्ता:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]] (५५)
|प्रथम = [[प्रयोगकर्ता:रमेश सिंह बोहरा|रमेश सिंह बोहरा]] (६३)
|दोश्रो = [[प्रयोगकर्ता:Tulsi Bhagat|तुलसी भगत]] (३२)
|दोश्रो = [[प्रयोगकर्ता:Tulsi Bhagat|तुलसी भगत]] (५६)
|तेश्रो = [[प्रयोगकर्ता:Sanjit.khulal| सन्जित ख़ुलाल]] (२१)
|तेश्रो = [[प्रयोगकर्ता:Sanjit.khulal| सन्जित ख़ुलाल]] (२१)
|चौथो = [[प्रयोगकर्ता:Bijay chaurasia|बिजय चौरसिया]] (९)
|चौथो = [[प्रयोगकर्ता:Bijay chaurasia|बिजय चौरसिया]] (९)
पङ्क्ति ५२: पङ्क्ति ५२:
|नबौ =
|नबौ =
|दशौ =
|दशौ =
|तथ्यांक मिति = २०१५ जुन २२}}
|तथ्यांक मिति = २०१५ जुन २३}}


==किन विश्वसम्पदथनमा नेपाली लेखहरू सृजना गर्नु आवश्यक छ ?==
==किन विश्वसम्पदथनमा नेपाली लेखहरू सृजना गर्नु आवश्यक छ ?==

११:३७, २४ जुन २०१५ जस्तै गरी पुनरावलोकन

विश्वसम्पदाथन
विश्वसम्पदाथनको आधिकारीक लोगो
आरम्भजुन १५, २०१५
समाप्तिजुलाई १५, २०१५
उद्घाटन२०१५
सहभागीहरूनेपाली विकिपिडियन
आयोजनकर्तानेपाली विकिपिडियन

विश्वसम्पदाथन युनेस्कोद्वारा घोषित संसारका विश्वसम्पदा बारे नेपाली विकिपीडियामा अनलाइन लेख लेखन प्रतियोगिता हो । यस प्रतियोगितालाई नेपाली विकिपिडिया समुदायले प्रथम पटक सन् २०१५ मा १५ जुनदेखि १५ जुलाईसम्म सञ्चालन गरिरहेको छ । यस प्रतियोगिताको मुख्य उद्देश्य विश्वमा भएका सांस्कृतिक तथा प्राकृतिक विश्व सम्पदा क्षेत्रहरूको बारेमा लेख सृजना तथा तथा भएका लेखहरूलाई सुधार गर्ने हो ।

विश्वसम्पदथन प्रतियोगीहरू र तिनीहरूद्वारा गरिएको पृष्ठ निर्माण?

प्रतियोगिता सम्बन्धी तथ्याङ्क

प्रथम सम्पादन गर्नेः रमेश सिंह बोहरा

प्रथम सम्पादन गर्ने महिलाः '

प्रतियोगितामा भएको जम्मा सम्पादन: १४८

सहभागिताः महिला (' %) / पुरूष (' %)

जम्मा सहभागीहरूः (सहभागीहरूको पूर्ण सूची)

, बढि सम्पादन गर्नेः रमेश सिंह बोहरा (६३)

, बढि सम्पादन गर्नेः तुलसी भगत (५६)

, बढि सम्पादन गर्नेः सन्जित ख़ुलाल (२१)

, बढि सम्पादन गर्नेः बिजय चौरसिया (९)

, बढि सम्पादन गर्नेः '

, बढि सम्पादन गर्नेः '

, बढि सम्पादन गर्नेः '

, बढि सम्पादन गर्नेः '

, बढि सम्पादन गर्नेः '

, बढि सम्पादन गर्नेः '

तथ्याङ्क {{{तथ्याङ्क मिति}}} सम्म

किन विश्वसम्पदथनमा नेपाली लेखहरू सृजना गर्नु आवश्यक छ ?

  1. नेपाली लेखहरूलाई विश्वसम्पदथनमा सृजना गर्नाले नेपाली प्रयोगकर्ताहरूलाई तथा नेपाली विकिपिडिया ब्राउज गर्ने व्यक्तिलाई विश्व सम्पदाको बारेमा आफ्नो भाषामा पढ्न पाउछन ।
  2. नेपाली विकिपिडियामा लेखहरूको सङ्ख्या वृद्धि हुनेछ ।
  3. हामीहरू सङ्कटमा हुँदा सहयोग गर्ने देशहरू प्रति धन्यवाद व्यक्त गर्नेछौँ
  4. हाम्रा विनाश भएका धरोहरहरूबारे चेतना बढाउन सघाउ पुर्‍याउनेछौँ

सहभागीताको लागि आवेदन

  1. विश्वसम्पदथनमा सहभागी हुनको लागि सहभागीहरूले आवेदन फारम भरी पेश गर्नुहोस् ।
  2. यसै फारमामा पेश भएको जानकारी पुनरावलोकन गरी सहभागी सुचीमा सुचीकृत गरिनेछ ।

महत्त्वपूर्ण मितिहरू

  • आवेदन सुरू हुने मितिः ३ जुन २०१५
  • कार्यक्रम शुरू हुने मितिः १५ जुन २०१५
  • आवेदन दर्ता बन्द हुने मितिः ३० जुन २०१५
  • कार्यक्रम समाप्त हुने मितिः १५ जुलाई २०१५
  • विजेता घोषित गरिने मितिः जुलाई २०१५ को अन्तमा

पुरस्कार

  1. यस प्रतियोगिताको पुरस्कार राशि ५,०००/- राखिएको छ ।
  2. प्रतियोगिताको नियमानुसार प्रतियोगिता अवधिभर १०० नयाँ लेख निर्माण गर्ने प्रत्येक प्रतियोगी यस पुरस्कारबाट नगदको हकदार हुनेछ, जुन ४,५००/- बाट प्रदान गरिनेछ ।
  3. साथै प्रतियोगिताको नियमानुसार प्रतियोगिता अवधिभर सबैभन्दा बढी लेख निर्माण गर्ने प्रतियोगीलाई हकदार राशि बाहेक थप ५००/- प्रदान गरिनेछ ।
  4. प्रतियोगिता अवधिमा १०० लेख निर्माण गरिसकेको प्रतियोगीले यहाँ आफ्नो हस्ताक्षर गरी पुरस्कार राशि आफैं लिने अथवा नेपाली विकिपिडियालाई नै दिने भनी प्रस्ताव गर्नुपर्ने छ ।

प्रतियोगीहरू

सहभागीहरूको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नुहोस्


प्रतियोगिता सम्बन्धी नियमहरू

  • यस प्रतियोगितामा सहभागि हुनको लागि सहभागीले प्रयोगकर्ता खाता खोली आवेदन फारम भर्नु पर्नेछ ।
  • आयोजक समूहमा रहेको व्यक्तिहरूले यस प्रतियोगितमा सहभागी हुन पाउने छैन् वा आयोजक समूहमा रहेका व्यक्तिको सम्पादनलाई प्रतियोगितामा सामेल गरिने छैन् ।
  • सहभागिबाट प्रतियोगिताको शुरू भए पश्चातको लेख निर्माणलाई मात्र प्रतियोगितमा सामेल गरिनेछ र प्रतियोगिता सम्पन्न मिति पश्चात गरिएको लेख निर्माणलाई प्रतियोगितामा सामेल गरिने छैन् ।
  • प्रतियोगितामा लेख निर्माण गर्दा इन्फोबक्स तथा श्रोतहरू राख्नु पर्नेछ ।

लेख निर्माण तालिका

विश्वसम्पदाथन प्रतियोगितामा गरिएको कुल लेख निर्माण संख्या

  दैनिक पृष्ठ निर्माण
  कूल पृष्ठ निर्माण

तथ्याङ्क

मिति जुन १५ जुन १६ जुन १७ जुन १८ जून १९ जुन २० जुन २१ जुन २२ जुन २३ जुन २४ जुन २५ जुन २६ जुन २७ जुन २८ जुन २९ जुन ३० जुलाई १ जुलाई २ जुलाई ३ जुलाई ४ जुलाई ५ जुलाई ६ जुलाई ७ जुलाई ८ जुलाई ९ जुलाई १० जुलाई ११ जुलाई १२ जुलाई १३ जुलाई १४ जुलाई १५
पृष्ठ निर्माण १० १९ १५ २० २४ २१ ३१ ५० २५ १४ १० १३ २५ १४ १८ ३२ २२ १९
समग्रमा जोडेर
कूल पृष्ठ निर्माण
१३ १८ ३७ ५२ ७२ ९६ ११७ १४८ १९८ २२३ २३७ २४७ २४८ २६१ २६२ २८७ २८७ २८७ २८९ २९४ २९९ ३१३ ३१३ ३३१ ३६३ ३८५ ३९० ४०९ ४११ ४११


प्रभाव

यस प्रतियोगिताले प्रभावित पार्ने आयोजना : विकिपिडिया नेपाल परियोजना

वाह्य सामग्रीहरू

आयोजकहरू

  • बिप्लब आनन्द
  • सरोज कुमार ढकाल
  • नविन सापकोटा
  • निर्मल दुलाल
  • क्रिस दुलाल
  • निर्जल श्रेष्ठ
(आयोजकहरू, प्रतियोगी हुन सक्ने छैनन्, आयोजकहरूले पुरस्कार वा प्रमाणपत्र प्राप्त गर्ने छैनन् )