"माटो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
→माटोको प्रयोग: माटोको प्रकारहरु, सामान्य जानकारी, स्रोत जोडिएन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १२: | पङ्क्ति १२: | ||
==माटोको गुण== |
==माटोको गुण== |
||
==माटोको प्रयोग== |
==माटोको प्रयोग== |
||
==प्रकारहरु== |
|||
*पाँगो माटोः यो माटो नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको हुन्छ। तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु, सुर्ती, सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन् । |
|||
*बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा , पत्थर, कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर , भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल ,सिसौं, खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन । |
|||
*रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल, चिया , आलु, मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् । |
|||
*तलैया माटोः बषौं देखि बिभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका , पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ । *हिमानी माटोः हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा, कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ । |
|||
==सन्दर्भ सामग्री == |
==सन्दर्भ सामग्री == |
||
११:४८, २८ जुन २०१५ जस्तै गरी पुनरावलोकन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग माटो हो । यो खासगरी विभिन्न खनिज तत्व, अरग्यानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (जस्तै: पानी) र थुप्रै जीवहरुले (आँखाले देख्न सकिने वा नसकिने) बनेको हुन्छ ।
सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।
इतिहास
माटो बन्ने प्रक्रिया
माटोको गुण
माटोको प्रयोग
प्रकारहरु
- पाँगो माटोः यो माटो नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको हुन्छ। तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु, सुर्ती, सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन् ।
- बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा , पत्थर, कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर , भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल ,सिसौं, खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन ।
- रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल, चिया , आलु, मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
- तलैया माटोः बषौं देखि बिभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका , पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ । *हिमानी माटोः हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा, कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।
सन्दर्भ सामग्री