"उपन्यास" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
सिद्धान्त ==
सिद्धान्त ==
<h1 style="background:blue;">
<h1 style="background:powderblue;">
'''उपन्यास''' साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति ''उप+नि+अस+अ'' बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ ''नजिक राख्नु'' । अंग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ ।

११:२२, २२ जुलाई २०१५ जस्तै गरी पुनरावलोकन

सिद्धान्त ==

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये याे नवीन तथा सशक्त विधा हाे । उपन्यास शब्दकाे व्युत्पत्ति उप+नि+अस+अ बाट भएकाे मानिन्छ । यसकाे अर्थ हुन्छ नजिक राख्नु । अंग्रेजीमा उपन्यासलार्इ novel भनिन्छ । संस्कृत शब्दकाे याेगबाट उपन्यास शब्दकाे व्युत्पत्ति भएकाे मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएकाे पाउन सकिंदैन ।

उपन्यासकाे परिचय

उपन्यासकाे परिभाषा

उपन्यासकाे स्वरूप

उपन्यासकाे वर्गीकरण

उपन्याका तत्त्वहरू