"हनुमान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[image:jaihanuman.jpg|200px|thumb|जय हनुमान]]
[[image:jaihanuman.jpg|200px|thumb|जय हनुमान]]

{{टेम्पलेट हिन्दूत्व}}
हनुमान (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको [[भक्ति]] (हिंदू धर्ममा भगवानको भक्ति) को सबैभन्दा लोकप्रिय अवधारणाहरु मध्य र भारतीय महाकाव्य [[रामायण]]मा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरु मध्य एक हुन। उनी केही विचारहरुको अनुसार 11औँ अवतार रुद्रावतार(रुद्र - भगवान शिवको अवतार), सबैभन्दा ताकतवर र बुद्धिमान अवतार मानिन्छ। उहाँको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरुको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा [[रावण]] सित युद्ध।

पङ्क्ति ७: पङ्क्ति ९:

[[category:देवी-देवता]]
[[category:देवी-देवता]]

{{हिन्दू धर्म}}

१४:१३, २८ मार्च २०१० जस्तै गरी पुनरावलोकन

चित्र:Jaihanuman.jpg
जय हनुमान

हनुमान (हनुमान्, अंजनेय र मारुति पनि) परमेश्वरको भक्ति (हिंदू धर्ममा भगवानको भक्ति) को सबैभन्दा लोकप्रिय अवधारणाहरु मध्य र भारतीय महाकाव्य रामायणमा सबैभन्दा महत्वपूर्ण व्यक्तिहरु मध्य एक हुन। उनी केही विचारहरुको अनुसार 11औँ अवतार रुद्रावतार(रुद्र - भगवान शिवको अवतार), सबैभन्दा ताकतवर र बुद्धिमान अवतार मानिन्छ। उहाँको सबैभन्दा प्रसिद्ध उपलब्धि, जसरी कि रामायणमा वर्णित छ, बाँदरहरुको सेनाको तथा अग्रणी रूपमा रहेको राक्षस राजा रावण सित युद्ध।

उहाँलाई बजरंग बली पनि भनिन्छ किनकी उहाँको शरीर एक वज्रको समान थियो। हनुमान पवन-पुत्रको रूपमा चिनिनु हुन्छ किनकी पवन देव (हावाको देवता) ले हनुमानको पालन-पोषणमा महत्वपूर्ण भूमिका देखाउनुभाको थियो।

यो पनि हेर्नुहोस