"इजरायल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा केही सुधारहरु गर्दै
सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
पङ्क्ति ८२: पङ्क्ति ८२:


== भूगोल ==
== भूगोल ==
इजरायल दक्षिण पश्चिम एशिया को एक स्वतंत्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइन बाट ब्रिटिश सत्ता को समाप्त भए पछि बनेको हो। यो राज्य रूम सागर को पूर्वी तट मा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्व मा लेबनन एवं सीरिया, पूर्व मा जोर्डन, दक्षिण मा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानी [[तेल अभीभ]] हो भने हाइफा यसको अन्य मुख्य शहर हो। राजभाषा [[हिब्रु]] हो।
इजरायल दक्षिण पश्चिम एसिया को एक स्वतंत्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइन बाट ब्रिटिश सत्ता को समाप्त भए पछि बनेको हो। यो राज्य रूम सागर को पूर्वी तट मा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्व मा लेबनन एवं सीरिया, पूर्व मा जोर्डन, दक्षिण मा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानी [[तेल अभीभ]] हो भने हाइफा यसको अन्य मुख्य शहर हो। राजभाषा [[हिब्रु]] हो।


== राज्यनीति ==
== राज्यनीति ==

१५:२७, १९ अगस्ट २०१५ जस्तै गरी पुनरावलोकन

इजरायल राज्य
  • מְדִינַת יִשְׂרָאֵל (हिब्रु)
  • دَوْلَة إِسْرَائِيل (अरबी)
Centered blue star within a horizontal triband
झन्डा
Centered menorah surrounded by two olive branches
राज चिन्ह
राष्ट्रिय गान: "हतिभाह" (हिब्रु)
"द होप"
एसिया महादेशमा इजरायल (हरियोमा)
इजरायल
राजधानी
र सबैभन्दा ठुलो सहर
जेरुसेलम (बिबादित)
आधिकारिक भाषाहरू
जातिगत समूहहरू
(२०१३)
  • ७५.३% जेविस
  • २०.७% अरबी
रैथाने(हरू)इजरायली
सरकारएकात्मक संसदीय गणतन्त्र
रेउभन रोभ्लिन
बेन्जामिन नेतन्याहू
व्यवस्थापिकानेस्सेट
स्वतन्त्र 
१४ मे १९४८
१ मे १९४९
क्षेत्रफल
• जम्मा
२२,०७२ किमी (८,५२२ वर्ग माइल)
• पानी (%)
२.१२
जनसङ्ख्या
• २०१४ अनुमानित
८१,४६,३००[१] (९६औ)
• २००८ जनगणना
७४,१२,२००[२] (९९औ)
• घनत्व
३८७.६३ /किमी2 (१,००४.० /वर्ग माइल) (३४औ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१४ लगत
• जम्मा
$२८६.८४० बिलियन[३]
• प्रति व्यक्ति
$३५,६५८ (२५औ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१४ लगत
• जम्मा
$३०५.७०७ बिलियन
• प्रति व्यक्ति
$३८,००४ (२५औ)
गिनी (२००८)३९.२[४]
मध्यम · ६६औ
मानव विकास सूचकाङ्क (२०१३)Steady ०.८८८[५]
धेरै उच्च · १९औ
मुद्राइजराइली न्यु सिकेल (हिब्रुमा : ₪) (ILS)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (इजरायली प्रमाणिक समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (ग्रीष्ममा)
मिति ढाँचाdd-mm-yyyy
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९७२
इन्टरनेट डोमेन.il

इजरायल राष्ट्र (हिब्रु: מְדִינַת יִשְׂרָאֵל, मेदिनत यिसरा'एल; دَوْلَةْ إِسْرَائِيل, दौलत इसरा'ईल) एउटा दक्षिणपश्चिम एसियामा स्थित देश हो । यो दक्षिणपूर्व भूमध्य सागरको पूर्वी छेउमा स्थित छ । यसको उत्तरमा लेबनान छ, पूर्वमा सीरियाजोर्डन छ, भने दक्षिनपश्चिम मा मिश्र छ।

जनसंख्या

इतिहास

भूगोल

इजरायल दक्षिण पश्चिम एसिया को एक स्वतंत्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइन बाट ब्रिटिश सत्ता को समाप्त भए पछि बनेको हो। यो राज्य रूम सागर को पूर्वी तट मा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्व मा लेबनन एवं सीरिया, पूर्व मा जोर्डन, दक्षिण मा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानी तेल अभीभ हो भने हाइफा यसको अन्य मुख्य शहर हो। राजभाषा हिब्रु हो।

राज्यनीति

अर्थतन्त्र

प्राकृतिक साधनहरुको अभावमा इजरायल को आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवं साना उद्योगहरु मा आश्रित छ। सिंचाई को द्वारा सुकेका क्षेत्रहरु लाई कृषियोग्य बनाइएको छ। अत: कृषि को क्षेत्रफल, सन्‌ १९६८-७० मा १०,५८,००० एकड थियो। तेल अभीभ इजराइलको प्रमुख उद्योगकेन्द्र हो जहाँ कपडा, काठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरुको विकास भएको छ। हाइफा क्षेत्र मा सीमेन्ट, मट्टीतेल, मिसिन, रसायन, काँच एवं विद्युत्‌ वस्तुहरु का कारखानाहरू छन्। जेरूसेलम हस्तशिल्प एवं मुद्रण उद्योग को लागि विख्यात छ।

धर्म

जीवनशैली

प्रमुख शहरहरु

रिफरेन्स

लिन्कहरु

  1. "Monthly Bulletin of Statistics for Population", Israel Central Bureau of Statistics, ७ अगस्ट २०१३, अन्तिम पहुँच २४ अगस्ट २०१३ 
  2. "The 2008 Israel Integrated Census of Population and Housing" (PDF), Israel Central Bureau of Statistics, २८ डिसेम्बर २००८, अन्तिम पहुँच १७ फेब्रुअरी २०१२ 
  3. "Report for Selected Countries and Subjects", International Monetary Fund, अप्रिल २०१४, अन्तिम पहुँच अप्रिल २०१४ 
  4. "Distribution of family income – Gini index", The World Factbook, Central Intelligence Agency, अन्तिम पहुँच १ सेप्टेम्बर २००९ 
  5. "2014 Human Development Report Summary", United Nations Development Programme, २०१४, पृ: 21–25, अन्तिम पहुँच २७ जुलाई २०१४