"राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
पङ्क्ति २: पङ्क्ति २:
[[File:Teide and Caldera 2006.jpg|thumb|270px|स्पेनको राष्ट्रिय निकुञ्ज]]
[[File:Teide and Caldera 2006.jpg|thumb|270px|स्पेनको राष्ट्रिय निकुञ्ज]]


एउटा राष्ट्रिय निकुञ्ज संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो । प्रायजसो यो एउटा सार्वभौम राज्य अथवा निजी तवरमा प्राकृतिक, अर्द्ध प्राकृतिक, वा विकसित भूमिलाई आरक्षित गर्ने कार्य गर्दछ । व्यक्तिगत राष्ट्रहरु यसको उपयोग भिन्न भिन्न रुपले गर्छन तर एउटा आम धारणा के छ भने जंगली प्राकृतिकको संरक्षण गरियो भने आउने भावी पिढीको लागि त्यो राष्ट्रिय गौरवको प्रतिक हुनेछ ।<ref>Europarc Federation (eds.) 2009, Living Parks, 100 Years of National Parks in Europe, Oekom Verlag, Munchen</ref> यसबाहेक, एउटा अन्तर्राष्ट्रिय संगठन, [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ]] (आईयूसीएन) र उसको [[विश्व संरक्षित क्षेत्र आयोग]]ले आफ्नो [[संरक्षित क्षेत्र]]को द्वितीय श्रेणी प्रकारको रूपमा "राष्ट्रिय निकुञ्ज"लाइ आफ्नो भाषमा परिभाषित गरेको छ । राष्ट्रिय निकुञ्जको लागि यस प्रकारको सुझाव पहिले दिइएको थियो तर सोको आधारमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकाले सन् १८७२ मा आफ्नो पहिलो राष्ट्रिय निकुञ्जको स्थापना गर्यो जसको नाम [[एल्लोस्टोन राष्ट्रिय निकुञ्ज]] हो । आईयूसीएनको बैठकमा उसको परिभाषा अनुसार संसारको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज आईयूसीएन अनुसार सन् १९७४ मा स्थापित भएको थियो जो [[पूर्वोत्तर ग्रीनल्याण्ड राष्ट्रिय निकुञ्ज]] हो । विश्वव्यापी मापदण्ड २००६ अनुसार ६,५५५ राष्ट्रिय निकुञ्ज स्थापना भएका थिए । आईयूसीएन अझै पनि एउटा राष्ट्रिय निकुञ्जलाई परिभाषित गर्ने मापदण्डहरु माथि छलफल गरिरहेको छ ।<ref>{{cite web|title=History of the National Parks|url=http://www.nationalparks.gov.uk/press/history.htm|work=Association of National Park Authorities|accessdate=12 November 2012}}</ref> राष्ट्रिय निकुञ्ज लगभग सधैं आगन्तुकहरूका लागि खुला हुन्छन् । हाल राष्ट्रिय निकुञ्ज संरक्षणको महत्व र राष्ट्रिय निकुञ्ज स्थित देशको प्राकृतिक सम्पदाको महत्वलाई दर्शाउन विभिन्न रुपमा सरकार द्वारा सार्वजनिक जनताहरुलाई शिक्षित गर्न विभिन्न मनोरञ्जन र शिविर अवसर दिनुका साथै कक्षा प्रदान गर्ने गरिन्छ ।
एउटा राष्ट्रिय निकुञ्ज संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो । प्रायजसो यो एउटा सार्वभौम राज्य अथवा निजी तवरमा प्राकृतिक, अर्द्ध प्राकृतिक, वा विकसित भूमिलाई आरक्षित गर्ने कार्य गर्दछ । व्यक्तिगत राष्ट्रहरु यसको उपयोग भिन्न भिन्न रुपले गर्छन तर एउटा आम धारणा के छ भने जंगली प्राकृतिकको संरक्षण गरियो भने आउने भावी पिढीको लागि त्यो राष्ट्रिय गौरवको प्रतिक हुनेछ ।<ref>Europarc Federation (eds.) 2009, Living Parks, 100 Years of National Parks in Europe, Oekom Verlag, Munchen</ref> यसबाहेक, एउटा अन्तर्राष्ट्रिय संगठन, [[अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ]] (आईयूसीएन) र उसको [[विश्व संरक्षित क्षेत्र आयोग]]ले आफ्नो [[संरक्षित क्षेत्र]]को द्वितीय श्रेणी प्रकारको रूपमा "राष्ट्रिय निकुञ्ज"लाई आफ्नो भाषमा परिभाषित गरेको छ । राष्ट्रिय निकुञ्जको लागि यस प्रकारको सुझाव पहिले दिइएको थियो तर सोको आधारमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकाले सन् १८७२ मा आफ्नो पहिलो राष्ट्रिय निकुञ्जको स्थापना गर्यो जसको नाम [[एल्लोस्टोन राष्ट्रिय निकुञ्ज]] हो । आईयूसीएनको बैठकमा उसको परिभाषा अनुसार संसारको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज आईयूसीएन अनुसार सन् १९७४ मा स्थापित भएको थियो जो [[पूर्वोत्तर ग्रीनल्याण्ड राष्ट्रिय निकुञ्ज]] हो । विश्वव्यापी मापदण्ड २००६ अनुसार ६,५५५ राष्ट्रिय निकुञ्ज स्थापना भएका थिए । आईयूसीएन अझै पनि एउटा राष्ट्रिय निकुञ्जलाई परिभाषित गर्ने मापदण्डहरु माथि छलफल गरिरहेको छ ।<ref>{{cite web|title=History of the National Parks|url=http://www.nationalparks.gov.uk/press/history.htm|work=Association of National Park Authorities|accessdate=12 November 2012}}</ref> राष्ट्रिय निकुञ्ज लगभग सधैं आगन्तुकहरूका लागि खुला हुन्छन् । हाल राष्ट्रिय निकुञ्ज संरक्षणको महत्व र राष्ट्रिय निकुञ्ज स्थित देशको प्राकृतिक सम्पदाको महत्वलाई दर्शाउन विभिन्न रुपमा सरकार द्वारा सार्वजनिक जनताहरुलाई शिक्षित गर्न विभिन्न मनोरञ्जन र शिविर अवसर दिनुका साथै कक्षा प्रदान गर्ने गरिन्छ ।


==परिभाषा==
==परिभाषा==

०७:५५, २० अगस्ट २०१५ जस्तै गरी पुनरावलोकन

हातीको सवारी गर्दै जल्दपारा राष्ट्रिय निकुञ्जमा पश्चिम बङ्गाल, भारतमा
स्पेनको राष्ट्रिय निकुञ्ज

एउटा राष्ट्रिय निकुञ्ज संरक्षण प्रयोजनको लागि स्थापना गरिएको एउटा सार्वजनिक उद्यान हो । प्रायजसो यो एउटा सार्वभौम राज्य अथवा निजी तवरमा प्राकृतिक, अर्द्ध प्राकृतिक, वा विकसित भूमिलाई आरक्षित गर्ने कार्य गर्दछ । व्यक्तिगत राष्ट्रहरु यसको उपयोग भिन्न भिन्न रुपले गर्छन तर एउटा आम धारणा के छ भने जंगली प्राकृतिकको संरक्षण गरियो भने आउने भावी पिढीको लागि त्यो राष्ट्रिय गौरवको प्रतिक हुनेछ ।[१] यसबाहेक, एउटा अन्तर्राष्ट्रिय संगठन, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) र उसको विश्व संरक्षित क्षेत्र आयोगले आफ्नो संरक्षित क्षेत्रको द्वितीय श्रेणी प्रकारको रूपमा "राष्ट्रिय निकुञ्ज"लाई आफ्नो भाषमा परिभाषित गरेको छ । राष्ट्रिय निकुञ्जको लागि यस प्रकारको सुझाव पहिले दिइएको थियो तर सोको आधारमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकाले सन् १८७२ मा आफ्नो पहिलो राष्ट्रिय निकुञ्जको स्थापना गर्यो जसको नाम एल्लोस्टोन राष्ट्रिय निकुञ्ज हो । आईयूसीएनको बैठकमा उसको परिभाषा अनुसार संसारको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज आईयूसीएन अनुसार सन् १९७४ मा स्थापित भएको थियो जो पूर्वोत्तर ग्रीनल्याण्ड राष्ट्रिय निकुञ्ज हो । विश्वव्यापी मापदण्ड २००६ अनुसार ६,५५५ राष्ट्रिय निकुञ्ज स्थापना भएका थिए । आईयूसीएन अझै पनि एउटा राष्ट्रिय निकुञ्जलाई परिभाषित गर्ने मापदण्डहरु माथि छलफल गरिरहेको छ ।[२] राष्ट्रिय निकुञ्ज लगभग सधैं आगन्तुकहरूका लागि खुला हुन्छन् । हाल राष्ट्रिय निकुञ्ज संरक्षणको महत्व र राष्ट्रिय निकुञ्ज स्थित देशको प्राकृतिक सम्पदाको महत्वलाई दर्शाउन विभिन्न रुपमा सरकार द्वारा सार्वजनिक जनताहरुलाई शिक्षित गर्न विभिन्न मनोरञ्जन र शिविर अवसर दिनुका साथै कक्षा प्रदान गर्ने गरिन्छ ।

परिभाषा

कभिर राष्ट्रिय निकुञ्ज, इरानको दृश्य
फोर्ब्सद्वारा मेनुवल एन्टोनियो राष्ट्रिय निकुञ्ज, कोस्टारिकालाई विश्वको सबैभन्दा रमणीय १२ राष्ट्रिय निकुञ्जमा स्थान दिएको छ ।[३]

सन् १९६९ मा आईयूसीएनले राष्ट्रिय निकुञ्ज घोषणा गर्दा निम्न परिभाषित विशेषताहरु सँगै अपेक्षाकृत ठूलो क्षेत्र हुनु पर्ने बताएको छ :[४]

सन्दर्भ सामाग्री

  1. Europarc Federation (eds.) 2009, Living Parks, 100 Years of National Parks in Europe, Oekom Verlag, Munchen
  2. "History of the National Parks", Association of National Park Authorities, अन्तिम पहुँच १२ नोभेम्बर २०१२ 
  3. Jane Levere (२९ अगस्ट २०११), "The World's Most Beautiful National Parks", Forbes, अन्तिम पहुँच २०११-१०-०४ 
  4. Gulez, Sumer (1992). A method of evaluating areas for national park status.

बाह्य लिंक

यी पनि हेर्नुहोस