"दोहरी गीत" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई) |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Orphan|date=सेप्टेम्बर २०११}} |
{{Orphan|date=सेप्टेम्बर २०११}} |
||
दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् |
दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् जसलाई गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मौलीक गीत हो । लोक भाका, गाँउका, दुँखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवैकुराहरूलाई समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाई जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भूभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-लाईभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ । अनि सधै, र जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सँभव हुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको हुन्छ । |
||
लोक गाएकहरू , सँकलकहरू जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म आइ पुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ |
लोक गाएकहरू , सँकलकहरू जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म आइ पुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ |
||
११:३९, २० अगस्ट २०१५ जस्तै गरी पुनरावलोकन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट आएका सँगीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् जसलाई गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मौलीक गीत हो । लोक भाका, गाँउका, दुँखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवैकुराहरूलाई समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाई जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कौडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भूभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-लाईभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ । अनि सधै, र जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सँभव हुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको हुन्छ । लोक गाएकहरू , सँकलकहरू जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म आइ पुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ
दोहरीगीत युवा-युवती वीचको गीतहरूको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदी बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्।