"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''गया जिल्ला''' [[भारत]]को [[झारखण्ड]] र [[बिहार]]को सिमाना र [[फाल्गु]] [[नदी]]को किनारामा बसेको '''गया''' [[बिहार]] प्रान्तको एक प्रमुख शहर हो। [[वाराणसी]] जस्तै गयाको प्रसिद्धी मुख्य रुपमा एक धार्मिक नगरीको रुपमा छ। [[पितृपक्ष]]को अवसरमा यहाँ हजारौं श्रद्धालु [[पिण्डदान]]को लागि आउने गर्छन। नवनिर्मित [[गया अंतर्राष्ट्रीय हवाई अड्डा]] द्वारा यो थाइल्याण्ड सित पनि सीधै जोडियेको छ। गया देखि 17 किलोमीटरको दूरीमा [[बोधगया]] स्थित छ जुन [[बौद्ध]] तीर्थ स्थल हो र यहीं [[बोधी वृक्ष]] तल भगवान [[बुद्ध]]लाई ज्ञानको प्राप्ति भएको थियो।

गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरु मध्य एक हो। यो शहर खासगरि हिन्दू तीर्थयात्रीहरुको लागि धेरैनै प्रसिद्ध छ। यहांको विष्णुपद मंदिर पर्यटकहरुको बीच लोकप्रिय छ। किदवन्ती छ कि भगवान विष्णुको पगचिन्हको निशानमा यस मंदिरको निर्माण गराईयेको छ। हिन्दू धर्ममा यस मंदिरलाई अहम स्थान प्राप्त छ। गया पितृदानको लागि पनि प्रसिद्ध छ। भनियेको छ यहां फाल्गु नदीको किनारमा पिण्डदान गर्दा मृत व्यक्तिलाई बैकुण्ठको प्राप्ति हुन्छ।

गया मध्य बिहारको एक महत्वपूर्ण शहर हो, जुन गंगाको सहायक नदी फाल्गुको पश्चिमी तटमा स्थित छ। यो बोधगया देखि 13 किलोमीटर उत्तर तथा राजधानी पटना देखि 100 किलोमीटर दक्षिणमा स्थित छ।

==मौसम==
यहाँको मौसममा गर्मीको दिनहरुमा यहां धेरै गर्मी पड छ र जाडोको दिनहरुमा औसत जाडो हुन्छ तर वर्षा ऋतुमा यहांको दृश्य धेरैनै रोचक हुन्छ।

== इतिहास ==
== इतिहास ==
गयाको उल्लेख [[महाकाव्य]] [[रामायण]]मा पनि पाईन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सित संबंधित आदेश पत्र पाईयेको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरुको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरुले शासन गर्यो। 1787 मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गरायेको थियो।
गयाको उल्लेख [[महाकाव्य]] [[रामायण]]मा पनि पाईन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सित संबंधित आदेश पत्र पाईयेको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरुको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरुले शासन गर्यो। 1787 मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गरायेको थियो।

[[category:बिहारका जिल्लाहरु]]
[[en:Gaya district]]

२०:४१, २ अप्रिल २०१० जस्तै गरी पुनरावलोकन

इतिहास

गयाको उल्लेख महाकाव्य रामायणमा पनि पाईन्छ। गया मौर्य कालमा एक महत्वपूर्ण शहर थियो। उत्खननमा सम्राट अशोक सित संबंधित आदेश पत्र पाईयेको छ। मध्यकालमा यो शहर मुगल सम्राटहरुको अधीन थियो। मुगलकालको पतन पछि गया माथि अनेकौँ छेत्री राजाहरुले शासन गर्यो। 1787 मा होल्कर वंशको साम्राज्ञी महारानी अहिल्याबाईले विष्णुपद मंदिरको पुनर्निर्माण गरायेको थियो।