"अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड''' लाई '''आइ...
 
पङ्क्ति १३: पङ्क्ति १३:


==बाह्य लिङ्कहरू==
==बाह्य लिङ्कहरू==

[[श्रेणी:विमानस्थलहरू]]

१२:५६, ३ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठन विमानस्थल कोड लाई आइएटिए स्थान पहिचानकर्ता, आइएटिए स्टेसन कोड वा मात्रै स्थान पहिचानकर्ताको नामले चिनिने गरिन्छ ।[१] यो एउटा तिन अक्षरको कोड हो जसको प्रयोग विश्वको सबै नियुक्त विमानस्थलहरूको लागि गर्ने गरिन्छ । यो कोड अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आइएटिए)द्वारा निर्धारित गरिएको हुन्छ । यी चिन्हहरूको उपयुक्त उदाहरण विमानस्थलको प्रवेश जाँच डेस्कमा हेर्न सकिन्छ, जहाँ सामानमा लगाइएको ब्यागेज ट्यागमा यो चिह्न स्पष्ट रूपले अंकित हुने गर्छ ।

यो कोड आइएटिएको प्रस्ताव-७६३ द्वारा निर्धारित गर्ने गरिन्छ ।[२] यसको प्रबन्धन मोन्ट्रियल स्थित आइएटिए मुख्यालयले गर्दछ । यी सङ्केतहरूलाई वर्षमा दुई पटक आइएटिए एयरलाइन कोड निर्देशिका (कोडिङ्ग डायरेक्ट्री)मा प्रकाशित गर्ने गरिन्छ ।[३] आइएटिएले यो कोड रेलवे स्टेशनहरूको लागी पनि जारी गर्दछ ।

सूची


इतिहास र सम्मेलन

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू