"मिति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: थप्दै {{Commonscat|Calendar date}}
सा बोट: स्वचालित पाठ परिवर्तन (-अंग्रेजी +अङ्ग्रेजी)
पङ्क्ति १: पङ्क्ति १:
''मिती'' समय बताउने एक माध्यम हो। यो [[महिना]], [[वर्ष|बर्ष]], [[गते]], [[वार]] आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले [[तिथी]] र [[पक्ष]]लाई आधार बनाएर अभिलेख राख्ने गरेको पाइन्छ। प्रत्यक सरकारी, गैर सरकारी, कार्यालय लगायत सबैले कार्य अभिलेख राख्नकोलागी मितीको प्रयोग गर्छन्। आज अंग्रेजी मिती अनुशार {{CURRENTYEAR}} साल {{CURRENTMONTHNAME}} महिनाको {{CURRENTDAY}} तारिख भयो भने आज {{CURRENTDAYNAME}} बार भयो। यसलाई मितीमा लेख्दा अथवा आजको अभिलेख राख्नु परेमा यसरी {{CURRENTDAY}}/{{CURRENTMONTH}}/{{CURRENTYEAR}}/{{CURRENTDAYNAME}} लेखिन्छ। त्यस पछी आजको मितीमा भए गरेका कार्यहरूको अभिलेख राखिन्छ।
''मिती'' समय बताउने एक माध्यम हो। यो [[महिना]], [[वर्ष|बर्ष]], [[गते]], [[वार]] आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले [[तिथी]] र [[पक्ष]]लाई आधार बनाएर अभिलेख राख्ने गरेको पाइन्छ। प्रत्यक सरकारी, गैर सरकारी, कार्यालय लगायत सबैले कार्य अभिलेख राख्नकोलागी मितीको प्रयोग गर्छन्। आज अङ्ग्रेजी मिती अनुशार {{CURRENTYEAR}} साल {{CURRENTMONTHNAME}} महिनाको {{CURRENTDAY}} तारिख भयो भने आज {{CURRENTDAYNAME}} बार भयो। यसलाई मितीमा लेख्दा अथवा आजको अभिलेख राख्नु परेमा यसरी {{CURRENTDAY}}/{{CURRENTMONTH}}/{{CURRENTYEAR}}/{{CURRENTDAYNAME}} लेखिन्छ। त्यस पछी आजको मितीमा भए गरेका कार्यहरूको अभिलेख राखिन्छ।
{{ठुटो}}
{{ठुटो}}
{{Commonscat|Calendar date}}
{{Commonscat|Calendar date}}

१३:१५, ९ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

मिती समय बताउने एक माध्यम हो। यो महिना, बर्ष, गते, वार आदी समावेस गरेर जन्म, मृत्यु, आदी कुनै पनि कार्यहरूको अभिलेख राख्ने माध्यम पनि हो। मितीको प्रयोग पौराणीक कालदेखी नै हुँदै आएको अनुमान गरिन्छ। पौराणीक कालका विद्वानहरूले तिथीपक्षलाई आधार बनाएर अभिलेख राख्ने गरेको पाइन्छ। प्रत्यक सरकारी, गैर सरकारी, कार्यालय लगायत सबैले कार्य अभिलेख राख्नकोलागी मितीको प्रयोग गर्छन्। आज अङ्ग्रेजी मिती अनुशार २०२४ साल अप्रिल महिनाको २४ तारिख भयो भने आज बुधबार बार भयो। यसलाई मितीमा लेख्दा अथवा आजको अभिलेख राख्नु परेमा यसरी २४/०४/२०२४/बुधबार लेखिन्छ। त्यस पछी आजको मितीमा भए गरेका कार्यहरूको अभिलेख राखिन्छ।