"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''पाण्डे''' व '''पाण्डेय''' [[थर]] हो। यो प्रायगरेर [[नेपाल]]को ब्राह्मण / [[बाहुन]] जातमा पाइन्छ। पाण्डे थर भएका मान्छेहरू प्रायगरेर [[नेपाल]]को पश्चिम भेग, गुल्मी तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।
'''पाण्डे''' व '''पाण्डेय''' [[थर]] हो। यो प्रायगरेर [[नेपाल]]को ब्राह्मण / [[बाहुन]] जातमा पाइन्छ। पाण्डे थर भएका मान्छेहरू प्रायगरेर [[नेपाल]]को पश्चिम भेग, गुल्मी ,बाघलुंग तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।

यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको [[गुयाना]], [[फिजी]], [[मरीसस्]] र [[ट्रीनीडाड र टोब्यागो]] । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।
यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको [[गुयाना]], [[फिजी]], [[मरीसस्]] र [[ट्रीनीडाड र टोब्यागो]] । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

==उत्पत्ति==
==उन्पन्न==

'''पाण्डेको''' उत्पत्तीको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द [[संस्कृत]] शब्द ''पण्डित'' बाट उत्पत्ति भएको हो भनेर भन्छन् । पण्डितको माने पूजारी ([[:en:priest|priest]]) वा 'scholar' हुन्छ।

१३:३८, १५ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन

पाण्डेपाण्डेय थर हो। यो प्रायगरेर नेपालको ब्राह्मण / बाहुन जातमा पाइन्छ। पाण्डे थर भएका मान्छेहरू प्रायगरेर नेपालको पश्चिम भेग, गुल्मी ,बाघलुंग तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।

यो थर भारतमा पनि पाइन्छ जस्तै भारतको गुयाना, फिजी, मरीसस्ट्रीनीडाड र टोब्यागो । भारतिय महादेशबाट बाहिर भने भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

उत्पत्ति

पाण्डेको उत्पत्तीको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो भनेर भन्छन् । पण्डितको माने पूजारी (priest) वा 'scholar' हुन्छ।