"खैरहनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर
सा हटक्याटद्वारा श्रेणी:प्रमुख स्थान हटाइयो; [[श्रेणी:नेपालका प्रमुख स्थान... |
सा हटक्याटद्वारा श्रेणी:नेपालका शहरहरू हटाइयो; [[श्रेणी:२०७१ वैशाख २५ मा घो... |
||
पङ्क्ति ७६: | पङ्क्ति ७६: | ||
[[श्रेणी:२०७१ वैशाख २५ मा घोषित नगरपालिकाहरू]] |
|||
[[श्रेणी:नेपालका शहरहरू]] |
|||
[[श्रेणी:नेपालका नगरपालिकाहरू]] |
[[श्रेणी:नेपालका नगरपालिकाहरू]] |
||
[[श्रेणी:नेपाल]] |
[[श्रेणी:नेपाल]] |
१२:५१, २३ सेप्टेम्बर २०१५ जस्तै गरी पुनरावलोकन
खैरहानी नगरपालिका
Khairhani Municipality | |
---|---|
देश | नेपाल |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | चितवन जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
सरकार | |
• प्रकार | खैरहानी नगरपालिका |
उन्नतांश | २०८ मिटर (६८२ फिट) |
जनसङ्ख्या (बि.स.२०६८)जनगणना | |
• जम्मा | ४६३९८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४४२०० |
क्षेत्रीय सङ्केत | ०५६ |
मध्य नेपालको चितवन जिल्लामा रहेको खैरहानी नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक खैरहानी गाबिसको पर्सा बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।[१]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा खैरहानी, कुमरोज र चैनपुर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५ बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
जनसङ्ख्या
खैरहानी, कुमरोज र चैनपुर गाविसहरूलाई मिलाएर खैरहानी नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसंख्यालाई जोडेर ४६,३९८ रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।